बिराटनगर साउन १४, बिराटनगरमा इन्टर स्कुल क्रिकेट प्रतियोगिता हुने भएको छ । बिराटनगरमा क्रिकेटर अजय राजबंसीको बुवा स्व. साखिचंद राजबंसीको नाममा इन्डोर इन्टर स्कुल क्रिकेट प्रतियोगिता हुने भएको हो । आगामी साउन १८ गतेबाट उक्त प्रतियोगिता हुने आयोजक अजय राजबंसीले जानकारी दिए । यस प्रतियोगिताको यो �. . .
लन्डन– नेपाल इग्ल्याण्डको मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको मैत्रीपूर्ण अभ्यास खेलमा ९ विकेटले विजयी भएको छ । लन्डनस्थित लड्र्स मैदानमा भएको खेलमा नेपालले एमसीसीलाई ९ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको एमसीसीले निर्धारित १६ ओभरमा ४ विकेट गुमाएर ४० रनको स्कोर बनाएको थियो । एमसीसीले दिएको. . .
विराटनगर घर भएका अंतरराष्ट्रीय क्रिकेट अम्पायर बुद्धि बहादुर प्रधानले लर्ड्समा भइरहेकाे अन्तराष्ट्रिय स्तरकाे क्रिकेट प्रतियाेगिताकाे अम्पायरिगं गरिरहेका छन् । लंडनकाे लर्डस क्रिकेट मैदानमा नेपाल, नेदरल्याण्ड्स र मेलबर्न क्रिकेट क्लब बिचकाे त्रिपक्षिय ट्वान्टि ट्वान्टी प्रतियाेगितामा उनले �. . .
एजेन्सी । बार्सिलोनाबाट व्यावसायिक फुटबल खेल्दै आएका अर्जेन्टिनाका सुपर स्टार फुटबलर लियोनल मेस्सी पनि इटालियन क्लबमा जार्ने चार्च अन्तराष्ट्रि सञ्चार माध्यमा हुन थालेको छ । पोचुर्गिज स्टार रोनाल्डो रियल म्याड्रिडबाट युभेन्ट्स पुगेको केहि दिन नबित्दै मेस्सी पनि अर्को इटालियन क्लब इन्टर मिलान ज�. . .
काठमाडौं । नेपालले नेदरल्यान्ड्स र एमसीसीसँग त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट सिरिज खेल्दैछ । क्रिकेटको घर लर्ड्समा नेपालले सिरिज खेल्न लागेको हो । क्रिकोणात्मक सिरिजअन्तर्गत नेपालले पहिलो खेलमा क्रिकेटकै पुरानो क्लब मेलर्बोन क्रिकेट क्लब (एमसीसी) सँग बेलुकी ६ बजे प्रतिस्पर्धा गर्नेछ । त्रिकोण�. . .
विराटनगर, १२ साउन । बडी बिल्डीङ्ग क्लवमा प्रशिक्षण गर्ने कोचहरुलाई व्यावसायीक बनाउने उद्देश्यले मोरङको विराटनगरमा संचालन भएको ७ दिने प्रशिक्षण सम्पन्न भएको छ । प्रदेश १का समाजिक विकास मन्त्री जिवन घिमीरेले तालिममा सहभागी ३४ जना कोचलाई विराटनगरमा एक कार्यक्रमको आयोजना गरी प्रमाणपत्र वितरण गरे । का. . .
काठमाडाैँ । आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको तयारी तीव्र पारिएको छ । बाँकेको नेपालगञ्जमा मंसिरमा हुने तय भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको खेलस्थल टुंगो लागेको छ । खेलकुद मन्त्री जगत विश्वकर्मासहित बसेको प्रतियोगिताको मुल आयोजक समारोह समितिको बैठकले प्रतियोगिताको खेल र खेलस्थल टुंग�. . .
एजेन्सी । एसिया कप क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । एसियन क्रिकेट काउन्सिलले सोमबार खेल तालिका सार्वजनिक गरेको हो । सेप्टेम्बर १५ तारिखदेखि २८ तारिखसम्म युएईमा एसियन कप क्रिकेट हुँदैछ । समूह ए मा पाकिस्तान भारत एसिया कप छनोट प्रतियोगिताको विजेता रहनेछ । त्यस्तै, समूह बि मा श्रीलंक. . .
काठमाडौं । आइपीएल क्रिकेटमा सट्टेवाज गराउने नेपाली नाइके अमृत भन्ने नथमल अग्रवाल ‘नागराज’ पूर्पक्षका लागि जेल चलान भएका छन् । २ करोड ४० लाख ठगी मुद्दामा पक्राउ परेका नागराजलाई काठमाडौं जिल्ला अदालतले पूर्पक्षका लागि चेल चलान गर्न आदेश दिएको हो । महानगरीय अपराध महाशाखाको टोलीले नागराजलाई असार ९ गते �. . .
प्रथम मेयर कप सप्तरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि बजाज खडक वारियर्सले जितेको छ । सप्तरी पब्लिक विन्देश्वरी स्कुल क्रिकेट मैदानमा सम्पन्न फाईनलमा बोदे बर्साइन थन्डर्सलाई ४ विकेटले पराजित गर्दै वारियर्सले उपाधि जितेको हो । फाईनलमा टस हारेर ब्याटिङ गरेको बोदे बर्साइन थन्डर्सले निर्धारि. . .
काठमाडौं । नेदरल्यान्ड्स र एमसीसीसँग खेल्ने नेपाली क्रिकेट टिमलाई बिदाइ गरिएको छ । काठमाडौंमा बुधबार कार्यक्रम गर्दै क्रिकेट टिमलाई युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा र क्रिकेट खेलाडी संघले बिदाइ गरेका हुन् । १५ सदस्यीय नेपाली क्रिकेट टिम बिहीबार (भोलि) इंग्ल्यान्ड प्रस्थान गर्दैछ । साउ. . .
काठमाडौं । क्रिकेटर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । गौचन राष्ट्रिय क्रिकेट टोलीका भेट्रान बलर हुन् । नेपालले पहिलो एकदिवसीय खेल नेदरल्याण्डसँग खेल्दैछ । भेट्रान बलर गौचनका लागि यो खेलनै राष्ट्रिय टोलीबाट अन्तिम खेल हुनेछ । काठमाडौंमा आयोजित एक पत्रकार सम्मेलनमा गौचनले खेलबाट सन्यास लिने घ�. . .