विराटनगर। विराटनगरका उद्योगी–व्यवसायीले नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिको स्वागत गरेका छन् । मोरङका दुई मुख्य उद्योगवाणिज्य संस्थाले मौद्रिक नीतिले निजी क्षेत्रलाई राहत दिने बताएको औपचारिक धारणा सार्वजानिक गरेका हुन् । मोरङ व्यापार संघ र उद्योग सङ्गठन मोरङले मौद्रिक नीतिले अर्थतन्त्रमा तरल�. . .
विराटनगर । लकडाउन खुकुलो भएसँगै विराटनगरवासीहरुले मास्कको प्रयोग नगरेको भन्दै ‘तपाईँको मास्क खोई’ अभियान सुरु गरिएको छ । घर बाहिर निस्केका नगरवासीलाई मास्क नलगाई नहिड्न सचेतना जगाउँदै मास्क वितरण गर्ने अभियान चलाइएको हो । जिल्ला प्रहरी कार्यालय मोरङ र सामुदायिक प्रहरी सेवा केन्द्र तीनपैनीको सं�. . .
विराटनगर । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि खुकुरी प्रहार गर्ने अभियुक्तको घरबाट प्रहरीले ब्राउन सुगर बरामद गरेको छ । पटके करको विषयमा विवाद हुँदा अध्यक्ष कार्की माथि खुकुरी प्रहार गरेको आरोपमा पक्राउ परेका केरोबारी गाउँपालिका १० का ३२ वर्षिय भाले भनिने भवन ठकुरीको घरम. . .
विराटनगर । प्रदेश १ मा ८८ प्रतिशत कोरोना संक्रमित डिस्चार्ज भएका छन् । गत वैशाख ५ गतेदेखि आइतबारसम्ममा कोरोना संक्रमित भएका मध्ये ८८ दशमलव ५४ प्रतिशत डिस्चार्ज भएका हुन् । प्रदेश १ मा ७९३ जनामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कोरोना संक्रमण भएका मध्ये ७०२ जना डिस्चार्ज भएका छन् । संक्रमण देखिएका मध्य. . .
विराटनगर । प्रदेश १ प्रदेशसभाले सवारी तथा यातायात व्यवस्था ऐन २०७६ को पहिलो संशोधन बिधेयक पारित गरेको छ । भौतिक पुर्वाधार विकास राज्यमन्त्री अम्बिरबाबु गुरुङले प्रदेशसभाको आइतबारको बैठकमा पेश गर्नुभएको बिधेयक सर्वसम्मतिले पारित भएको हो । विधेयकको दफावार छलफलमा बोल्दै सांसद श्रीप्रसाद मैनाल. . .
विराटनगर । देशभर आइतबार थप १५६ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । विगत २४ घण्टामा देशभरका २७ वटा प्रयोगशालाबाट ३ हजार ७४१ जनाको पीसीआर विधिबाट कोरोना संक्रमण परीक्षण गरिएको हो । आइतबार कोरोना संक्रमण �. . .
विराटनगर । उच्च अदालत विराटनगरमा मुद्दा दर्ता भएको दिन नै सेवाग्राहीलाई पेशी कार्यतालिका विवरण दिन थालिएको छ । अदालतको चौंथो पञ्चवर्षीय योजनको निर्देशन कार्यन्वयनलाई प्रभावकारी बनाउन मुद्दा दर्ताकै दिन पेशी चढ्ने कार्यतालिका सेवाग्राहीलाई उपलब्ध गराउन थालिएको हो । उच्च अदालत विराटनगरले न्यायय. . .
विराटनगर । विराटनगरका फुटपाथ ढाकीमा सामान लिएर व्यापार गर्ने साना व्यापारीको कारोबारस्थल हो । शहरका घरको वहाल बुझाउन नसक्ने गाउँका किसानको उत्पादन बिक्री गर्ने व्यापारी फुटपाथलाई व्यापार केन्द्र बनाउँदै आएका छन् । आफ्नै मेहनतले उत्पादन गरेको कृषिजन्य वस्तु बिक्री गरेर शहरबाट नुन र तेल बोकेर गाउ. . .
नवराज कट्टेल विराटनगर । देशका अन्य शहरमा स्थापित हुँदै गएकोे साइक्लिङ सर्किट विराटनगरले पनि भित्र्याएको छ । १२ वर्ष अगाडी ‘काठमाण्डौं कोरा’ अभियानबाट प्रारम्भ भएको साइकल सिटीको संस्कृति विराटनगरमा पहिलो पटक सर्किट निर्माण गर्दै फन्को मार्न सफल भएको हो । झण्डै ३५ किलोमिटर दुरीको सर्किटमा फन्को ल�. . .
विराटनगर । नेपालका प्रधानमन्त्री र नेपाल विरुद्ध अफवाह फैलाउन विश्व हिन्दु सेनाले भारतको बनारसमा नक्कली नेपाली पुजारी खडा गरेको रहस्य खुलेको छ । नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले अयोध्या नेपालमै पर्छ भनेपछि त्यसको प्रतिवादमा बनारणमा नेपाली पुजारीको केस मुण्डन गरेर दुव्यर्वहार गरेको भनिएका �. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रमा साप्ताहिक रुपमा योजनाको अनुगमन गरेका छन् । हरेक साताको शनिबार मोरङ निर्वाचन क्षेत्र नं. ४ (ख) मा निर्माण भईरहेका, सम्पन्न भएका योजनाहरुको अनुगमन गर्ने कार्यलाई मन्त्री घिमिरेले निरन्तरता दिएका हुन् । निर्वाचन क्षे�. . .
विराटनगर । यातायात व्यवसायीले सार्वजनिक यातायात चलाउने तयारी सुरु गरेका छन् । सार्वजनिक यातायात चलाउन व्यवसायीले केही दिनभित्रै योजना ल्याउने तयारी गरेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव सरोज सिटौलाले बताएका हुन् । सरकारले असार २६ गतेबाट काठमाडौं उपत्यकामा तीन जिल्ला र बाहिरक�. . .