विशेष

विराटनगरको थ्रीस्टार जेनियल होटल बन्द

विराटनगर । पर्यटन वर्ष २०२० घोषणा गरिएपछि विराटनगरका पर्यटन व्यवसायीले होटलको सेवा सुविधा बृद्धि गर्न स्तरोन्नतीमा लगानी गरे । पर्यटन वर्षको औपचारिक सुरुवात सरकारले तामझाममा ग¥यो । तर, उत्साहजनक थिएन । होटलको स्तरोन्नतीमा लगानी गरेका पर्यटन व्यवसायीले आफ्नै पहलमा विराटनगरमा पनि राम्रा र उत्कृष्ट. . .


मोरङ रतुवामाईमा बिरामी बोक्ने झोलुङ्गे !

रबिन्द्र बराल रंगेली । मोरङ रतुवामाई नगरपालिका–९ सगरमाथा टोलका अम्बरबहादुर खड्का बिरामी भएपछि उनलाई झोलुङ्गेमा बोकेर सडकसम्म निकाल्नु प¥यो । दुर्गम पहाडमा बेंसी क्षेत्रका नागरिक विरामी पर्दा उपचारका लागि अस्पताल लैजाने क्रममा मुख्य राजमार्गसम्म प्रयोग गरिने झोलुङ्गे तराईको समथर भू–भाग मोरङमा �. . .


मोरङसहित देशका विभिन्न भागमा आजदेखि चार दिन वर्षकै धेरै पानी पर्ने अनुमान

विराटनगर । आज (बिहीबार) देखि चार दिनसम्म यो वर्षकै धेरै पानी पर्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आजदेखि असार २८ गतेसम्म प्रदेश १, २, बाग्मती र गण्डकी प्रदेशमा धेरै पानी पर्नसक्ने भएकोले सावधानी अपनाउनु पर्नेछ । वैशाखदेखि अहिलेसम्म प्रशस्त पानी प�. . .


विराटनगरको बजारमा मास्क नलगाइ हिड्नेलाई मोरङ प्रहरीले कडाई गर्दै

प्रेम देवान विराटनगर । बजारमा मास्क नलगाई हिड्ने आम सर्वसाधरणलाई मोरङ प्र्रहरीले कडाई गर्न थालेको छ । लकडाउन खुकुलो हुँदै गएपछि बजारमा बढ्दै गएको भीडका कारण कोरोना भाईरस संक्रमणको जोखिम बढ्ने संभावनालाई मध्यनजर गर्दै सरकारले मास्क लगाउन अनिवार्य गरेका छ । यसैबीच यता विराटनगरका बजारमा मास्क नलगाई �. . .


विराटनगर बसपार्कका गाडी हेर्नै सक्दैनन् मालिक

विराटनगर । लकडाउनका कारण विराटनगर बसपार्कमा बस रोकिएका छन् । बसका चालक र सहचालकको चहलपहल छैन । गाडीका मालिक समेत बसपार्कमा आउँदैनन् । चैत ११ गतेपछि बसपार्कमा रोकिएका गाडी ‘स्टार्ट’ भएका छैनन् । लामो समयसम्म स्टार्ट नगरिएका गाडीको इन्जिन र ब्याट्री बसिसकेको छ । ब्यारिङमा खिया लागिसकेको छ भने टायरमा च. . .


प्रदेश १ मा कोरोना संक्रमण : १७ जना थपिए, ४९ जना डिस्चार्ज

विराटनगर । प्रदेश १ मा बुधबार १७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ३, झापामा ७, सुनसरीमा २, तेह्रथुममा १, ताप्लेजुङ र इलाममा २–२ जनामा संक्रमण पुटि भएको हो । सामाजिक विकास मन्त्रालयका अनुसार मोरङको लेटाङमा एक पुरुष र धनपालथानमा २ पुरुषमा संक्रमण पुष्टि भएको छ । यसैगरी झापाको मेचीनगरमा एक महिला, ४ प. . .


सुनसान रंगेलीको सन्सारी माई

रबिन्द्र बराल रंगेली । विश्व महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि सरकारले चैत ११ गतेदेखि लकडाउन सुरुवात गरेपछि रंगेलीको सन्सारी माईस्थान सुनसान छ ।  मोरङको ऐतिहासिक एवम पौराणिक महत्त्व बोकेको सन्सारी माई मन्दिरमा पहिलो पटक भक्तजनको उपस्थिति शुन्य भएको हो । लकडाउन केही ख�. . .


विराटनगरको महेन्द्र मोरङ क्याम्पसमा सामाजिक दुरी कायम गर्दै स्नातकोत्तर तहको पढाई सुरु

विराटनगर । महेन्द्र मोरङ आर्दश बहुमुखी क्याम्पस विराटनगरमा सामाजिक दुरी कायम गर्दै पढाई सुरु गरेको छ । क्याम्पसले मंगलबारदेखी शिक्षा संकाय अन्तर्गत स्नातकोत्तर तह (एमएड) मा स्वास्थ्य सुरक्षा अपानाउदै पढाइ सुरु गरेको हो । कोरोना भाइरसको संक्रमणबाट बच्नको लागि त्रिभुवन विश्वविद्यालयको आह्वान गरे�. . .


आन्तरिक राजश्व संकलनमा सुधार, असारको लक्ष्य भेट्न सक्ने संभावना

विराटनगर । चापमा परेको मुलुकको अर्थतन्त्रलाई असार लागेसँगै केहि राहत मिलेको छ । जेठसम्म आन्तरिक राजश्व संकलनमा देखिएको समस्या असार लागेसँगै आसा लाग्दो ग्राफमा देखिएको हो । चैत देखि जेठ महिनासम्म आन्तरिकतर्फ कर संकलन भईरहेको थिएन । असार महिनामा भने परिस्थिति सहज बन्दै गएको छ । चालु महिना असारमा सरका. . .


अवैध सामानसहित चारजनालाई प्रहरीले नियन्त्रणमा लियो

विराटनगर । भारतबाट भन्सार छलेर ल्याउँदै गरेको फेन्सी कपडा, किरानाका सामान तथा टिभी बरामद गरेको छ । अबैध रूपमा भन्सार छलि गरेर नेपाल भित्र्याउँदै गरिएका सामान प्रहरीले बरामद गरेको हो । विराटनगर–१६ भट्टिमोडबाट प्रहरीले दुईवटा साईकलमा ल्याउदै गरेको ‍अन्दाजी ४४ हजार बराबरको फेन्सी कपडा इलाका प्रहरी क�. . .


आईजीपीमा शैलेश थापा

विराटनगर । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) शैलेश थापा क्षेत्री लाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) मा बढुवा गरिएको छ ।   वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको छ । थापालाई महानिरीक्षक बनाउने प्रस्ताव गृहमन्त्री रामबहादुर थापा�. . .


भारत जानेलाई कटाउँदै गरेको अवस्थामा विराटनगरका फारुक पक्राउ

विराटनगर । भारत घर भई नेपालमा काम आएका भारतीय नागरिकहरुलाई सीमाका विभिन्न नाकाबाटकटाउँने एक जना व्यक्ति पक्राउ परेका छन् । सिटी रिक्सामा  भारतका चार जना नागरिकलाई लैजाँदै गर्दा विराटनगर–१४ रेल–वे मार्गबाट उनलाई पक्राउ गरिएको हो ।   प्रहरीले चारजना भारतीय नागरिकलाई लैजाँदै गर्दा विराटनगर–८ अशो�. . .


slide 3 of 2