विराटनगर । सुनसरीको हरिनगर गाउँपालिका १ भुटाहामा दुई समूहबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले छ राउण्ड हवाई फायर गरेको छ । भुटाहामा एक युवकलाई कुटपिट गरेको घटनामा विवाद उत्पन्न हुँदा दुई समुहबीच झडपको अवस्था सिर्जना भएको हो । स्थिति नियन्त्रणमा लिन प्रहरीले ६ राउण्ड हवाइ फायर र ११ राउण्ड अश्रूग्य. . .
विराटनगर । जिल्ला प्रशासन कार्यालय सुनसरीले दुईवटा गाँउपालिका क्षेत्र भित्र निषेधाज्ञा जारी गरेको छ । जिल्लाको दक्षिणवर्ती क्षेत्रका हरिनगर गाँउपालिकाका सबै वडा र देवानगंज गाँउपालिकाको १ र ७ नम्बर वडामा शुक्रबार दिउँसो १२ बजेदेखि निषेधाज्ञा आदेश गरिएको हो । शान्ति सुरक्षाको संवेदनशीलतालाई मध्�. . .
विराटनगर । नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशले कोशी प्रदेशका ३० वटा जिल्ला तथा नगर उद्योग वाणिज्य संघका सचिवालय प्रमुखहरुलाई चार प्रदेशका उद्योग वाणिज्य संघसँग अनुभव साटासाट गराएको छ । मधेश, वाग्मती, गण्डकी र लुम्विनी प्रदेशमा रहेका उद्योग वाणिज्य महासंघ तथा जिल्ला र नगर उद्योग वाणिज्य संघहर�. . .
विराटनगर । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरीले हराएका सवारी साधन फेला पारेर सम्बन्धित धनीलाई फिर्ता दिएका छ । सुनसरीस्थित कार्यालयमा आयोजित एक कार्यक्रममा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङबाट ट्राफिक प्रहरीले फेला परेका सवारी. . .
विराटनगर । कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक चन्द्र कुवेर खापुङले ट्राफिक व्वस्थापनमा प्रविधिको प्रयोग बढाउन निर्देशन दिएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक ब्यबस्थापन कार्यालय इटहरी सुनसरीको निरीक्षण गर्दै प्रविधिको प्रयोग गरी ट्राफिक व्यवस्थापन मिलाउन उनले निर�. . .
विराटनगर । वी पी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र स्वास्थ्य निर्देशनालय, कोसी प्रदेश सरकारको संयुक्त सहकार्यमा सङ्खुवासभा, भोजपुर, खोटाङ, ओखलढुङ्गा र ताप्लेजुङ जिल्लाका जिल्ला अस्पतालहरूमा टेलिमेडिसिन सेवा सुचारु हुने भएको छ । प्रतिष्ठानमा कोशी प्रदेश स्वास्थ्य मन्त्री माननीय प्रदीप कुमा�. . .
काठमाडौं । केन्द्रमा सत्ता समीकरण फेरबदल भएको एक महिनामै प्रदेश सरकारहरुमा यसको प्रभाव देखिन थालेको छ । केन्द्रको सत्ता गठबन्धन परिवर्तनसँगै प्रदेश सरकारहरू ढल्ने र नयाँ बन्नेक्रम शुरु भएको छ । गण्डकी र कर्णालीका मुख्यमन्त्रीले बुधबार नै पदबाट राजीनामा दिएका छन् । १४ महिनाअघि २०७९ पुस १० मा निर्म. . .
इन्दु साह विराटनगर । रसियन नागरिक ३४ वर्षीय एन्ड्री र ३७ वर्षीय भ्यालादिमिर विराटनगरका चौकमा पुस्तक बोकेर घुमिरहेको भेटिन्छन् । उनीहरुको हातमा भागवत गीता भेटिन्छन् । हातमा भएका भावगत गीताको सार र महत्व उनीहरुले नेपालीबीच दर्शाउने गरेका छन् । विराटनगर ट्राफिक चौक नजिकै ईस्कोन मन्दिरमा उनीहरु आएका �. . .
विराटनगर । सरकार फेरबदलको बारम्बारका क्रमको असर प्रदेशका मन्त्रालयमा पर्ने गरेका छन् । कोशी प्रदेशमा पुनः सरकार परिवर्तनको छिटाले यतिबेला सेवाग्राहीलाई समेत छोएको छ । सँधै सेवाग्राहीको बाक्लो भीड लाग्ने मन्त्रालयमा आजभोली पातलिदै गएको छ । आउनेजानेको पनि भनेको समयमा काम गर्न कर्मचारी अनकन्हाउने ग. . .
विराटनगर। राइड सेयरिङ व्यवसायमा लोकप्रिय कम्पनी पठाओले कोशी प्रदेशको राजधानी विराटनगरसहित मुख्य सहरहरुमा ‘बाइक राइड’ सेवा बिस्तार गर्ने भएको छ । मुलुकभर सेवा बिस्तार गर्ने नीतिअनुसार बागमती प्रदेशको काठमाडौँ उपत्यका र चितवनमा मात्रै सीमित पठाओको सेवा १७ सहरमा उपलब्ध गराउन लागिएको पठाओ नेपालका प�. . .
विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्की सोमबार आफ्नानियमितकार्यक्रम सकाएर लोपोन्मुख जाति ‘गन्धर्व’ बसोबास गर्ने झापाको कचनकवल गाउँपालिका २ तर्फ लागे । समस्या नै समस्याले पिल्सिएका गन्धर्व समुदायले झमक्क साँझ परेको बेला आफ्नो वस्तीमा सुरक्षाकर्मीका साथ मुख्यमन्त्रीलाई देखेर अचम्भि�. . .
विराटनगर । कोशी प्रदेश खेलकुल विकास बोर्डले नियुक्ति दिने व्यक्ति पहिल्यै तयारी गरेर सुचना प्रकाशन गरेको आशंका उत्पन्न भएको छ । बोर्डले करारमा नियुक्ति गरेका प्रशिक्षक, पूर्व तयारीमा राखिएको विषय बाहिरीएपछि अहिले मुख्यमन्त्री कार्यालयले यसमा हस्तक्षेप बढाएको हो। अनियमित तथा धाँदलिपूर्ण तरिकाल�. . .