म्याट्रिकुलेसन, एस एल सी, एस ई ई भनेर परिचित सतासी वर्षको इतिहास वोकेको कक्षा दशको राष्ट्रिय परीक्षाको हिजो जेठ २८ गतेको मन्त्रिपरिषदको निर्णयवाट पटाक्षेप भएको छ । अन्य कुराहरू यथावत् रहेको स्थितिमा यसका कानुनी प्रक्रिया मिलाई यो लागु भएमा एस ईई परीक्षा अव कक्षा १२ मा मात्र हुनेछ । शिक्षा क्षेत्रमा मि. . .
सरकारले आजबाट बैंक तथा वित्तीय संस्थामा आधा कर्मचारी राखेर खोल्न निर्देशन दिएको छ । लकडाउन सहज बनाउन दबाब बढेपछि बुधबार राति बसेको मन्त्रिपरिषद् बैठकले सरकारी, गैरसकारी तथा निजी क्षेत्रका कार्यालय र बैंक तथा वित्तीय संस्थाहरूमा आधा कर्मचारी राखेर खोल्न निर्देशन दिएको हो । त्यस्तै आजबाट स्वास्थ. . .
काठमाडौं, जेठ २८ गते । सरकारले हाल जारी लकडाउनको मोडालिटीमा केही परिवर्तन गरी पसलहरु खुला गर्ने तथा निजी सवारी साधन र टयाक्सीलाई जोर विजोरका आधारमा चलाउन दिने भएको छ । सवारी साधनको पछाडिको अंक जोर भएकाले जोर गते र विजोर गतेका दिन चलाउन पाउने उर्जा तथा जलस्रोतमन्त्री वर्षमान पुनले बताउनुभयाे । उहाँक�. . .
विराटनगर । कोरोना महामारी रोकथाम गर्न पीसीआर टेस्ट बढाउनुपर्ने माग राख्दै विराटनगरमा सरकार विरुद्ध प्रदर्शन भएको छ । सामाजिक अभियन्ता नमिता आचार्यको नेतृत्वमा विराटनगरका युवा समुहले सरकारको कदमको विरोध गर्दै बुधबार प्रदर्शन गरेका हुन् । विराटनगर ६ धरान विराटनगर सडक खण्ड अन्तर्गत शिवमन्दिर स्थि�. . .
प्रदेश १ मा कोरोना संक्रमितको संख्या बुधबार थपिएको छ । प्रदेश १ मा बुधबार थप १४ जना संक्रमित फेला परेका छन् । मोरङमा ८ जनामा कोरोना संक्रमित थपिएका छन् । यसैगरी झापामा ५ र उदयपुरमा एकजना महिलामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार मोरङको रतुवामाई नगरपालिकामा आठ जनामा कोरोना संक्रमण पुष�. . .
बितेको २४ घण्टामा देशभर २७९ कोरोना भाइरसका संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएको हो । थपिएका संक्रमितमा २५७ जना पुरुष र २२ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । योसँगै संक्रमितको कूल संख्या ४ ह�. . .
रबिन्द्र बराल माेरङकाे रंगेली कानेपाेखरी सडक खन्ड निर्माणकार्य सम्झौता भन्दा एक बर्ष काममा ढिलाइ भएको छ । लामा डाँफे द कन्चनजंधा कन्ट्रसनले कानेपाेखरी देखि दर्वेशा चाेक सम्म कालाेपत्रेकाे काम सम्पन गरेता पनि अझै ५ किलोमिटर सडक निर्माण कार्य सम्पन्न हुन सकेको छैन । लामा डाँफे द कन्चनजंधा कन्ट्रसन�. . .
लकडाउनको स्वरूप फेर्न मन्त्रिपरिषद्को बैठक बस्दै छ । दिउँसो २ बजे बोलाइएको मन्त्रिपरिषद् बैठकमा लकडाउनको अहिलेको मोडालिटी हेरफेर गर्ने कार्यसूची रहेको एक मन्त्रीले बताए । सरकारले पछिल्लो पटक थप गरेको लकडाउनको अवधि जेठ ३२ गते सकिँदैछ । असार १ गतेदेखि लागु हुनेगरी सरकारले लकडाउनको अहिलेको स्वरूप ब�. . .
पछिल्लो २४ घण्टामा ३२३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा ३ जना पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको छ । कोसी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा इलामका ए�. . .
नोभेल कोरोना भाइरसका ३२३ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३२३ कोरोना संक्रमित थपिएका हुन् । हालसम्म देशभर ५८४ जना कोरोना संक्रमित उपचारपछि डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा ९६ जनाले कोरोना भाइरसको संक्रमण जिते. . .
काठमाडौं, जेठ २७ । कोरोना महामारीका बेला सरकारको भूमिका कमजोर बनेको भन्दै युवाहरुको एक समूहले मंगलबार बालुवाटारमा धर्ना दिएको छ । सामाजिक सञ्जालमार्फत् जुटेका उनीहरुले सरकार सुतेर बसेकोले बिउँझाउन प्रधानमन्त्री निवासअगाडि धर्ना दिएको बताएका छन् । सामाजिक दूरी कायम गरी शान्तिपूर्णरुपमा भएको धर�. . .
रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा भएको सामूहिक हत्या भएका पाँचैजनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार रुपन्देहीको मारिनेमा १ महिला र ४ पुरूष रहेका छन् । उनीहरूको नाम खुलेपनि ठेगाना भने खुलेको छैन। मृत्यु हुनेमा सात वर्षीय करण चौधरी, १७ वर्षीय आशिष चौधरी, ३५ वर्षीया �. . .