विराटनगर, १० साउन। विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न चोकहरुमा बुधवारवाट औपचारिक रुपमा फ्रि वाईफाई सञ्चालन गरेको छ । निर्वाचनको बेला गरिएको प्रतिबद्धता अनुसार महानगरपालिकाका केही ठाउँलाई फ्री वाईफाई जडान गरिएको हो । महानगरपालिका र वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लिको सहकार्यमा फ्रि वाईफ�. . .
विराटनगर, १० साउन । कुखुरा र सुगुरका कारण उत्पन्न फोहरबाट दुर्गन्ध फैलिएका उजुरी बिराटनगर महानगरपालिकामा पछिल्लो समयमा मात्र आएको हैन । प्रसस्तै जनगुनासा सहित विराटनगर महानगरमा उजुरी पर्न पछिल्लो समय बाक्लिएको छ । विराटनगर महानगरपालिकाका अधिकांश वडामा सुँगुर र कुखुराको कारण समस्या देखिँदै आएको �. . .
विराटनगर, १० साउन । नम्बर १ प्रदेश सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकप्टरबाट खाद्यान्न ढुवानी गरिएको छ । १ वर्षअघिको चरम खडेरीका कारण खाद्यान्न अभाव भइरहेका बेला बाढी र पहिरोकाका कारण सदरमुकाम गाइघाटसँग जोड्ने तीन सडक अवरुद्ध बनेपछि त्यस क्षेत्रमा भोकमरीको समस्या सिर्जना भएप्छि हेलिकोप�. . .
विराटनगर, ९ साउन । विराटनगरमा भारतीय लहरीको ठक्करबाट मोटरसाईकल चालकको ज्यान गएको छ । ज्यान जानेमा विराटनगर १५ रानीका २२ वर्षीय अमर सिंह रहेको इलाका प्रहरी कार्यालय रानीले जनाएको छ । भारतबाट नेपाल तफै आउँदै गरेको एन एल ०१ डि ३६९० नम्बरको भारतीय लहरी ट्रकले बिआर ३८ आर ३२१३ नम्बरको मोटरसाइकललाई ठक्कर दि�. . .
विराटनगर, ९ साउन । नेत्रविक्रम चन्द ‘विप्लव’ नेत्रृत्वको नेकपाका धनकुटा– मोरङ सेक्रेटरी ४५ वर्षीय दीपक राईलाई प्रहरीले पक्राउ गरेको छ । मोरङको केराबारी गाउँपालिका–३ घर भएका राईलाई बिहिबार बिहान पक्राउ गरिएको मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले बताए । सरकारले प्रतिबन्ध लगाएपछि राई फरार भएका थि. . .
विराटनगर ९ साउन । मोरङको जहादा गाँउपालीका एक बुधनगरमा खेत जोत्ने ट्याक्टर पल्टिएर चालकको मृत्यु भएको छ । जहदा गाउँपालीका एक बुधनगरका ३५ बर्षिय दिपक सरवरिया ट्याक्टरले खेत जोतिरहेको क्रममा अचानक ट्याक्टर पल्टिर स्टेरिङले च्यापिएर उनको घटना स्थल मै ज्यान गएकोे छ । स्थानिय कुल बहादुर गुरुङको खेत जोत. . .
विराटनगर ९ साउन । ईलाका प्रहरी कार्यालय रानी विराटनगरले ठूलो परिमाण लागु औषध सहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले विहीबार विहान विराटनगर १५ राम जानकि मन्दिर छेउबाट त्यही बस्ने ३० बर्षिया अरजिना खातुनलाई पक्राउ गरेको हो । प्रहरीले शंखा लागी खातुनको झोला चेकचाँज गर्ने क्रममा लुकाई छिपाई ल्याई�. . .
विराटनगर, ८ साउन । प्रदेश सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्ली गाउँपालिकाका पहिलो प्रभावितहरुको लागि राहत पठाउने काम शुरु गरेको छ । प्रदेश १ सरकारको प्रदेश विपद् ब्यवस्थापन समितिको बैठकले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ। लिम्चुङबुङ गाउँपालिका. . .
गोकर्ण दयाल, बैतडी, साउन ९ गते । विद्यालय जाँदैगर्दा बाटोबाटै हराएकी ८ वर्षीया बालिका कलावति सार्की ( भुल) को शव खाल्डोमा गाडेको अवस्थामा भेटिएको छ । दशरथचन्द नगरपालिका वडा नम्बर ४ बमरोडा स्थित ईश्वर आधारभूत बिद्यालयमा कक्षा १ मा अध्ययनरत कलावतिको शव बुधबार बिद्यालय नजिकैको जंगलमा गाडिएको अवस्थाम�. . .
विराटनगर, ९ साउन । प्रदेश १ सरकारले उदयपुरको लिम्चुङबुङ र ताप्लीमा हेलिकोप्टरबाट खाद्यान्न वितरण गर्ने निर्णय गरेको छ। लिम्चुङबुङ गाउँपालिका र ताप्ली गाउँपालिकामा अविरल वर्षा र पहिरोको कारण ती गाउँपालिका पुग्ने बाटो अवरुद्ध भएको र तत्काल बाटो खुलाउन सम्भव नभएकोले उक्त गाउँपालिकामा चरम खाद्यान्न �. . .
विराटनगर, ८ साउन । विराटनगर महानगरपालिकाले विराटनगरका विभिन्न चोकहरुमा बुधवारवाट औपचारिक रुपमा फ्रि वाईफाई सञ्चालन गरेको छ । निर्वाचनको बेला गरिएको प्रतिबद्धता अनुसार महानगरपालिकाका केही ठाउँलाई फ्री वाईफाई जडान गरिएको हो । महानगरपालिका र वल्र्डलिङ्क कम्युनिकेशन प्रा.लिको सहकार्यमा फ्रि वाईफा�. . .
विराटनगर, ८ साउन । लागुऔषध भित्र्याउन तस्करहरूले अनेक उपाय लगाउँछन्। कहिले बालबालिका प्रयोग गर्ने, कहिले एम्बुलेन्स प्रयोग गर्ने, कहिले मोटरसाइकलको तेलको ट्यांकीमा हाल्ने लगायतका घटना यसअघि पनि सार्वजनिक भएकै हो। पछिल्लो पटक विराटनगरमा डिजेल लोड भएको ट्यांकरमा लागुऔषध फेला परेको छ। भारतको बरौनी. . .