शिक्षा

अरनिको कलेजमा अभिमुखिकरण

विराटनगर ।  विराटनगर– १० मा रहेको अरनिको कलेजले नयाँ भर्ना भएका विद्यर्थाीहरुलाई एक दिने अभिमुखिकरण तालिम तथा स्वागत गरेको छ । कलेजले सोमबार एक कार्यक्रम आयोजना गरि विद्यर्थाीहरुलाई अभिमुखिकरण दिएको हो । नयाँ भर्ना भएका विद्यार्थीहरुलाई कलेजका बारेमा जानकारी दिनुको साथै कसरी अध्ययन गर्दा उत्कृ. . .


पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने माग

काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयभित्रका समस्या समाधान गर्नुपर्ने माग गरिएको छ । नेपाल विद्यार्थी सङ्घ पूर्वाञ्चल विश्वविद्यालय केन्द्रीय समन्वय समितिले यहाँ आज पत्रकार सम्मेलन गरी इन्जिनियर, मेडिकल तथा अप्लाइडेड साइन्सलगायत अरु सङ्कायको वार्षिक र सेमेस्टर प्रणालीमा मौका परीक्षाको व्यवस्�. . .


शिक्षादिप कलेजमा भर्ना भएका विद्यार्थीलाई स्वागत

विराटनगर । विराटनगर ९ मा रहेको शिक्षादीप कलेजले १५ औँ ब्याजका विद्यार्थीहरुलाई एक दिने अभिमुखिकरण तथा स्वागत गरेको छ गुणस्तरीय शिक्षा र कलेजको बारेमा भर्ना भएका कक्षा ११ विज्ञान संकयाका विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो । कार्यक्रममा प्रमुख अतिथि नेम्सका निर्देशक डा.नविन शर्म�. . .


विद्यालय शिक्षाबाट बञ्चित दशौँ हजार अफगान बालिकाको भविष्य अनिश्चित

अफगानिस्तानको शासन व्यवस्था तालिबानले सम्हालेको एक वर्ष भयो । एक वर्षदेखि देशका अधिकांश किशोर–किशोरीले कक्षाकोठामा पाइला राख्न पाएका छैनन् । महिलाप्रतिको तालिबानको कठोर निर्णयले विशेषगरी किशोरीहरू विद्यालय शिक्षाबाट बञ्चित भएका छन् । सत्तारूढ तालिबानले उनीहरूलाई विद्यालयमा फर्कन अनुमति दिन�. . .


नेपाल विजनेश कलेजका विद्यार्थीद्वारा आर्थिक सहयोग

विराटनगर । विराटनगर-११ स्थित नेपाल विजनेश कलेज वि.वि.ए सातौं समेष्टरमा अध्ययनरत विद्यार्थीहरुले मोरङ डागीहाट निवासी गोपाल परियारलाई बीस हजार ४६९ रुपैँया आर्थिक सहयोग गरेका छन् ।  लामो समय देखी फोक्सोको समस्याबाट पिडित परियारको २ पटक नोवेल अस्पतालमा अपरेशन समेत भई सकेको छ । हाल उनी नोवेल मेडिकल कलेज�. . .


भदौ २२ देखि विराटनगरमा विद्यालय नाटक महोत्सव

विराटनगर । विराटनगरमा आगामी महिना विद्यालय नाटक महोत्सव हुने भएको छ । आरोहण–गुरुकुल विराटनगरको आयोजनामा भदौ २२ देखि ३१ गतेसम्म विराटनगर विद्यालय नाटक महोत्सव हुन लागेको हो । हाटखोलास्थित सुशीला कोइराला नाटकघरमा हुने उक्त महोत्सवमा १० नाटक मञ्चन गरिनेछ । विराटनगर तथा आसपासका ९ विद्यालयका ९ नाटक तथ. . .


एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या छ गुणाले बढ्यो

भक्तपुर । चिकित्सा शिक्षा आयोगले नेपालमा एमबिबिएस अध्ययन गर्ने विदेशी विद्यार्थीको सङ्ख्या गत वर्षभन्दा छ गुणाले वृद्धि भएको बताएको छ । आयोगले आज भक्तपुरको सानोठिमीस्थित कार्यालयमा आयोजना गरेको पत्रकार सम्मेलनमा आयोगका कार्यकारी उपाध्यक्ष प्राडा श्री कृष्ण गिरीले गत वर्षको भन्दा छ गुणाले विदेश�. . .


प्राविधिक बिषय अध्ययन गर्न सम्झौता

मङ्गलबारे । प्राविधिक विषय अध्ययनका लागि इलाम नगरपालिका र रत्नकुमार वान्तवा बहुप्राविधिक शिक्षालयबीच तीनवर्षे डिप्लोमा तहमा सञ्चालित कार्यक्रम अध्ययनका लागि सम्झौता भएको छ । यसमा पशु विज्ञान, बाली विज्ञान, वन विज्ञान, सिभिल इन्जिनियरिङ र फार्मेसी कार्यक्रमका कक्षाहरु सञ्चालन हुनेछन् । इलाम नगर�. . .


तीन तहको शिक्षालाई जोड दिनुपर्छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले माध्यमिक, प्राविधिक र उच्च शिक्षा तहको शिक्षालाई जोड्न ९० दिन विद्यार्थीलाई इन्टर्नशिप गराउने नीति ल्याइएको बताउनुभएको छ । विश्वविद्यालय अनुदान आयोगमा ११ विश्वविद्यालयका उपकुलपतिसँगको छलफलमा स्नातक र स्नातकोत्तर तहका विद्यार्थी�. . .


साउन मसान्तसम्म विद्यार्थी भर्ना लिन देशभरका विद्यालयलाई बोर्डको निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड सानोठिमीले कक्षा ११ मा साउन मसान्तसम्म विद्यार्थी भर्ना गर्ने व्यवस्था गर्न देशभरका विद्यालयलाई निर्देशन दिएको छ । बोर्डले गत साउन ११ गते २०७८ सालको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइईको नतिजा सार्वजनिक गरेपछि कक्षा ११ पढाई हुने अधिकांश विद्यालयले एक साताभित्र. . .


तेह्र सय विद्यार्थीले दिए कान्तिपुर कलेजमा प्रवेश परिक्षा

विराटनगर । विराटनगर-१० मा रहेको कान्तिपुर कलेजले कक्षा ११ मा भर्ना हुने विद्यार्थीलाई मंगलबार प्रवेश परीक्षा लिएको छ । विज्ञान संकायमा ४ सय र व्यवस्थापन संकायमा ३ सय ५० का लागि लिएको परीक्षामा १ हजार ३ सय ३५ जना विद्यार्थी सहभागी रहेको कलेजका प्रिन्सिपल भुवन नेपालले जानकारी दिए । कक्षा ११ र १२ को सर्�. . .


महेन्द्र मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सव प्राध्यापक र कर्मचारी पुरस्कृत

विराटनगर । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसको ६८ औं वार्षिकोत्सवको अवसरमा उत्कृष्ट प्राध्यापक र कर्मचारी पुरस्कृत भएका छन् । पुरस्कृत हुने प्राध्यापक त्रयमा प्राडा देवेन्द्र अधिकारी, महेन्द्रनारायण कर्ण र नन्दकिशोर अग्रवाल छन् । यस्तै कर्मचारीद्वय निरञ्जन पोखरेल र शान्तिदेवी कामतसमेत सम्म. . .