खेलकुद

चिली कोपा अमेरिकाको फाइनलमा

  १५ असार, काठमाडौं । आयोजक चिली २८ वर्षपछि पहिलो पटक कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ । मंगलबार बिहान भएको पहिलो सेमिफाइनल खेलमा १० खेलाडीमा सिमित भएको पेरुलाई २–१ ले पराजित गर्दै चिली उपाधि नजिक पुगेको हो । कोपा अमेरिकाको ९९ वर्षको इतिहासमा चिलीले अहिलेसम्म उपाधि जितेको छैन । यसअछि सन् . . .


ब्राजिल क्वार्टरफाइनलबाटै बाहिरियो

  १३ असार, काठमाडौं । उपाधिको दाबेदार मानिएको ब्राजिल कोपा अमेरिका फुटबलको क्वार्टरफाइनलबाटै बाहिरिएको छ । पेनाल्टी सुट आउटमा ब्राजिललाई हराएको पाराग्वे भने सेमिफाइनलमा पुगेको छ । स्टार स्ट्राइकर नेयमारमाथि चार खेलको प्रतिवन्ध लागेपछि ब्राजिल कमजोर भएको थियो । आइतबार विहान भएको क्वार्टरफाइ�. . .


अर्जेन्टिना कोपा अमेरिकाको सेमीफाइनलमा प्रवेश

  १२ असार, काठमाडौं । कोलम्बियालाई पेनाल्टी सुटआउटमा पराजित गर्दै अर्जेन्टिना कोपा अमेरिका फुटबलको सेमीफाइनलमा प्रवेश गरेको छ । भर्खरै सकिएको खेलमा अर्जेन्टिनाले कोलम्बियालाई पेनाल्टी सुटआउटमा ५/४ ले पराजित गरेको हो । निर्धारित समयको खेल गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लि�. . .


बिराटनगरमा क्रिकेट फेस्टिवल सुरु

बिराटनगर १२ असार , पुर्वन्चल क्रिकेट एकेडेमीको आयोजनामा बिराटनगरमा क्रिकेट फेस्टिवल सुरु भएको छ । शुक्रबार भएका खेलमा इनरुवा क्रिकेट क्लबले बिराटनगरको गोल्छा क्रिकेट क्लबलाई ९ विकेटले पराजित गरेको थियो भने सुरसार क्रिकेट क्लब बिहारले बिराटनगरको न्यु मधुमारा  क्रिकेट क्लबलाई ६ विकेटले पराजित गरेक. . .


राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा इटहरीका केशवकुमार विष्ट नियुक्त

काठमाडौं, १० असार : राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिवमा इटहरीका केशवकुमार विष्ट नियुक्त हुनुभएको छ । युवा तथा खेलकुदमन्त्री पुरुषोत्तम पौडेलले परिषद्को अध्यक्षका नाताले बिहीबार नेपाल सेपाकटाक्रो संघका कार्यबाहक अध्यक्ष विष्टलाई सदस्यसचिवमा नियुक्त गर्नुभएको हो । परिषद्को सदस्यसचिव पदका लागि . . .


झापा–११ लाई सहिद भीमनारायण आमन्त्रण गोल्डकप उपाधि

धनकुटा, ५ असार : धनकुटामा सम्पन्न सहिद भीमनारायण अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिताको उपाधि झापा–११ ले जितेको छ । धनकुटा सदरमुकामस्थित तल्लो टुँडिखेलमा शनिबार सम्पन्न फाइनल खेलमा ब्वाइज युनियन क्लब काठमाडांैलाई २–० गोल अन्तरले हराउँदै झापाले–११ गोल्डकपको उपाधि जितेको हो । झापाले . . .


अभ्यास खेलमा नेपालद्वारा हिमाञ्चल प्रदेश पराजित

  ३१ जेठ, काठमाडौं । टी-२० विश्वकप छनोटको तयारीका क्रममा भारत भ्रमणमा रहेको नेपालले पहिलो अभ्यास खेलमा हिमाञ्चल प्रदेशको टीमलाई ५ विकेटले पराजित गरेको छ । आइतबार भएको खेलमा हिमाञ्चल प्रदेशले प्रस्तुत गरेको १४४ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर भेट्टायो ।नेपालका लागि ओपनर सुवास खकुरेलले २९ र साग�. . .


एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर निधन

 प्रबिन दाहाल काठ्मान्डौ अखिल नेपाल फुटबल संघ एन्फाका कार्यवाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठको करेन्ट लागेर निधन भएको छ । हिजो मात्र भैंसेपाटीस्थिति नयाँ घरमा सर्नुभएका श्रेष्ठलाई विजुलीको लाइन मिलाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागे लगत्तै अस्पताल ल्याएपनि चिकित्सकले मृत घोषणा गरेका थि�. . .


निल डेभिड क्रिकेट क्लब विराटनगर अन्तिम चारमा

बिनु तिम्सिना बिराटनगर जेठ २९ निल डेभिड क्रिकेट क्लब विराटनगर, विराटनगरमा जारी क्षेत्रीयस्तरको ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । प्रतियोगिता अन्तर्गत भएको अन्तिम आठको खेलमा इष्टर्न इन्जिनियरिङ कलेज विराटनगरलाई ६६ रनले पराजित गर्दै निल डेभिडले अन्तिम चारको �. . .


टंकीसीनवारी बाँसबारी फुटबल प्रतियोगिता अन्तर्गत एलेभन एरोज क्लब दुहबी विजयी

बिनु तिम्सिना   मोरङको टंकीसिनवारीमा जारी प्रथम पूर्वाञ्चलस्तरीय टंकीसीनवारी बाँसबारी गोल्डकप फुटबल प्रतियोगिताअन्तर्गत पहिलो सेमिफाइनल खेलमा एलेभन एरोज क्लब दुहबी विजयी हुदै फाइनलमा प्रवेश गरेको छ । बाँसबारी युवा केन्द्र टंकीसिनवारीको आयोजनामा टंकीको खेल मैदानमा आज भएको खेलमा पथरी स्पोर्�. . .


ट्रिनिडाड एण्ड टोबागोको टिम रेड स्टील शाहरुख खानले किने

जेठ २७ – इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट टिम कोलकता नाइट राइडर्सका मालिकले क्यारबियन प्रियिमर लिग (सिपिएल) को एउटा टिम किनेका छन् । कोलकाताका सह मालिक बलिउड अभिनेता शाहरुख खान, अभिनेत्री जुही चावला तथा जुहीका श्रीमान जय मेहताले वेष्ट इन्डिजको क्यारबियन प्रिमियर लिग अन्तर्गतको ट्रिनिडाड एण्ड ट�. . .


नेपाल र नेदरल्यान्ड क्रिकेटमा भिडदै

नेपाल र नेदरल्यान्डबीच हुने भनिएको टि २० फरम्याटको म्याच तालिका सार्बजनिक भएको छ । नेपाली क्रिकेट टिम हाल प्राक्टिसको क्रममा भारतमा रहेको छ । भारतमा २ हप्ते ट्रेनिंग पछि नेपाली टिम इंगलैंड जाने छ र लोकल टिमसंग केहि प्राक्टिस खेलहरु खेल्ने छ । त्येस पछि नेपाल नेदरल्यान्ड जाने छ र ४ टि-२० खेलहरु खेल्ने छ. . .