अन्तराष्ट्रिय

पूर्वी चीनमा आगलागी, ५ जनाको मृत्यु, ३ घाइते

हेफेइ– पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको मृत्यु हुनुको साथै अन्य तीन घाइते भएका छन् ।  स्थानीय समयाअनुसार शुक्रबार बिहान ५ः५७ बजे यस आवासीय भवनको पहिलो तल्लाका पसलहरू जल्नुको साथै दोस्रो र  भुईको तल्लाको केही भागहरूमा आगो फैलिएको थियो । . . .


सेटिङ परिवर्तन गर्दै युट्युब, के-के हुँदैछन् परिवर्तन ?

काठमाडौं । भिडियो शेयरिङ प्लेटफर्म युट्युबले आफ्नो सेटिङमा परिवर्तन गर्ने भएको छ । युट्युबले मुद्रीकरण प्रक्रिया तथा सामग्री पत्ता लाग्ने क्षमतालाई प्रभावित पार्न सक्ने महत्त्वपूर्ण परिवर्तनहरू गर्न लागेको जानकारी गराएको छ । बालबालिकाहरूको अनलाइन गोपनीयताको सुरक्षा गर्ने ऐन र अन्य प्रचलित कान. . .


सोमालियामा सैनिक कारबाहीमा ५ लडाकू मारिए

नैरोबी (रासस) । सोमालियाको सेनाले बुधबार गरेको कारबाहीमा विद्रोही अल–सबाबका पाँच लडाकू मारिएको सेनाले जनाएको छ । सैनिक प्रवक्ताका अनुसार सोमालियाको मध्यक्षेत्र हिरानमा सैनिक कारबाहीका क्रममा ती लडाकू मारिएका हुन् । सैनिक प्रवक्ता मोहम्मद अब्दुल्लाहीले लडाकूहरुले स्थानीयबासीसँग कर संकलन गरिरह�. . .


वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै मृत्यु

बेझाड, कात्तिक २७ गते । वैदेशिक रोजगारीका क्रममा मलेशिया पुगेको दुई महिनामै पाल्पा निस्दी गाउँपालिका–६ अर्चलेका यमबहादुर बयम्बुको मृत्यु भएको छ । अन्दाजी ४२ वर्षीय बयम्बुको यही कात्तिक २६ गते साँझ मलेशियामा मृत्यु भएको उनका आफन्त होम राई मगरले जानकारी दिनुभयो । काठमाडौँस्थित रिजा ओभरसिसमार्फत मल. . .


गम्भीर बिरामी भएपछि लता मंगेशकर अस्पताल भर्ना, आईसीयूमा भर्ना

एजेन्सी । गम्भीर बिरामी भएपछि स्वर कोकिला लता मंगेशकरलाई अस्पताल भर्ना गरिएको छ । टाउकोमा इन्फेक्शन देखिएपछि उनलाई मुम्बईको ब्रीच कैन्डी अस्पतालमा भर्ना गरिएको हो । लता मंगेशकरका तर्फबाट अनुशा श्रीनिवासनले एक सूचना जारी गर्दै भनेकी छन्, ‘लता जीको टाउकोमा भाइरल इन्फेक्शनको समस्या थियो । उनको उमेरक. . .


विराटनगरको होटलबाट युवती सहित रंगेहात समातिएका तीन भारतीय न्यायाधीश बर्खास्त

विराटनगर, २५ कात्तिक । विराटनगरको एक होटलबाट युवतीसहित पक्राउ परेका भारत बिहार प्रदेशको तल्लो अदालतका तीन न्यायाधीश बर्खास्तीमा परेका छन् । ६ वर्ष अघि नेपाल प्रहरीले पक्राउ गरे लगतै छुटेका न्यायाधीश कोमल राम, जीतेन्द्रनाथ सिंह र हरिनिवास गुप्ता बर्खास्तीमा परेका हुन । भारतको सर्वोच्च अदालतले शुक्. . .


अयोध्या राम मन्दिरलाई, मस्जिदलाई वैकल्पिक स्थलमा जग्गा

अयोध्या । भारतको सर्वोच्च अदालतले अयोध्यामा विवादित स्थलमा राम मन्दिर बनाउन दिने फैसला गरेको छ। अदालतले मस्जिद निर्माणका लागि वैकल्पिक जमिन दिन आदेश दिएको छ। प्रधानन्यायाधीश रञ्जन गोगोईको फैसलामा भारतीय पुरातत्त्व सर्वेक्षण प्रतिवेदनलाई आधार मानिएको छ। अयोध्या विवादमा सुनुवाइका क्रममा मुस्लि�. . .


भारतमा आएको बुलबुल चक्रवत आँधीका कारण हजारौं प्रभावित, बंगलादेशको मार्टिन टापुमा पनि सयौं फसे

एजेन्सी। बंगालको खाडीबाट आएको चक्रवत बुलबुल आँधीका कारण भारत र बंगालादेशका हजारौं सर्वसाधारण प्रभावित भएका छन् । आँधीका कारण भारतको पश्चिम बंगालको सागर टापु नजिकै पहिरो गएको बताइएको छ । चक्रवत आँधीका कारण २ जनाको मृत्य भएको बीबीसीले जनाएको छ ।आँधीका कारण उक्त क्षेत्रमा रहेका बन्दरगाह र विमानस्थलह. . .


फुटवलमा सँधै हार्छ नेपाल, इरानसँग ४–० गोलले पराजित

इरान।   नेपाल एएफसी यू–१९ च्यापिम्पयनसिप छनोट प्रतियोगिताबाट बाहिरिएको छ । इरानमा जारी प्रतियोगितामा शुक्रबार भएको समूहको दोस्रो खेलमा आयोजक इरानसँग ४–० गोलले पराजित भएपछि नेपाल बाहिरिएको हो ।  पहिलो हाफमा इरानलाई गोलरहित बराबरीमा रोकेको नेपालले दोस्रो हाफमा चार गोल खाएको थियो । छनोट खेलमा समूह ‘�. . .


इरानमा शक्तिशाली भूकम्प, पाँच जनाको मृत्यु

तेहरान– इरानको उत्तरपश्चिम प्रान्त इस्ट अजरबैजानको तार्क क्षेत्रमा शुक्रबार भूकम्प गएको छ ।  स्थानीय समयाअनुसार शुक्रबार बिहान २ः१७ बजे गएको यस भूकम्प ५.९ म्याग्नीच्युडको मापन गरिएको इरानको भूगर्भ विभागले जानकारी दिएको छ । भूकम्पबाट कम्तीमा पाँच जनाको मृत्यु भएको र अरु १२० जना घाइते भएको स्थानी�. . .


भूकम्पका कारण इरानमा पाँच जनाको मृत्यु ४० पटक भन्दा बढी पराकम्पन

काठमान्डौ, २२ कात्तिक । इरानको उत्तरपश्चिमी क्षेत्रमा भूकम्प जाँदा पाँच जनाको मृत्यु भएको छ । शुक्रबार इरानको पूर्वी आजरबैजान प्रान्तको टार्क काउन्टीलाई केन्द्रविन्दु बनाई पाँच दशमलव नौ रेक्टरको भूकम्प गएको हो । स्थानीय अधिकारीले भूकम्पमा परी तीन सय जना भन्दा बढी घाइते भएको जनाएका छन् । ती मध्ये गम�. . .


भारतको विवादित नक्साका बारेमा जताततै विरोध, पाकिस्तानले यस्तो भन्यो !

भारतको विवादित नक्साका बारेमा जताततै विरोध भइरहेको छ । नेपाल, पाकिस्तान र स्वयं भारतमै पनि भारतको नयाँ नक्साको विरोध भइरहेको छ । नेपालमा विभिन्न विद्यार्थी संगठनले भारतीय नक्साको विरोधमा प्रदर्शन गरिरहेको समयमा सरकारले कालापानी नेपाली भूभागमा पर्ने दावी गर्दै विज्ञप्ति जारी गरेको छ । परराष्ट्र . . .