खेलकुद

विराट कोहली नायिका अनुष्का शर्मासँग वैवाहिक बन्धनमा बाधिए

एजेन्सी  । भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली वैवाहिक बन्धनमा बाधिएका छन् । भारतीय क्रिकेट कप्तान कोहली बलिउड नायिका अनुष्का शर्मासँग वैवाहिक बन्धनमा बाधिएका हुन् । कप्तान कोहली र नायिका शर्माले सोमबार इटालीमा विवाह गरेका छन् । कप्तान कोहली र नायिका शर्माले लामो समयबाट रहदै आएको प्रेमलाई बै�. . .


श्रीलंकाबिरुद्ध टेष्ट सिरिज भारतले १–० ले जित्यो

एजेन्सी । भारत र श्रीलंकाबीचको तेस्रो तथा अन्तिम टेष्ट क्रिकेट बराबरीमा सकिएको छ । अन्तिम टेष्ट बराबरीमा सकिएसँगै दुई टोलीबीचको ३ खेलको टेष्ट सिरिज भारतले १–० ले जितेको छ । भारत भ्रमणमा रहेको श्रीलंकाले पहिलो टेष्टमा भारतसँग बराबरी खेलेको थियो । तर, दोस्रो टेष्ट क्रिकेटमा भारतले श्रीलंकालाई एक इनिङ. . .


नेपालद्वारा युएईलाई २२२ रनको लक्ष्य पेश , शरदले बनाए अविजित ८१ रन

आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको अन्तिम चरण अन्तर्गत पहिलो खेलमा नेपालले युएईलाई २२२ रनको लक्ष्य पेश गरेको छ ।युएईको शेख जायद रंगशालामा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले उपकप्तान ज्ञानेन्द्र मल्ल र शरद भेषावकरकत्त अर्धशतकीय पारीको सहयोगमा ६ विकेट गुमाएर २२१ रनको योगफल बनायो ।नेपालका श�. . .


नेपाल र युएईको क्रिकेट म्याच (LIVE)

https://www.youtube.com/watch?v=jFV1THQcD-w. . .


अर्जेन्टिनाका स्टार फुटबलर मेस्सीको प्रतिमा तोडफोड

एजेन्सी । अर्जेन्टिनाका स्टार फुटबलर लियोनल मेस्सीको प्रतिमा तोडफोड भएको छ । राजधानी  ब्युनेस एयरसमा रहेको मेस्सीको प्रतिमा तोडफोड भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् । स्पेनिस क्लब बार्सिलोनाका फरवार्ड मेस्सीको धातुबाट निर्माण गरिएको प्रतिमा तोडफोड गरेर भुइँमा लडाएको बीबीसीले �. . .


विश्वकप फुटबलको ड्र सार्वजनिक

एजेन्सी । युरोपका दुई ठुला राष्ट्र स्पेन र पोर्चुगल आगामी बर्ष रुसमा हुने फिफा विश्वकप फुटबलको समूह चरणमै भिड्ने भएका छन् । विश्व फुटबलको सर्वोच्च सस्था फिफाले रुसको राजधानी मस्कोमा शुक्रबार राति निकालेको समूह चरणको ड्र मा स्पेन र पोर्चुगल एकै समूहमा परेका छन् । सार्वजनिक ड्र अनुसार क्रिष्टियानो रो. . .


नेपालकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता इटहरीमा हुने

मनोज भूजेल, सुनसरी। नेपालकै सर्वाधिक राशीको फुटबल प्रतियोगिता इटहरीमा हुने भएको छ । आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले मदन भण्डारी मेमोरियल इटहरी गोल्डकप गर्ने जानकारी दिएको हो । प्रतियोगितामा पहिलो हुनेलाई ११ लाख, दोस्रो हुनेलाई पाँच लाख नगद पुरस्कार दिइने विहीबार आयोजित पत्रकार सम्मेलनमा जानका�. . .


रुसमा हुने फिफा विश्वकप फुटबलको ड्र आज सार्वजनिक हुँदै

एजेन्सी । आगामी वर्ष रुसमा हुने फिफा विश्वकप फुटबलको ड्र आज (शुक्रबार) रुसको राजधानी मस्कोमा सार्वजनिक हुँदैछ ।  सन् २०१८ को जुन १४ देखि जुलाई १८ सम्म हुने २१ औँ विश्वकपको ड्र सार्वजनिक कार्यक्रम नेपाली समयअनुसार बेलुका सवा ८ बजे सुरु हुनेछ । रुस विश्वकपमा सहभागि हुने सबै ३२ राष्ट्रको टुङ्गो यसअघि नै त�. . .


एभेरेष्ट प्रिमियर लिगको खेल तालिका सार्वजनिक

काठमाडौं । एभेरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ । इीपिएलले आज (बिहीबार) पुष ३ गतेदेखि हुने बहुचर्चित लिगको खेल तालिका सार्वजनिक गरेको हो । लिगमा ६ वटा क्लबले प्रतिस्पर्धा गर्दैछ । लिगमा काठमाडौं किंस इलाभेन, ललितपुर पेट्रिएटस, चितवन टाइगर, विराटनगर वारिवर्स, पोखरा राइनोज . . .


मलेसियालाई ३३ रनले पराजित गर्दै नेपाली महिला क्रिकेट टोलीको पहिलो जित

आइसीसी महिला टि–ट्वान्टी विश्वकप क्रिकेट अन्तर्गत एसिया क्षेत्रको छनोटमा नेपालले पहिलो जित दर्ता गरेको छ । छनोट अन्तर्गत शुक्रबार भएको चौथो खेलमा मलेसियालाई ३३ रनले पराजित गर्दै नेपालले पहिलो जित निकालेको हो  । थाइल्याण्डको बैंककस्थित एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी मैदानमा नेपालले दिएको १०९ र�. . .


यू– १९ नेपाली क्रिकेट टिमलाई ओलीले जनही १० हजार दिने

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले मलेसियामा उत्कृष्ट प्रदर्शन गरेको यू– १९ नेपाली क्रिकेट टोलीलाई जनही १० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । मदन भण्डारी स्पोर्टस् एकेडेमीले सोमबार काठमाडौंमा आयोजना गरेको ‘यू– १९ नेपाली क्रिकेट टिम सम्मान कार्यक्रम’ मा अध्यक्ष ओलीले जनही १० हजार . . .


नेपालद्वारा आयोजक मलेसिया ८ विकेटले पराजित

२८ कात्तिक, काठमाडौं । एसीसी यू-१९ एशिया कप क्रिकेटको समूह चरणमा नेपालले घरेलु टोली मलेसियामाथि ८ विकेटको शानदार जित हासिल गरेको छ ।   मलेसियाले दिएको ४६ रनको लक्ष्य नेपालले २ विकेट गुमाएर ५.३ ओभरमा पूर गर्‍यो ।ओपनर आशिफ शेख ४ रनको व्यक्तिगत स्कोरमा आउट भएपछि आएका कप्तान दिपेन्द्र सिंह ऐरीले लगातार �. . .