खेलकुद

दिल्ली डेयरडेभिल्सको गुजरात लायन्समाथि शानदार जित

दिल्ली डेयरडेभिल्सले दशाैं संस्करणको इन्डियन प्रिमियर लिग (आईपिएल) क्रिकेटमा गुजरात लायन्सलाई पराजित गरेको छ । लिग अन्तरगत बिहीबार राति भएको खेलमा दिल्लीले गुजरातलाई ७ विकेटले पराजित गरेको हो । फिरोज शा कोटला क्रिकेट स्टेडियममा पाहुना टोलि गुजरातले दिएको २०९ रनको लक्ष्य दिल्लीले  १५ बल बाँकी रहदै �. . .


फुटबल रेफ्रिको नाक भाच्ने खेलाडीलाई ४ वर्षको प्रतिबन्ध (भिडियो सहित)

पोर्चुगलका एक फुटबल खेलाडीले घुँडाले रेफ्रिको अनुहारमा हिर्काएका छन् । रेफ्रिको अनुहारमा घुँडाले हानेका ती खेलाडीमाथि चार वर्ष भन्दा बढीको प्रतिबन्ध लगाइएको छ । एफसी पोर्टो अल्ट्रास टिमका ३४ वर्षका मार्को गान्काल्वेसले गएको महिना रियो टिन्टोसँगको खेलको क्रममा विपक्षी खेलाडीको अनुहारमा हिर्काएप. . .


विराटनगरमा एसईई बास्केटबल ट्यालेन्ट हण्ट सुरु

विराटनगर बैशाख १६ , विराटनगर बास्केटबल एकेडेमीको आयोजना तथा मोरङ बास्केटबल संघ र नेपाल बास्केटबल संघको प्रविधिक सहयोगमा विराटनगरमा "एसइइ बास्केटबल ट्यालेन्ट हण्ट" कार्यक्रम सुरु भएको छ । एईई दिएर बसेका युवाहरुलाई बास्केटबल तालिम साथै उत्कृष्ट हुने १० जनालाई हिसान मोरङको सहयोगमा छात्रवृत्ति पनि उपल. . .


क्रिकेट समर्थक मोरङ्ग र झापा बिच मैत्रीपूर्ण एकदिवसीय क्रिकेट खेल हुने

बिराटनगर बैशाख १३ , नेपाली क्रिकेट समर्थक समाज जिल्ला समन्वय समिती मोरङ्ग र नेपाली क्रिकेट समर्थक समाज झापा बिच मैत्रीपूर्ण एकदिवसीय खेल हुँने भएको छ । दुई टोलिबिच  तीन खेलको सिरिज हुनेछ  ।पहिलो खेल वैशाख १६ गते मोरङको मङ्लबारेको चाइनिज क्याम्पसकाे खेल मैदानमा हुनेछ भने अरुको मिति पहिलो खेलको समाप्�. . .


फेसबुकमार्फत सहयोग जुटाएर खेलमैदान निर्माण गरियो

म्याग्दी । पछिल्लो समय सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग बढिरहेको छ । तर सामाजिक सञ्जाल फेसबुकको सहायताले अर्थ सङ्कलन गरी म्याग्दीका एक गाउँका प्रवासीले भने व्यवस्थित खेलमैदान पुनःनिर्माण गरेका छन् । बेनी नगरपालिका–९ मा रहेको काउलेगौडा युवा क्लबको खेलमैदान पुनःनिर्माणमा प्रवासमा रहेका युवाले म�. . .


रुपन्देहीलाइ हराउदै बिराटनगर डीपिएल फाइनलमा

बिराटनगर बैशाख ६ , धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तरगत आज बिराटनगर किङसले  रुपन्देही च्यालेन्जर्स लाइ २९ रनले हराएको छ । जित संगै बिराटनगर धनगढी प्रिमियर लिगको फाइनलमा प्रवेश गरेको छ । बिराटनगरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२८ रन बनाएको थियो । बिराटनगरका लागि आसिफ शेखले ३६ रन बनाएका थिए । . . .


खेलकुदकाे विकासका लागि विश्वविद्यालय अावश्यक

खेलकुद विकासको लागी राज्यले विश्व विद्यालय गठन गर्नुपर्ने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् । पूर्वाञ्चल आईटियफ एसोसिएसनको छैठौं अधिवेशनको विराटनगरमा शनिबार उद्घाटन समारोहमा सहभागी वक्ताहरुले सो कुरामा जोड दिएका हुन् । उद्घाटन सत्रमा बोल्दै युवा संघ नेपालका केन्द्रिय सचिब पर्शुराम बस्नेतल�. . .


धनगढी प्रिमियर लिग : आज विराटनगर किङ्गस र सिवाईसी अत्तरीया भिड्ने

धनगढी प्रिमियर लिग क्रिकेट डीपिएलमा आज दिउँसो १ बजेपछि विराटनगर किङ्गस र सिवाईसी अत्तरीया खेल्दैछन  । उक्त खेल बिहान सेती अञ्चल प्रहरी मैदानमा  हुँदैछ ।  शरद भेषावकर नेतृत्वको विराटनगर अंकतालिकाको चौथो र ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको अत्तरिया तेश्रो स्थानमा छन् । बिहानको खेल धनगढी टीम चौराह�. . .


बिराटनगर किंग्सको डिपिएलमा शानदार जीत

बिबेक दाहाल बिराटनगर चैत २९, धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तरगत आज बिराटनगर किङस् क्रिकेट क्लबले धनगढी चौरह क्रिकेट क्लबलाइ २३ रनले हराएको छ । डिपिएलको पहिलो खेल खेलेको बिराटनगरले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १३४ रन बनाएको थियो । बिराटनगरका लागि कप्तान शरद भेषावकरले ३२ बलमा ४६ रन बनाएका थि�. . .


डिपिएलमा विराटनगर किङसकाे पहिलाे खेल अाज, धनगढीसंग भिड्दै

बिराटनगर चैत २९, धनगढीमा जारी धनगढी प्रिमियर लिग अन्तरगत आज बिराटनगर किङस् क्रिकेट क्लबले धनगढी क्रिकेट क्लबसंग डिपिएलको पहिलो खेल खेल्ने भएको छ । शरद भेषावकरको कप्तानीमा रहेको बिराटनगर किङस् ले नेपाली राष्ट्रिय टिमका कप्तान समेत रहेका पारस खड्काको कप्तानीमा रहेको धनगढीको टिमसंग पहिलो खेल खेल्न ला. . .


फुटसलको उपाधि स्मृति बोर्डिङले चुम्यो

आवर विराटनगर डट नेट विराटनगर, २७ चैत । प्रथम अन्तर विद्यालय स्तरीय शिक्षक रिफ्रेसमेन्ट फुटसल प्रतियोगिताको उपाधि स्मृति बोर्डिङ स्कूलले जितेको छ । विराटनगरमा शनिबार साझ सम्पन्न प्रतियोगितामा अपर्ण बोर्डिङ स्कूललाई ४– ३ गोल अन्तरले पराजित गरी अपर्णले उपाधिमाथि कब्जा जमाएको हो । सुसाङ्ख्य नेपालको. . .


धनगढी प्रिमियर लिग आजदेखि सुरु हुँदै

 प्रबिन दाहाल धनगढी प्रिमियर लिग ‘डिपिएल’ क्रिकेटको पहिलो संस्करण कैलालीको धनगढीमा आजदेखि सुरु हुँदैछ । क्षेत्रीय प्रहरी कार्यालयको मैदानमा हुने प्रतियोगितामा नेपालका विभिन्न शहरलाई प्रतिनिधित्व गर्ने ६ टोली सहभागि छन् । प्रतियोगिताको उद्घाटन खेलमा आज नेपाली राष्ट्रिय खेलाडीहरुको टोली नेपाल �. . .