विराटनगर । प्रदेश सरकारले स्वस्थ जीवन प्रवद्र्धन अभियान अन्तरगत अब फागुन १ गतेदेखि प्रदेशका सबै सार्बजनिक स्थलमा सुर्तीजन्य पद्धार्थको प्रयोगमा रोक लगाउने भएको छ । त्यस्तै प्रदेशका सबै सामुदायिक तथा नीजि बिद्यालयहरुमा पत्रुखानाको प्रयोगमा प्रतिबन्ध लगाउने तयारी गरेको हो । विराटनगरका निजी तथा . . .
विराटनगर । नेपाली जुत्ता चप्पल घरको आयोजनामा पुस १ गतेबाट विराटनगरको जैन भवनमा शुरु भएको विराट जुत्ता–चप्पल व्यापार मेला अब चार दिनसम्म मात्र संचालन हुने भएको छ । स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान भन्ने मुल नाराका साथ जारी मेला आगामी पुस २९ गतेसम्म मात्र जारी रहने आयोजकले जनाएको छ । आयोजकका अ�. . .
विराटनगर । क्यान्सर रोगबाट ग्रसित साथीलाई बचाउन विराटनगरमा बिद्यार्थीले अभियान शूरु गरेका छन् । कलेजमा सँगै पढ्ने साथीलाई क्यान्सर रोग लागेपछि उपचार गराउन साथीहरु आर्थिक संकलनमा जुटेका हुन् । राजविराज घर भई हाल टंकीसुनवारीमा बस्दै आएका २१ बर्षिय कौशल देवलाई ब्लाड क्यान्सर भएपछि उनका साथिहरु सहयो. . .
भूमिका पाख्रिन अंग्रेजी वर्ष २०२० सुरु भए सँगै नेपाल भ्रमण वर्षको सुरुवात भईसकेको छ । नेपाल सरकारले २० लाख पर्यटक भित्राउने लक्ष्य लिएकोमा यता प्रदेश १ सरकारले भने ५ लाख पर्यटक भित्राउने लक्ष्यका साथ अघि बढिरहेको छ । प्राकृतिक रुपमा विविधताले भरिपूर्ण प्रदेश १ मा घुम्न लायक थुप्रै ठाँउ छन् । यद्यपी अ. . .
विराटनगर, २५ पुस । प्रदेश १ मा स्वास्थ्य जीवन प्रवद्र्धन अभियान तिब्र पारिएको छ । स्वास्थ्य जीवन प्रवद्र्धन अभियान अन्तरगत बिर्तामोड र पथरीमा सरसफाई अभियान संचालनसँगै एक हप्ते योग शिविर समेत संचालन भएको थियो । यो बर्ष यसलाई थप प्रभावकारी बनाउनको लागि समित बनाएर काम शुरु भएको हो । मन्त्रालयले अभियान�. . .
विराटनगर । बलात्कारको आरोपमा जिल्ला अदालत सुनसरीबाट तीन लाख रुपैयाँ धरौटीमा छुटेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरी आदेश बदरको माग गर्दै उच्च अदालत विराटनगर पुगेका छन् । गिरीले जिल्ला अदालतको आदेश बदर गरी साधारण तारेखमा मुद्दाको पूर्पक्ष गर्न पाउनुपर्ने माग गर्दै उच्च अदालतमा मंगलबार निवेदन दिए. . .
काठमाडौं । हिन्दु धर्मावलम्बीको श्री स्वस्थानी व्रत तथा माधवनारायणको पूजा आराधना शुक्रबारबाट शुरु भएको छ । प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिनासम्म हरेक दिन घरघरमा स्वस्थानी कथा भन्ने र सुन्ने गरिन्छ। श्री स्वस्थानी परमेश्वरीको व्रत बसी कथा वाचन गर्ने र श्रवण गरेम�. . .
विराटनगर । दिउँसोको समय थियो । विमानस्थलको उत्तरमा रहेको मन्दिर आसपासमा केही भिड जस्तो देखिन्थ्यो । दुई जना एकले अर्कोसँग गाँजा मागेर खाँदै थिए । अनी त्यसको नजिकै हामी पनि पुग्यौँ । त्यस क्षेत्रमा केही समय अगाडी देखिनै गाँजा सेवनको थलो बनेको गुनासो आएपछि ओबीको टीम स्थलगत रिपोर्टिङमा बिमानस्थलको पा�. . .
विराटनगर । विराटनगर महानगर भित्र कालोपत्रे भएको छोाटो समयमा नै धुलोले भरिएपछि सरसफाई थालिएको छ । नयाँ कालोपत्रे सडकमा जमेको माटो र धुलो महानगरपालिकाले बिहिबारबाट अभियानको रुपमा थालेको हो । विराटनगर महानगरपालिका मेयर भीम पराजुली , प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारी सहित महानगरका कर्मचारी सरसफा. . .
विराटनगर । भारतले बथनाहस्थित मीरगञ्ज पुल मर्मतका लागि भन्दै पुनः एकतर्फी बन्द गरेको छ । भारतबाट आउने मालबहाक ढुवानी साधन आवतजावत बिहीबार बिहानैबाट एकतर्फी रुपमा बन्द गरेको हो । आवागमन बन्द गरिएपछि विराटनगर भन्सार नाकाबाट हुने आयात–निर्यात पूर्ण रुपमा ठप्प भएको छ । मीरगञ्ज पुलबाट भारत तथा तेस्रो मु�. . .
भद्रपुर । भद्रपुरस्थित मेची नदीमाथि निर्माण गरिएको मेची पुल सञ्चालनमा आएको झण्डै एकवर्ष बित्न लाग्दा समेत पुल जोड्ने एप्रोच रोड (कालोपत्रे सडक) निर्माण गरिएको छैन। नेपाल-भारत दुवैतर्फ कालोपत्रे सडक निर्माण नहुँदा यहाँका उद्योगी-व्यवसायी चिन्तित बनेका छन्। कालोपत्रे सडक निर्माण कार्यलाई चाँडो सम. . .
विराटनगर । मोरङ प्रहरीले चोरी भएको मोटरसाइकल खोजी गर्न ‘अप्रेशन ट्रयाप’ विशेष अभियान सुरु गरेको छ । विराटनगरमा मोटरसाइकल, स्कुटर जस्ता सवारी साधन चोरीको क्रम बढेपछि प्रहरीले चोरीमा संलग्न गिरोह र सवारी साधन पत्ता लगाउन यो अभियान संचालनमा ल्याएको हो । मोरङ प्रहरी प्रमुख एसपी विश्व अधिकारीले चोरीमा स. . .