विराटनगर । नेकपा एमाले मोरङको ९ औं अधिवेशन भव्य रुपमा उद्घाटन गरिएको छ । विराटनगरको मनास्लु होटलमा जिल्लाभरबाट उत्साहपूर्ण रुपमा कार्यकर्ताको उपस्थितिमा अधिवेशनको उद्घाटन गरिएको हो । अधिवेशनको उद्घाटन सत्रमा नेताहरु भानुभक्त ढकाल, गुरु बराल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, बिनोद ढकाल, जीवन . . .
विराटनगर । नोबेल मेडिकल कलेज शिक्षण अस्पतालले अतिरिक्त शुल्क बुझाउन दिएको दवावका विरुद्ध शुक्रबार विराटनगरमा विद्यार्थीहरुले सडक अवरुद्ध गरेका छन् । मनोमानी शुल्क असुली फिर्ता हुनुपर्ने माग गर्दै अध्ययनरत तथा अन्य विद्यार्थी संघसंगठनले कन्चनबारी चौकमा सडक अवरुद्ध गरेका हुन् । विद्यार्थीहरुले �. . .
विराटनगर । सरकारद्वारा निर्धारित तलब नपाएको भन्दै चरणबद्ध आन्दोलन गर्दै आएका मोरङको जहदा गाउँपालिकाका शिक्षिका तथा विद्यालय कर्मचारीहरुले आन्दोलन स्थगित गरेका छन् । बिहीबार बसेको द्विपक्षीय वार्तामा गाउँपालिकाले सरकारद्वारा वृद्धि गरिएको तलब दिने प्रतिबद्धता जनाएपछि शिक्षिका तथा विद्यालय कर. . .
विराटनगर । जिल्ला सहकारी सङ्घ मोरङको नयाँ नेतृत्वका लागि दुई जनाले उम्मेदवारी दर्ता गरेका छन् । जिल्ला सहकारी सङ्घको २९औँ साधारणसभा आइतबार हुँदै छ । अध्यक्षमा वीरेन्द्र यादव र डिल्ली पोखरेलले मनोनयन दर्ता गरेका हुन् । अध्यक्ष बाहेकका पदाधिकारी भने सर्वसम्मत भएका छन् । उपाध्यक्षमा विजय माझी, महिल�. . .
विराटनगर । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको दोस्रो प्रादेशिक महाधिवेशन मोरङको पथरीशनिश्चरेमा हुने भएको छ । फोनिज प्रदेश समितिले बिहिबार पथरीको सिन भिलेज रिसोर्टमा पत्रकार सम्मेलनको आयोजना गरी उक्त बिषयमा जानकारी गराएको थियो । ‘समानुपातिक, सुशासन र समृद्धिको लागि हाम्. . .
विराटनगर । मोरङ प्रशासनको रोहबरमा बिहीबार नोबेल मेडिकल कलेज र आन्दोलनरत विद्यार्थीहरुबिच कलेजकै पक्ष दुई बुँदे सहमति भएको छ । अतिरिक्त शुल्क नतिर्ने अडान सहित बुधबार विद्यार्थीहरुले कलेज प्रशासनमा तालाबन्दी गरेपछि बिहीबार जिल्ला प्रशासनको रोहबरमा बसेको वार्तामा कलेजकै पक्षमा दुई बुँदे सहमति भ�. . .
विराटनगर। साढे ३३ किलो सुन तस्करी प्रकरणमा जोडिएका रमेश उप्रेती दुईलाख रुपिँया धरौटीमा छुटेका छन् । यो प्रकरणका मुख्य अभियुक्त चुडामणी उप्रेती ‘गोरे’ का भाई ३६ वर्षिय रमेशलाई जिल्ला अदालत मोरङले दुईलाख धरौटी आदेश गरेको हो । जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासले बिहीबार दुई लाख धरौटीम. . .
विराटनगर । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा. डिला संग्रौलाले पार्टीको महाधिवेशनले रुपान्तरण ल्याएकोले अब तीन तहका निर्वाचनमा केन्द्रीत हुने बताउनु भएको छ । विराटनगरमा बिहीबार पत्रकार सम्मेलन आयोजना गरेर नेतृ संग्रौलाले महाधिवेशनको प्रकृयामा पार्टी नेतृत्वका लागि भएको प्रतिस्पर्धामा बिजेत�. . .
विराटनगर जेसिजको सचिवालयमा भएको निर्वाचन प्रक्रियाबाट बिराटनगर जेसिजको ४९ औ अध्यक्षमा सन २०२२का लागि अध्यक्षमा देवचन्द्र घिमिरे निर्वाचित भएका छन । त्यस्तै वरिष्ठ कार्यकारिणी उपाध्यक्षमा अभिनास थापा , कार्यकारिणी उपाध्यक्षमा रमेश अधिकारी र कविराज दाहाल , तालिम निर्देशकमा प्रवेश दुलाल , उपाध्यक्ष. . .
विराटनगर । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालका सञ्चालक सुनिल शर्मालाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउन गृह मन्त्रालयले काठमाण्डौं प्रशासनलाई निर्देशन दिएको छ । शिक्षण शुल्कको नाममा एमबीबीएस अध्ययनरत विद्यार्थीहरुसँग नियम विपरित अतिरिक्त रकम असुल गरेको आरोपमा मन्त्रालयले जिल्ला प्रशासन क. . .
विराटनगर। गत शनिबार विराटनगरबाट काठमाण्डौंमा उड्न लागेको सौर्य एयरलायन्समा हतारहतार हालिएको ५० लाख स्रोत नखुलेको रकम अध्यक्ष दीपक पोखरेलको भएको खुलेको छ । आफ्नै जहाजमा अवैध रकम ओासरपसार गरेको रहस्य अध्यक्ष पोखरेल आफैंले स्वीकारेसँगै यस्तो खुलेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तर. . .
विराटनगर । साढे ३३ किलो सुन तस्करी प्रकरणसँग जोडिएर मोरङ उर्लाबारीका सनम शाक्यको हत्यासँग जोडिएका रमेश उप्रेतीलाई आज जिल्ला अदालत मोरङमा उपस्थित गराइएको छ । इन्टरपोलको सहयोगमा दुबईबाट पक्राउ गरी हिजो काठमाडौँ ल्याइएका रमेश उप्रेतीलाई आज विराटनगर ल्याएर अदालतमा उपस्थित गराइएको हो । रमेशको भोलि म�. . .