विराटनगर, १५ बैशाख । विराटनगर महानगरपालिका स्तरिय डोरी तान संघ गठन भएको छ । मोरङमा केही समय अघि मात्र गठन भएको डोरी तान संघले हरेक स्थानीय तहहरुमा संघ गठन गर्ने कार्यक्रम अनुसार बिराटनगरमा पनि संघ गठन गरेको हो । दीपकप्रसाद घिमिरेको अध्यक्ष रहने गरी गठन भएको डोरी तान संघको सचिवमा चन्द्रमणी घिमिरे, कोष�. . .
एजेन्सी - फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी)का स्टार नेइमारलाई युरोपियन फुटबल महासंघ (युएइएफए)ले तीन खेल प्रतिबन्धको कारबाही गरेको छ । युएइएफएले शुक्रबार राति नेइमारलाई प्रतिबन्धको कारबाही गरेको हो । प्रतिबन्धसँगै नेइमारले आगामी सिजनको च्याम्पियन्स लिगमा समूह चरणका सुरुवाती त. . .
झापा, १४ बैशाख । कनकाई फुटबल क्लबले झापामै पहिलो पटक आयोजित भद्रपुर रात्रिकालीन फुटबल प्रतियोगिताको उपाधि उचालेको छ। न्यु स्टार क्लब खोपबाडीविरुद्ध १–० को रोमाञ्जक जीत निकाल्दै कनकाईले उपाधिमा कब्जा जमाएको हो। उपाधि हात पारेसँगै कनकाईले नगद एक लाख रुपैयाँ पुरस्कार र शिल्ड हात पार्यो भने उपविजेता . . .
इन्डियन प्रिमियर लिग (आईपीएल) को ४४ औं खेलमा चेन्नई सुपर किंग्समाथि मुम्बई इन्डियन्स ४६ रनले विजयी भएको छ । जितको लागि १ सय ५६ रनको लक्ष्य पाएको चेन्नईले १७.४ ओभरमा अल आउट हुँदै १ सय ९ रन मात्रै बनाउन सक्यो । यो जितसँगै मुम्बई अंक तालिकामा दोस्रो स्थानमा पुगेको छ । चेन्नईको घरेलु मैदानमा टस हारेर ब्याटिङ. . .
काँकरभिट्टा, १३ वैशाख । धरान फुटबल क्लब संर्घषपूर्ण जित निकाल्दै झापाको काँकरभिट्टामा जारी चौथो मेचीनगर गोल्डकपको क्वार्टरफाइनलमा प्रवेश गरेको छ । च्यासल युथ क्लब काठमाडौंलाई १-० गोलअन्तरले पराजित गर्दै धरानले अघिल्लो चरणको यात्रा कायमै राखेको हो । काँकरभिट्टा माविको खेलमैदान सम्पन्न प्रतिष्पर�. . .
बिराटनगर बैशाख १२ , आठौं राष्टिय खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश ५ मा दोस्रो पटक आयोजना भएको आठौं राष्टिय खेलकुद प्रतियोगिता बुधबार २०७७ साल फागुनमा गण्डकी प्रदेशमा निम्तो माग्दै आफ्नो यात्रा सम्पन्न गरेको हो । नबौ प्रतियोगिता गण्डकी प्रदेशमा हुने तय भएको छ । आठौं राष्टिय खेलकुद प्रतियो. . .
एजेन्सी । इन्डियन प्रिमियर लिग आईपिएल अन्तर्गत बुधवार राति भएको खेलमा रोयल चैलेन्जर्स बैंगलोरले घरेलु मैदानमा किंग्स इलेवन पंजाबलाई १७ रनले पराजित गरेको छ । बैंग्लोरको जितका लागि एबी डिभिलियर्सले शानदार प्रर्दशन गरे । उनले ८२ रनको योगदान दिए भने अर्काे इनिंगमा तीन क्याच गरे । पन्जाबलाई जितका लागि . . .
बिराटनगर बैशाख ११ , श्रीजासु गिरी नेपाली राष्ट्रिय कबड्डी टिमकी सदस्य हुन् । कबड्डी टिमकी सदस्य भएपनि अहिले जारी आठौं राष्ट्रिय खेलकुदमा उनले कुस्ती खेलबाट स्वर्ण पदक जितेकी छिन । प्रदेश नम्बर १ बाट प्रतिनिधित्व गरेकी उनले ७६ केजी तौलमा स्वर्ण पदक जितेकी हुन् । उनले प्रदेश नम्बर ५ कि लक्ष्मी डीसिलाई . . .
दाङ बैशाख ११ , प्रदेश–१ की अस्मिता राई र गण्डकी प्रदेशका नवीन रसाइली जारी आठौं राष्ट्रिय खेलकुदअन्तर्गत करातेमा प्रदेशको दबदबा कायमै राख्दा सोमबार स्वर्ण पदक जितेका छन्। दाङको तुल्सीपुरस्थित करातेको कभर्डहलमा भएको खेलमा नवीनले पुरुष ६७ केजी तौलसमूह र अस्मिताले महिला ५५ केजी तौलसमूहमा स्वर्ण पदक ज�. . .
बाँके । आठौं राष्ट्रिय खेलकुद अन्तर्गत पुरुष क्रिकेटको फाइनलमा दुई विभागीय टिम नेपाल पुलिस क्लब र सशत्र प्रहरीको एपीएफ क्लबबीच प्रतिस्पर्धा हुने भएको छ । मंगलबार भएको दोस्रो सेमिफाइनलमा पुलिसले आर्मीलाई ३ रनले पराजित गर्दै फाइनल यात्रा तय गर्यो । पहिलो सेमिफाइनलमा एपीएफले प्रदेश १ लाई ८ विकेटले प�. . .
काठमाडौं । १२ औं संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको ४१ औं खेलमा चेन्नई सुपर किङ्सले जित हात पार्दै फेरि शिर्षस्थानमा उक्लिएको छ । आईपीएल २०१९ को सिरिजमा निरन्तर एक नम्बरमा रहेको चेन्नई सोमबार दिल्लीले जित निकालेपछि दोस्रो नम्बरमा झरेको थियो । जितसँगै चेन्नईले ११ खेलबाट १६ अंक जोडेको. . .
इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत ४० औं खेलमा दिल्ली क्यापिटल्सले राजस्थान रोयल्सलाई ६ विकेटले पराजित गरेको छ । योसँगै राजस्थानको दसुपर फोरमा जाने सम्भावना लगभग समाप्त भएको छ भने दिल्ली क्यापिटल्स अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ । घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजिस्थ�. . .