विशेष

दसैँमा माटो पनि बिक्री हुन्छ !

दसैँको छेकोमा किनमेलले बजार तातेका बेला बिहीबार बागलुङ नगरपालिका–३ मा भने भिन्न दृश्य देखियो । साँझ छिप्पिनै आँटेको थियो । महिला कोही रातो माटो खन्दै थिए, कोही थैलामा भर्दै । नवरात्रको पहिलो दिन रातो माटो बेच्न उनीहरुले दिनभर सडक कुरे । मध्यपहाडी लोकमार्ग भएर आउजाउ गर्ने सवारीका चालक र यात्रुलाई मा. . .


नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै

नवरात्रको तेस्रो दिन दसैँ घर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गा मध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्. . .


वडा प्रहरी कार्यालय छेउबाटै लुटिए विराटनगरका व्यापारी (ओबी अपडेट)

विराटनगर । बाईकमा आएका ३ हतियारधारीको समुहले विराटनगर–७ स्थित वडा प्रहरी कार्यालय छेउमै रहेको एक गार्मेन्ट पसल लुटेका छन् । दिउँसो करिब ११ बजेको समयमा आएका हतियारधारीको समुहले वडा प्रहरी कार्यालय दक्षिण जयदीप इलेक्ट्रोनिक्ससँगै रहेको कोटेक्स ट्रेडिङको पसल लुटपाट गरेका हुन् । उनीहरुले पेस्तोल दे. . .


विराटनगरको दक्षिणगेटमा भारतीयको दादागिरी, नेपाल तर्फ फोहोर फाल्न डोजर चलायो

विराटनगर । विराटनगर रानी स्थित दक्षिणगेट दशगजामा भारतीयको दादागिरी शैलीमा भारतीय पक्षले फालेको फोहोर नेपाल तिर फाल्न डोजर चलाएको छ । विराटनगर १६ दक्षिण गेट नजिक रहेको जंगेपिलरमा भारतीयले फालेको फोहोर नेपाल तिर फाल्न बिहीबार दिउँसो डोजर चलाएको थियो । सीमा क्षेत्रमा �. . .


विराटनगर बजारमा हतियारधारी समुहद्वारा लुटपाट

विराटनगरको मेनरोडमा आज दिउँसो बन्दुक देखाएर लुटेराको समुहले लुटपाट गरेको छ । वडा प्रहरी कार्यालयदेखि केहि मिटर दक्षिण पुर्वपट्टि जयदिप ईलेक्ट्रोनिकको छेउमा रहेको एक गार्मेन्टको पसलमा लुटपाट भएको प्रारम्भिक जानकारी प्राप्त भएको छ । मोटरसाईकलमा आएका तीन जनाको लुटेरा समुहले हतियार देखाएर लुटेको ब. . .


सीमान्तकृत समुदायका लागि विभेदरहित कानुन बनाउन जोड

विराटनगर । प्रदेश १ का सांसदहरुले सीमान्तृकत दलित समुदायका लागि सरकारले विभेदरहित कानुन बनाउनुपर्ने बिषयमा जोड दिएका छन् । बिहीबार सुनसरीको धरानमा आयोजित सिमान्तकृृत समुदायसँग सांसदहरुको नागरिक संवादबारे प्रतिवेदन सार्वजनिक कार्यक्रममा बोल्दै सांसदहरुले सो बिषयमा जोड दिएका हुन् । प्रदेश १ संस. . .


विराटनगरमा ‘फ्युजन बार ग्रिल ’ संचालनमा जहाँ पाइन्छ ‘टिपिकल’ परिकार

विराटनगर । पछिल्लो समय विराटनगरमा एक पछि अर्का होटल तथा रेष्टुरेष्ट खुल्ने क्रममा जारी छ । यसैक्रममा नेपाली टिपिकल परिकार खाने पारखीहरूको लागि विराटनगरमा ‘फ्युजन बार एण्ड ग्रिल होटल’ संचालनमा आएको छ । विराटनगर बसपार्क नजिक रहेको रत्ना होटल भित्र पाँच करोड बढी लगानीमा छुट्टै टिपिकल परिकार पाइने फि. . .


युकेले रेड लिस्टबाट हटायो नेपाललाई

कोरोना महामारीका कारण विश्वका धेरै देशलाई रातोसूचीमा राखेको बेलायत सरकारले नेपाललाई हटाएको छ । अन्तर्राष्ट्रिय भ्रमणसम्बन्धी नियमितरूपमा हेरेफेर गर्ने तालिकाअनुरुप बेलायत सरकारले बिहीबार नेपाललगायत ४७ देशलाई आफ्नो रातोसूचीबाट हटाएको जनाएको छ । यससँगै अझै अन्य सात देश भने रातोसूचीमै छन् । रातो. . .


बिद्युत प्राधिकरणको लापरबाही: मिटरबक्स जडान गर्दा रकम असुली

नेपाल विद्युत् प्राधिकरणका कर्मचारीले उपभोक्ताको सेवामा चरम लापरवाही गर्ने गरेको पाइएको छ । मिटरबक्स जडानमा अतिरिक्त शुल्क असुली, प्राधिकरणको कार्यालयमै अवैधरूपमा एमसिबीको व्यापार, उपभोक्ताको घरमा जडान गरिएका मिटर रिडिङ तथा बिग्रिएको विद्युत् मर्मतमा प्राधिकरणका कर्मचारीले ढिलासुस्ती गर्ने ग�. . .


विराटनगरमा आजबाट ‘गुरु–जी फूड डेलिभरी’ सुरु

विराटनगर। खानाको डेलिभरी सेवा दिँदै आएको ‘गुरु–जी फूड डेलिभरी’ले आफ्ना ग्राहकका लागि उपहार योजना ल्याएको छ । उसले मोबाइलबाहकलाई आफ्नो मोबाइलमा ‘गुरुजी फूड डेलिभरी’ एप डाउनलोड गरेर यो सेवा लिन सकिने उल्लेख गरेको छ । आवर बिराटनगर संग कुरा गर्दै बडा दशैंको अवसर पारेर घटस्थापनाको दिनदेखि प्रदेश १ क�. . .


किन रोकियो विराटनगरमा प्रादेशिक स्वागतद्वार निर्माण

विराटनगर । विराटनगरको रानीमा निर्माण गर्ने भनिएको स्वागतद्वारको काम ठेक्का सम्झौता भएको १६ महिनासम्म पनि अगाडी बढ्न सकेको छैन । विदेशी पाहुनालाई प्रादेशिक पहिचानसहितको स्वागतद्वारबाट प्रदेश १ मा प्रवेश गराउने लक्ष्यसहित सरकारी–निजी लगानीमा निर्माण गर्न ठेक्का लागिसकेपछि जग्गा विवाद उत्पन्न हु�. . .


प्रदेश १ को राजश्व श्रोत पहिचानका लागि कार्यदल गठन

विराटनगर । प्रदेश १ सरकारले प्रदेशको राजश्व श्रोत पहिचानका लागि ५ सदस्यीय उच्च स्तरीय राजश्व अनुसन्धान कार्यदल गठन गरेको छ । बुधबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकको निर्णय बमोजिम सरकारले सो कार्यदल गठन गरेको हो । प्रदेशको आन्तरिक राजश्व आम्दानी एकदमै न्युन रहेकाले नयाँ श्रोत पहिचानका लागि यो महत्. . .