विशेष

धरानबाट सरकारी छाप दस्तखत किर्ते तथा ठगी आरोपमा एकजना पक्राउ

धरान । धरान उपमहानगरपालिका–५ तल्लो देउरालीस्थित दिपक लिम्बुको घर डेरामा लिएर सरकारी छाप दस्तखत किर्ते तथा ठगी गर्दै आएको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो बेलुका ५ बजे ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले सरकारी छाप दस्तखत किर्ते गरि ठगी आरोपमा महोत्तरी पशुपतिनगर ४ घर भए�. . .


जेसिबी दुर्घटनाबाट खादबारीमा एक जनाको मृत्यु

संखुवासभा | संखुवासभा मकालु गाऊपालिका ३ समटार स्थित निर्माणाधिन खाँदवारी-किमाथाङ्का सडक खण्डमा रौता कन्स्ट्रक्सन कम्पनीको जेसिबी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा संखुवासभा खाँदवारी नगरपालिका ६ माथिल्लो पाङ्ठा का २४ बर्षीय श्याम बि.क. रहेका छन् । बिकको हिजो दिउसो २ बजे उनि आफै�. . .


विराटनगर कन्चनबारीबाट गाँजासहित एकजना पक्राउ

विराटनगर । मोरङ बिराटनगर महानगरपालिका ४ कन्चनबारी स्थितमा प्रहरीले ५ केजी लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिद भुमि गाऊपालिका ७ का २४ बर्षीय सागर राई रहेका छन् । सिआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चेकजाँच गर्ने क्रममा राईलाई गाँज�. . .


बिराटनगरबाट १० केजी गाँजासहित १ जना पक्राउ

बिराटनगर। बिराटनगर महानगरपालिका ४ कन्चनबारीबाट मोरंग प्रहरीले १० केजी लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिद भुमि गाउ◌ँपालिका ७ का २४ बर्षीय सागर राई रहेका छन् । राईलाई हिजो बेलुका साढे ८ बजे सीआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चे. . .


अबैध रुपमा क्यान्सरको औषधी बिक्री बितरण गर्ने एकजना पक्राउ

विराटनगर। अबैध रुपमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधीहरु भन्सार छली चोरी पैठारी गरि कारोबार गर्ने एकजनालाई महानगरीय अपराध महाशाखा काठमाण्डौले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका ४ महाराजगंज घर भई हाल बुढानिलकण्ठ नगरपालिका ८ बस्ने वर्ष १९ का प्रवल भण्डारी रह�. . .


संसद् बैठक : दुवै सदनमा विविध अध्यादेश पेश हुँदै

काठमाडौँ सङ्घीय संसद्का दुवै सदनका बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन् । प्रतिनिधिसभा आजको बैठकमा शपथ सम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरी�. . .


कोरोना कहरको कारण विराटनगरमा यसपटक पनि तीज घर मै सिमित रह्यो(फोटो फिचर)

प्रेम देवान विराटनगर । कुनैबेला शिव मन्दिरहरुमा खुटा राख्ने ठाँउ हुन्थेन तिजको बेला । तर कोरोना कहरका कारण विगतको बर्षदेखी नेपाली दिदीबहिनीहरुले घर मै समिति रुपमा मनाएका छन् । नेपालीहरुको ठुला चाडवाडहरु मध्ये हिन्दु नारीहरुको महान पर्वका रुपमा हरितालिका तीजलाई लिइन्छ । तर मुलुकमा कोरोना भाईरस �. . .


सङ्खुवासभाको सामूहिक हत्या प्रकरण : अनुसन्धानबारे अपडेट

सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश–१ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी घटनास्थल आइपुग्नुभएको छ । घटनाको थप अनुसन्धान गर्न बुधबार प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक बिसी सामूहिक हत्या भएको घटनास्थल मादी–१ खोला ग. . .


२४ घन्टाको कोभिड तथ्याकं: नेपालमा १ हजार २ सय ७१ सङ्क्रमित

कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार २७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ११ हजार ९४४ जनामा परीक्षण गर्दा एक हजार २७१ जनामा सङ्क्रमण देखिएको हो । नेपालमा सङ्क्रमणको दर १९.४ प्रतिशत पुगेको । सक्रिय सङ्क्रमित २८ हजार ६७८ जना रह�. . .


केहि अङ्कले घट्यो सेयर बजार

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.६२ अङ्कले ओरालो लागेर दुई हजार ८७५.९७ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.५३ अङ्कले ओरालो लागेर ५३५.२९ मा ओर्लेको छ । नेप्से ओरालो लाग्दा कारोबा�. . .


सभामुखको व्यवहार निष्पक्ष हुनुपर्छ : योगेशकुमार भट्टराई

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । उहाँले संसद्को आगामी बैठक सञ्चालन हुने-नहुने सापकोटाको भूमिकामा निर्भर रहने बताउनुभयो । ‘एमालेको सिफारिसबमोजिम १४ सांसदलाई कारबाहीको सूचना प्रकाशनमा सापकोटाल�. . .


प्रदेश १ मा ३४९ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४९ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ र ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ७६, सुनसरीमा ७१, धनकुटामा . . .