विराटनगर । वर्ष २०७९ मा नेपाली राजनीति निर्वाचनमय बन्यो । प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तह निर्वाचनबाट नागरिकले ३६ हजार जनप्रतिनिधिलाई निर्वाचित गराएका छन् । निर्वाचन परिणामले नेपाली समाज र राजनीतिमा नयाँ तरंग समेत पैदा गरिदियो । प्रतिनिधिसभा र प्रदेशसभामा नयाँ राजनीतिक दलको उदय भएसँगै पुरान. . .
विराटनगर । मलमासको असरले नयाँ वर्ष २०८० सालका पर्वहरु १५ दिन ढिला आउने भएका छन् । हिन्दुहरुले मनाउने सबै चाडपर्व १५ दिन पछाडि सरेका हुन् । नयाँ सालमा तीज असोजमा पुगेको,दसैं र तिहार कात्तिकमा सरेको हो । पन्ध्रदिन पर सर्दा हरितालिका तीजको व्रत असोज १ गते परेको छ । २०७९ सालको तीज भदौ १४ गते थियो । त्यसैगरी . . .
विराटनगर । स्थानीय तहअन्तर्गत पालिकाका ठेकेदारले महँगो दरमा स्क्रयापको कबाडी कर उठाइरहेका कारण कागज, प्लास्टिक, ब्याट्रीको लिड र फलामे उद्योगहरूको उत्पादन लागत बढेको छ। जसको असर नागरिकका लागि मूल्य बृद्धि बढ्दो छ । मुख्य राजमार्गमा ढाट लगाएर विभिन्न वस्तुका स्क्रयापको किलोमै ५ रुपैयाँ ६५ पैसासम्म. . .
सुजता लिम्बु विराटनगर । वर्ष २०७९ बैशाख ३० गते सम्पन्न भएको स्थानीय निर्वाचनमा जस्तो प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा खासै उत्साह देखिएन । २०७४ सालमा जनप्रतिनिधि चयन गर्न जनता जति उत्साहित थिए ५ वर्षको अन्तरालमा उत्साह हराए झैँ भएको भान भएको थियो । यद्यपी जनताले मंसिर ४ गतेको प्रतिनिधि र प्रदेशसभा �. . .
विराटनगर । विराटनगरलाई सफा, सुन्दर, उज्यालो, व्यवस्थित र विकसित बनाउने अभियानमा लागेको महानगरले वैशाख १ गतेदेखि सार्वजनिकस्थलहरुमा सुर्तीजन्य पदार्थको सेवनमा निषेध गरेको छ । महानगरले अभियानलाई सफल बनाउन सचेतनामूलक प्रभातफेरी निकालेको छ । महानगर परिसरबाट सुरु भएको प्रभातफेरीले नगरका विभिन्न भा�. . .
काठमाडौँ । चलचित्र विकास बोर्डको तथ्याङ्कअनुसार वर्ष २०७९ मा स्वदेशी ५२ र विदेशी ८३ गरी एक सय ३५ चलचित्र प्रदर्शन भएका छन् । यद्यपि बोर्डले एक सय ३२ चलचित्रको ग्रस कमाइ सार्वजनिक गरेको छ । वर्षको अन्त्यतिर सार्वजनिक गरिएका केही चलचित्रले न्यून दर्शक पाएका छन् । तिनीहरूको टिकट एक हजारसमेत बिक्री भए�. . .
विराटनगर । कोशी प्रदेशको प्रदेश सभाको चालु हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद्को बैठकको सिफारिसपछि प्रदेश प्रमुखले अधिवेशन अन्त्य गरेका हुन् । प्रदेश प्रमुख परशुराम खापुङले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी चालु अधिवेशन अन्त्य भएको सूचना जारी गरेका छन् । . . .
विराटनगर । क्यान्सर पीडित बालबालिकाको उपचारमा सहयोग पुर्याउने उद्देश्यले सांगीतिक कार्यक्रम हुने भएको छ । ब्लु स्काई ईभेन्टको आयोजनामा मोरङको बुढीगंगा गाउँपालिका–२ टंकीसिनवारीमा रहेको विराट मेडिकल कलेजको मैदानमा सांगीतिक कार्यक्रम आयोजना हुने भएको हो । बुधबार पत्रकार सम्मेलनको आयोजना गरी न. . .
विराटनगर । कोशी प्रदेश सरकारले मनमोहन प्राविधिक विश्वविद्यालय भौतिक पूर्वाधार निर्माणका लागि द्विपक्षीय समझदारी अनुसार तय हुनेगरि आर्थिक सहयोग उपलब्ध गराउन भारत सरकार समक्ष अनुरोध गर्ने निर्णय गरेको छ । आज (बुधबार) बसेको कोशी प्रदेश सरकार मन्त्रीपरिषदको बैठकले यस्तो निर्णय गरेको हो । यस्तै प्रदे�. . .
विराटनगर । कोशी अस्पताल विराटनगरमा मृर्गाैला प्रत्यारोपण सेवा सरु गर्न दुई पक्षीय सम्झौता भएको छ । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र कोशी अस्पताल विराटनगरबीच सम्झौता भएको हो । अस्पताल विकास समिति सदस्य मुकेश बुढाथोकीका अनुसार सम्झौता भएसँगै सेवा संचालनको बाटो खुलेको छ । कलेज. . .
भक्तपुर । यस वर्षको एसइई परीक्षाको नतिजा असार तेस्रो साता सार्वजनिक गरिने भएको छ । एसइईका परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठले कुनै समस्या नआए असार तेस्रो सातासम्म नतिजा सार्वजनिक गर्ने गरी योजना बनाएका बताउनुभयो । यहीँ चैत १७ गतेबाट देशभर सुरु भएको परीक्षा आजबाट सम्पन्न भएको छ । देशका ७७ जि�. . .
विराटनगर । सोलुखुम्बुका प्रदेशसभा सदस्य तथा कोशी प्रदेशका सामाजिक विकास मन्त्री बुद्धीकुमार राजभण्डारीको घरमा कालो झण्डा राखिएको छ । कोशी प्रदेश नामाकरणको विरोध गर्दै पहिचानसहितको नामाकरणको पक्षमा रहेका पहिचानवादीहरुले मन्त्रीको व्यक्तिगत घरमा कालोझण्डा राखेर विरोध जनाएका हुन् । उनीहरुले को�. . .