विराटनगर । छिमेकी मुलुक भारतामा दोस्रो चरणको कोरोना भाइरसको उच्च जोखिम भईरेको बेला सिमा क्षेत्र भारतबाट नेपाल आउजाउ गर्नेको संख्या बढीरहेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीको रोकथाम तथा न्युनीकरणका लागी सरकारले गत चैत्र ११ देखि भारतीय सीमाहरु बन्द राखेको छ । तर पछिल्लो समय विभिन्न चोर�. . .
विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले घरेलु मदिराको बिक्री वितरणमा लगाउँदै आएको प्रतिबन्धलाई फुकुवा गर्न कानुन जारी गर्ने विषयलाई प्राथमिकतामा राख्नु भएको छ । मन्त्री भएको छ दिनपछि मन्त्रालयका आगामी प्राथमिकताका कार्यक्रम सार्वजनिक गर्दै मन्त्री राईले रक्सीको बिक्री वितरणमा �. . .
रङ्गेली। हुलाकी राजमार्ग अन्तर्गतको मोरङको कानेपोखरी–रंगेली सडक खण्ड समुदायलाई हस्तान्तरण गरिएको छ । आधा दशकदेखि सडकको प्रतिक्षामा बसेका उपभोक्ता भने औपचारिक उद्घाटनसँगै खुशी भएका हुन् । पूर्व पश्चिम राजमार्ग र विराटनगर –रङ्गेली–आमबारी सडकलाई जोड्ने जिल्ला कै सबैभन्दा पुरानो सडक मानिन्छ । २५.�. . .
काठमाडौं । नेपालमा कोरोनाभाइरसका १६२ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा तीन हजार ९१९ जनाको आरटीपीसीआर परीक्षणमा १६२ जनामा सङ्क्रमणको पुष्टि भएको हो । स्वास्थय तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै थपिएका सङ्क्रमितसँगै नेपालमा कोरोनाका कुल सङ्क्रमित सं. . .
नवराज कट्टेल विराटनगर । धनकुटाको शहिदभूमि गाउँपालिका–१ सिम्ले, वडा नम्बर २ को त्रिवेणी र साँघुरीगढी गाउँपालिका–१ साङ्कामा तथा उदयपुरको बेलका–७ आमनेसामनेमा पर्दछन् । धनकुटाका तीन क्षेत्र र उदयपुरको बेलका–७ लाई केन्द्र भाग बनाएर सप्तकोशी नदी बग्दछ । नदीको बीचमा रहेको ढुङ्गालाई किराँत धर्मालम्बीह�. . .
विराटनगर । देशका विभिन्न शहरमा वायु प्रदूषण बढेसँगै बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि भन्दै चारदिनसम्म विद्यालय बन्द गर्ने गरि संघिय सरकारले गरेको निर्णय विराटनगर महानगरपालिकाले भने अस्वीकार गर्दै विद्यालय यथाअवस्थामा सूचारु हुने सूचना जारी गरेको थियो । सरकारले काठमाण्डौंलाई हेरेर लिएको न. . .
विराटनगर । काठमाण्डौंसहित देशका विभिन्न शहरमा वायु प्रदूषण बढेसँगै सरकारले बालबालिकाको स्वास्थ्य सुरक्षाका लागि भन्दै चारदिनसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ । सोमबार सरकारले गरेको यो निर्णय विराटनगर महानगरपालिकाले भने अस्वीकार गर्दै विद्यालय यथाअवस्थामा सूचारु हुने सूचना जारी गरेको थिय�. . .
इटहरी । सुनसरी इटहरी उपमहानगरपालिका–२ मा एकजनाको हत्या भएको छ । सोमबार इटहरीवासी केशव कार्कीको हत्या भएको हो । सुनसरीका प्रहरी नायब उपरीक्षक नगेन्द्र कार्कीका अनुसाार सुतेकै ठाउँमा सुँगुर मार्ने झिरले रोपेर कार्कीको हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । हत्या गरेको आरोपमा छिमेकी जीवनाथ. . .
उर्लाबारी । मोरङ मिक्लाजुङ गाऊपालिका ६ थामीझोडा बस्ने ५० बर्षीय याम बहादुर बोहोराको जंगली हात्तीको आक्रमणमा परी मृत्यु भएको छ । सोमबार राती १० बजे छिमेकीको घरबाट टेलिभिजन हेरी घर फर्केन क्रममा जंगलबाट आएका ३ वटा जंगली हात्तीले बोहोरालाई कुल्चेको थियो । गम्भिर घाईते भएका बोहोराको उपचारको लागी लैजा�. . .
विराटनगर । ताप्लेजुङ पाथिभरा याङबरक गाऊपालिका ४ डुम्रिसे स्थित थुम्बेदिन–डुम्रिसे सडक खण्डमा भएको ट्रिफर दुर्घटनाबाट १ जनाको मृत्यु र २ जना घाईते भएका छन् । प्रदेश ३–०१–०५ ख ९२७१ नम्बरको बालुवा लोड भएको ट्रिफर बाटो मोड्ने क्रममा अनियन्त्रित भई सडकबाट अन्दाजी २०–२५ मिटर तल खसि दुर्घटना हुँदा ट्रिफ�. . .
भोली मंगलबारबाट ४ दिनसम्म देशभरका शैक्षिक संस्थाहरु बन्द गर्ने सरकारले निर्णय गरेको भएपनि विराटनगरका विद्यालय नियमितरुपमै संचालन हुने भएका छन् । आज नै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले बढ्दो वायुप्रदुषणको कारण देखाउदै देशभरका शिक्षण संस्था चैत १७ गते मंगलबारदेखि २० गतेसम्म बन्द गर्ने निर्ण. . .
विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्रको संसदीय दलको नेतामा इन्द्रबहादुर आङ्बो चयन भएका छन् । नेकपाको संसदीय दलका उपनेता टंक आङ्बुहाङ एमालेमा प्रवेश गरसँगै आङ्बोलाई संसदीय दलको नेतामा चयन गरिएको हो । सोमबार बसेको दलको बैठकले पूर्व आर्थिक मामिला तथा योजना मन्त्री रहेका आङ्बोलाई दलको नेतामा च�. . .