खेलकुद

नेपाली यू–२३ टोलीद्वारा बंगलादेशको यू–२३ टोली १ – ० ले गोल अन्तरले पराजित

काठमाडौं । एएफसी यू–२३ च्याम्पियनसिपको छनोट खेलको तयारीमा रहेको नेपाली यू–२३ टोलीले मंगलबार भएको मैत्रीपूर्ण खेलमा बंगलादेशको यू–२३ टोलीलाई पराजित गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले बंगलादेशको टोलीलाई १ – ० ले पराजित गरेको हो । नेपालको जितमा कप्तान विमल घर्ति मगरले नि�. . .


विमल घर्तीमगरको कप्तानीमा यु–२३ टोलीले मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने

विमल घर्तीमगरको कप्तानीमा नेपालको यु–२३ टोलीले मंगलबार बंगलादेशविरुद्ध मैत्रीपूर्ण खेल खेल्ने भएको छ। नेपाली युवा टोलीका प्रशिक्षक राजुकाजी शाक्यले मैत्रीपूर्ण खेलअघि २३ सदस्यीय टोली छनोट गरेका हुन्। एएफसी यु–२३ छनोट खेलको तयारी गरिरहेको नेपाल र बंगलादेशले मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोम�. . .


कोरियामा नेपाली तेक्वान्दो खेलाडी सन्ध्याले जितिन् स्वर्ण पदक

काठमाडौं । दक्षिण कोरियामा भएको छुनछोन कोरिया ओपन अन्तराष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी सन्ध्या कुमारी सिंहले स्वर्ण पदक जितेकी छिन् । त्यस्तै नेपालकी अर्की खेलाडी निरिता याकथुम्बाले कास्य पदक जितेकी छिन् । छुनछोनमा बिहिबार भएको खेलमा जुनियरतर्फको कलर बेल्ट ५७ केजी मुनिको तौल समूहमा . . .


पाकिस्तानसँग भारत पराजित भएपछि खुशीयाली मनाएको आरोपमा १५ मुसलमान पक्राउ

भारतको मध्य प्रदेश राज्यमा भारतीय टोलीले पाकिस्तानसँग च्याम्पियन्स ट्रफि क्रिकेटको फाइनलमा पराजित भएपछि खुशीयाली मनाएको आरोपमा १५ मुसलमान पक्राउ परेका छन् । प्रहरीले उनीहरुविरुद्ध देशद्रोहको मुद्दा लगाउने तयारी गरेको छ, जसको कानुनी कारबाही आजीवन कारावास हुन सक्छ । १९ देखि ३५ वर्ष उमेर समूहका मुस. . .


आईसीसी यू-१९ विश्वकप छनोटका लागि नेपाली टोलीका १८ सदस्य छनोट

५ असार, काठमाडौं । आईसीसी यू-१९ विश्वकप छनोटका लागि नेपाली टोलीका १८ सदस्य छनोट भएका छन् ।   टोलीमा सन्दिप लामिछाने, दिपेन्द्र सिंह ऐरी, आसिफ शेख, सन्दिप सुनार, ललित राजवंशी र पवन सर्राफ छन् । यस्तै अनिलकुमार साह, किशोर महतो, सुशान्त सिंह थापा, विक्रमकुमार भुसाल, प्रकाश केसी, सुन्दिप जोरा, राजन ढकाल, प्रन�. . .


नेपालमा आज देखि एशियन क्लव क्रिकेट प्रतियोगिता सुरु हुदै

बिराटनगर असार ५ ,  एशियन क्लव क्रिकेट प्रतियोगिता आज देखि सुरु हुदैछन । अल्टिमेट स्पोर्टस म्यानेजम्यान्टको आयोजनामा हुन लागेको प्रतियोगिताको पहिलो खेल किर्तीपुर क्रिकेट मैदानमा दिउसो दुई बजेबाट सुरु हुनेछ । आजको खेलमा दुबई वारियर्स र नेपाल स्ट्रोम्स विच प्रतिस्पर्धा हुनेछ । नेपाल स्ट्रोम्सको कप्�. . .


पाकिस्तानलाई च्याम्पियन्स ट्रफीको उपाधि, भारत नराम्ररी हार्यो

चिरप्रतिद्वन्द्वी भारतमाथि शानदार जित हात पार्दै पाकिस्तानले च्याम्पियन्स ट्रफीको उपाधि जितेको छ ।   आइतबार भएको फाइनलमा भारतलाई १८० रनको फराकिलो अन्तरले हराउँदै पाकिस्तानले समूह चरणमा व्यहोरेको नमिठो हारको बदला समेत लिएको छ । साथै आईसीसीले आयोजना गरेको कुनै पनि प्रतियोगितामा पाकिस्तानले भा�. . .


जिल्ला खेलकुद बिकास समिति सुनसरीका अध्यक्षकाे मृत्यु

जिल्ला खेलकुद बिकास समिति सुनसरीका अध्यक्षकाे अाज मृत्यु भएकाे छ । नेकपा एमालेका धरान नगर उपसचिवसमेत रहेका अध्यक्ष धनप्रसाद राइकाे अाज विहान मर्निङवाल्कको क्रममा निधन भएको हाे । उनी मधुमेहका बिरामी र साे काे नियमित अाैषधी सेवनमा गरिरहेका थिए । अाज बिहान करिब ४ बजे मर्निङ वाल्कमा निस्किएका उनी साेहि. . .


आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटको फाइनलमा भारत र पाकिस्तान भिड्ने

रोहित शर्माको शतकीय पारीमा बंगलादेशलाई पराजित गर्दै साबिकको बिजेता भारत आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बिहिबार राती भएको रोहित प्रेणीत दोस्रो सेमिफाइनलमा बंगलादेशलाई ९ विकेटले पराजित गर्दै भारत उपाधि नजिक पुगेको हो । इंग्ल्यान्डको बर्मिंघममा बंगलादेशले दिएको २६५ र�. . .


इंग्ल्यान्डलाई पराजित गर्दै पाकिस्तान पहिलोपटक आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटको फाइनलमा

घरेलु टोलि इंग्ल्यान्डलाई पराजित गर्दै पाकिस्तान पहिलोपटक आइसीसी च्याम्पियन्स ट्रफि क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको पहिलो सेमिफाइनलमा आयोजक तथा घरेलु टोलि इंग्ल्यान्डलाई ८ विकेटले पराजित गर्दै पाकिस्तान उपाधि नजिक पुगेको हो । वेल्सको कार्डिफमा इंग्ल्यान्डले दिएको २१२ रनको ल. . .


दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी

म्याग्दी । जिल्ला सदरमुकाम बेनीमा आज आयोजित दृष्टिविहीनको क्रिकेट प्रतियोगितामा कास्कीस्थित नेत्रहीन क्रिकेट क्लब विजयी भएको छ । अमरसिंह माविमाका दृष्टिविहीन विद्यार्थी सहभागी सो क्लबले म्याग्दीको रघुगङ्गा गाउँपालिका–३ मा रहेको ज्ञानोदय माविमा सञ्चालित दृष्टिविहीन स्रोतका विद्यार्थीे समुूल�. . .


सप्तरङ्गी बास्केटवल प्रतियोगिताकाे उपाधी स्टयागलाई

सप्तरङ्गी वास्केटवल क्लवको आयोजनामा भएको प्रथम खुल्ला अन्तर क्लव सप्तरङ्गी बास्केटवल प्रतियोगिताको उपाधि धरान १९ स्थित स्ट्याग बास्केटवल टिमले चुमेको छ । स्ट्यागले फाइनल खेलमा धरान १७ होराइजनलाई ४०–३७ अंकको अन्तरले पराजित गरेको हो । जित संगै स्ट्यागले नगद १५ हजार सहित ट्रफि र प्रमाण पत्र हात पारे �. . .