साबिकको उपविजेता इंग्ल्यान्डले घरेलु भूमिमा सुरु आईसीसी च्याम्पियन्स ट्रफीमा विजय सुरुआत गरेको छ । बिहिबार राती भएको उद्घाटन खेलमा बंगलादेशलाई ८ विकेटले पराजित गर्दै इंग्ल्यान्डले विजय सुरुआत गरेको हो । लण्डनस्थित दि ओभलमा बंगलादेशले दिएको ३०६ रनको उच्च लक्ष्य इंग्ल्यान्डले १६ बल बाँकि रहदा मात�. . .
काठमाण्डौ, जेठ १८ बेलायतमा आजदेखि क्रिकेटको ‘मिनी विश्वकप’ मानिने च्याम्पियन्स ट्रफी सुरु हुदैछ । इङ्ल्यान्ड र वेल्सले संयुक्त रुपले आयोजना गर्ने प्रतियोगितामा आठ टोली सहभागी छन् । अन्तर्रा्िष्ट्रय क्रिकेट परिषद् आईसीसीले तोकेको समय सन् २०१५ को सेप्टेम्बरसम्ममा आईसीसी एक दिवसीय वरीयतामा शीर्�. . .
प्रबिन दाहाल म्यानचेष्टर युनाइटेडले युरोपा लिगको उपाधी जितेको छ । फाइनलमा अजाक्सलाई २–० गोल अन्तरले हराउँदै म्यानचेष्टर युनाइटेडले उपाधि जितेको हो । जितसँगै म्यानचेष्टर युनाइटेडले च्याम्पियन्स लिगको अघिल्लो संस्करणमा स्थान सुरक्षित बनाएको छ । गए राति म्यानयुलाई जित दिलाउन पौल पोग्बाले १८ औँ र . . .
पाहुना टोलि दक्षिण अफ्रीकाविरुद्धको पहिलो एक दिवसीय क्रिकेटमा घरेलु टोली इंग्ल्यान्ड विजयी भएको छ ।लिड्समा बुधबार राती भएको पहिलो एकदिवसीयमा इंग्ल्यान्डले दक्षिण अफ्रीकालाई ७२ रनले पराजित गरेको छ । हेडिङग्ले क्रिकेट मैदानमा घरेलु टोली इंग्ल्यान्डले दिएको ३४० रनको विशाल लक्ष्य पछ्याएको दक्षिण �. . .
नेपाली राष्ट्रिय महिला फुटबल टोली मलेसियासँगको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पराजित भएको छ । बुधबार भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल घरेलु टोलिसँग ४ – १ ले पराजित भएको हो । मलेसियास्थित कोटा किनाब्लुस्थित लिकस रंगशालामा भएको खेलमा मलेसियालाई जित दिलाउन शर्लिन एली पिउसले दुई तथा नूर�. . .
नेपालको अधिकारिक राष्ट्रिय खेल भलिबल भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिने निर्णय गरेपछि भलिबल नेपालको अधिकारिक राष्ट्रिय खेल भएको हो । यसअघि नेपालको राष्ट्रिय खेल दुई खेललाई लिने गरिन्थ्यो । अनौपचारिक रुपमा कबड्डी र डन्डिबियोलाई राष्ट्रिय खेल म�. . .
काठमाडौं । नेपालको अधिकारिक राष्ट्रिय खेल भलिबल भएको छ । सोमबार बसेको मन्त्रिपरिषदको बैठकले भलिबललाई राष्ट्रिय खेलको रुपमा मान्यता दिने निर्णय गरेपछि भलिबल नेपालको अधिकारिक राष्ट्रिय खेल भएको हो । यसअघि नेपालको राष्ट्रिय खेल दुई खेललाई लिने गरिन्थ्यो । अनौपचारिक रुपमा कबड्डी र डन्डिबियोलाई राष्. . .
काठमाडौँ । स्पेनिस ला लिगा फुटबलको उपाधि स्पेनिस जाइन्ट रियल मड्रिडले जितेको छ । लिग अन्तर्गत सिजनको अन्तिम खेलमा आइतबार राति मालागालाई २–० ले पराजित गर्दै रियल मड्रिडले उपाधि जितेको हो । मालागाको घरेलु मैदानमा भएको खेलमा रियललाई जित दिलाउन क्रिष्टियानो रोनाल्डो र करीम बेन्जिमाले समान एक एक गोल गर�. . .
मुम्बई इण्डियन्सले दशौं संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि जितेको छ । आइतबार राति भएको रोमान्चक फाइनलमा राइजिङ पुने सुपरजायण्ट्सलाई १ रनले पराजित गर्दै मुम्बईले उपाधि जितेको हो । हैदरावादमा मुम्बईले दिएको १३० रनको सामान्य लक्ष्य पछ्याएको पुनेले निर्धारित २० ओभरमा ६ विकेट गुमा. . .
भारतमा जारी दशौं संस्करणको इण्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको फाइनल खेल आइतबार बेलुका हैदरावादमा हुँदैछ । दशौ सस्करणको फाइनलमा राइजिङ पुने सुपरजायण्ट्स र मुम्बई इण्डियन्स आमनेसामने हुँदैछन् । हैदरावादस्थित राजिब गान्धी अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियमा पुने र मुम्बईबीचको खेल नेपाली समय अन�. . .
घरेलु टोली मुम्बई इन्डियन्सलाई पराजित गर्दै किंग्स इलेभेन पन्जाबले दशौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफमा जाने सम्भावना कायम राखेको छ । बिहीबार राति भएको खेलमा शीर्ष स्थानको मुम्बईलाई ७ रनले पराजित गर्दै पन्जाबले शिर्ष चारमा रहने सम्भावना जीवित राखेको हो । मुम्बईस्थित वा�. . .
कोलकता नाइट राइडर्सलाई पराजित गर्दै किंग्स इलाभेन पञ्जाबले दशौं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटको प्लेअफमा पुग्ने सम्भावना कायम राखेको छ । मंगलबार राति भएको खेलमा कोलकतालाई १४ रनले पराजित गर्दै पञ्जाबले प्लेअफमा पुग्ने सम्भावना कायम राखेको हो । मोहालीमा घरेलु टोलि पञ्जाबले दिएको �. . .