विशेष

प्रदेशको नामाकरण घोषणा अन्तिम चरणमा : मन्त्री घिमिरे

संखुवासभा । प्रदेश १ सामाजिक विकासमन्त्री जीवन घिमिरेले प्रदेशको नामाकरण घोषणा अन्तिम चरणमा पुगेको बताए। सदरमकाम खाँदबारीमा सोमबार प्रेस संगठन संखुवासभाले गरेको पत्रकार भेटघाट कार्यक्रममा उक्त कुरा बताएका हुन्। बालबालिकासँग प्रदेश सरकार कार्यक्रममा सहभागी हुन संखुवासभा आएका सामाजिक विकासमन�. . .


झापामा हात्ती नियन्त्रणका लागि करेन्टको जथाभावी प्रयोगले ४० को मृत्यु

सुरुङ्गा, मङ्सिर २ गते । गत कात्तिक १६ गते हात्ती धपाउन लगाइएको विद्युतीय तारमा परेर झापामा दुई जनाको एकै साथ मृत्यु भयो । मृत्यु हुनेमा बुद्धशान्ति गाउँपालिका–४ निवासी १८ वर्षीय अनिष राई र उनकै मामा भोजपुर निवासी ३५ वर्षीय मणिराम राई रहेका छन् । उनीहरुलाई वुद्धशान्ति गाउँपालिका–४ मा हात्ती धपाउन लग�. . .


सेवाग्राहीलाई दुख दिए कर्मचारीको १० दिनसम्मको तलब कट्टा

नारायण काफ्ले काठमाडौँ, मङ्सिर २ गते । सेवा प्रवाहका क्रममा सेवाग्राहीलाई हानि–नोक्सानी पु¥याएको पुष्टि भएमा सम्बन्धित कर्मचारीको १० दिनसम्मको तलब कट्टा गर्ने गरी सदनमा विचाराधीन निजामती सेवासम्बन्धी विधेयक परिमार्जनको प्रस्ताव गरिएको छ । सरकारले प्रस्तुत गरेको मूल विधेयकमा प्रारम्भिक छलफलप. . .


एसएसबीको ज्यादती : सन्दकपुर डाँडामा जान र तस्विर खिच्न रोक

इलाम । भारतीय सीमा सुरक्षा बल(एसएसबी)ले सीमा क्षेत्रमा रहेको सन्दकपुर(३ हजार ६ सय ३६ मिटर उचाइ)को भ्यू प्वाइन्टमा जान पर्यटकलाई निषेध गरेको छ । एसएसबीले तीन देशका हिमालको दृश्यावलोकन गर्न सकिने सन्दकपुरको चुचुरोमा जान र तस्विर खिच्न निषेध गरेको सूचना बोर्ड त्यहीं राखेको छ । एसएसबीले यसअघि सन्दकपुर �. . .


विराटनगरको नोबल मेडिकल कलेज सहित तीन मेडिकल कलेजमा सम्पत्ति शुद्धीकरणको छापा

विराटनगर। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले तीन वटा मेडिकल कलेजमा छापा मारको छ । शिक्षा मन्त्रालय र राष्ट्रिय सतर्कता केन्द्रको प्रतिवेदनअनुसार विभागले मेडिकल कलेज तथा त्यसका सञ्चालकको सम्पत्ति छानविन थालेको छ । त्यसक्रममा आइतबार नोबल मेडिकल कलेज विराटनगर, नेशनल मेडिकल कलेज वीरगञ्ज र चितवन म. . .


झापामा १ हजार ७ सय हेक्टर नेपाली भूमि भारतीयको अतिक्रमणमा

राजु पौडेल, झापा, ०१ मंसिर । नेपाल-भारत सीमा अतिक्रमणको विवाद चलिरहेको बेला पूर्वको झापामा पनि ठूलो क्षेत्रफलमा सीमा अतिक्रमण भएको पाइएको छ । भारतसँग सीमा जोडिएको झापाको १ सय १८ किलोमिटर सीमा क्षेत्रमा १ हजार ७ सय हेक्टर नेपाली भू–भाग भारतले अतिक्रमण गरेको हो । भारतले अहिले ती विवादित सीमा क्षेत्र �. . .


प्रधानमन्त्रीले भने : कालापानीबाट विदेशी फौज हटाउँछौं ’यो पहिलेको जस्तो सरकार होइन’

काठमाडौं,१ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो एक इन्च भूमि पनि नेपालले कसैलाई मिच्न नदिने भन्दै कालापानीबाट सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन् । प्रमुख विपक्षी नेपाली कांग्रेसले कालापानीबारे प्रधानमन्त्री किन बोल्दैनन् भन्ने प्रश्न गरिरहेका बेला ओलीले यो सरकारले बिदेशी फौज फिर्�. . .


विराटनगर बिमानस्थलको डिपिआर स्वीकृत गर्ने तयारी, विराटनगरमा छलफल पछि अनुमोदन हुने

विराटनगर । संस्कृती पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय विराटनगर बिमानस्थलको डिपिआर स्वीकृत चरणमा पुगेको छ । बिगत बर्षमा बनाएको डिपिआरलाई संशोधन सहित स्वीकृत गर्न बिराटनगरमा छलफल गर्ने अन्तिम तयारी शुरु भएको मन्त्रालयले जनाएको हो । डिपिआर स्वीकृत भएसँगै बिराटनगर बिमानस्थललाई क्षेत्रीय अन्तराष्ट. . .


सीमा अतिक्रमण बारे प्रदेश सरकारको चासो, सीमा मिचिएको बिषयलाई अन्तराष्ट्रियकरण गर्ने

विराटनगर । प्रदेश १ का बिभिन्न जिल्लाहरुमा भएको सीमा अतिक्रमणलाई प्रदेश सरकारले गम्भीर रुपमा लिएको प्रदेश १ सरकारका प्रवक्ता अन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीले बताएका छन् । उनले प्रदेश १ को ईलामस्थित सन्दकपुरमा निर्माण भईरहेको भ्युटावरमा भारतीय पक्षले गरेको अबरोधको बारेमा कुट. . .


पुर्बमा समस्या ग्रस्त कृषि क्षेत्र, प्रवद्र्धनका लागि सरकार, निजी र सहकारी बिच सहकार्यको खाँचो

धनकुटा । कृषि व्यवसाय प्रवर्धनका क्षेत्रमा लगानी वृद्धि गर्न सरकार, निजी तथा सहकारी क्षेत्रको सहकार्य गर्नु पर्ने एक कार्यक्रमका सहभागीले बताएका छन् । प्रदेश १ को धनकुटामा उद्योग वाणिज्य महासंघले आयोजना गरेको छलफलमा सहभागीले कृषि ब्यवसाय प्रवद्र्धनका लागि सबै क्षेत्र बिच सहकार्य हुनु पर्ने बताएक�. . .


सप्तरी मै यस्तो घटना : बोक्सीको आरोपमा महिलामाथि कुटपिट

देवरामप्रसाद यादव सप्तरी, कात्तिक ३० गते । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका वडा नं. ११ ईनरवाकी एक महिलालाई बोक्सी आरोपमा आफन्तबाटै कुटिएकी छन् । ईनरवा बस्ने मुसहरी टोलका बचेलाल मण्डलकी ४५ वर्षीया पत्नी श्यामबत्ति मण्डललाई बोक्सीको आरोप लगाउँदै आफन्तले निर्घात कुटपिट गरेका हुन् । आफन्तहर मो�. . .


नेपाली राष्ट्रिय फुटबल टोलीका चारजना महत्वपूर्ण खेलाडीमाथि अनुशासनको कारबाही

काठमाडौं, कात्तिक ३० गते । अखिल नेपाल फुटबल संघ(एन्फा)ले कुवेत विरुद्ध स्पर्धा गर्ने राष्ट्रिय फुटबल टोलीका चारजना महत्वपूर्ण खेलाडीमाथि अनुशासनको कारबाही गरेको छ । एन्फाले स्टार फोरवार्ड विमल घर्तीमगर, मिडफिल्डर अञ्जन विष्ट, सन्तोष तामाङ र डिफेन्डर दिनेश राजवंशीलाई कुवेत विरुद्ध खेल्ने टोलीबाट . . .