विराटनगर । विराटनगर मेन रोड हनमान मन्दिर अगाडी सवारी दुर्घटना हुँदा मोटरसाईकल चालक सहित एक पैदलयात्री घाईते भएका छन् । ट्राफिक चौकबाट तिनपैनी तर्फ जाँदै गरेको को १४ प २१२० नम्बरको मोटरसाईकलले पैदल यात्रीलाई आईतबार दिउसो अन्दाजी २ बजेको समयमा ठक्कर दिएको हो । बाटो क्रस गर्ने बेलामा पैदालयात्री मोर�. . .
विराटनगर । विराटनगर–३ स्थित बालसुधार गृहबाट हिजो भागेका चारैजनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । बालसुधार गृहको छतबाट हामफाली हिजो बिहान ३ः१५ बजे भागेका उनीहरुमध्ये थप तीनजनालाई आज बिहान ९ः१५ बजे विराटनगर–४ बाट पक्राउ गरिएको हो । एकजना हिजै पक्राउ परेका थिए । मोरङका प्रहरी नायव उपरीक्षक मन्जिल . . .
सुनसरी । पुर्व पश्चिम राजमार्गमा आज बिहान भएको एक दुर्घटनामा परि विराटनगरका दुई जना सहित तिन जनाको मृत्यु भएको छ। सुनसरी जिल्लामा पर्ने कोशी गाऊँपालिका ८ नङ्खु टोल स्थित पुर्ब-पश्चिम राजमार्गमा हायस गाडीले पिकअप र मोटरसाईकललाई ठक्कर दिँदा भएको दुर्घटनामा ३ जनाको मृत्यु र २ जना घाईते भएका हुन् । आज ब�. . .
जब राजनीतिक प्रणालीमा संकट आँउछ प्रायजसो नेतृत्वका बारेमा बहस हुने गर्दछ । यो कुरा सफलताको बेला पनि उत्तिकै उठ्ने गर्दछ । नेतृत्वले सफलताको श्रेय र असफताको अपजस दुवै बोक्ने गर्दछ । मानव जाती निरन्तर अग्रगतिमा यात्रारत विशेष प्राणी हो । स्वभावैले यो यथास्थितिमा रहन सक्दैन । अहिले पनि नेपाली राजनीतिम�. . .
नेकपा (एमाले)को स्थायी कमिटीको बैठक आज बस्दैछ । यसअघि पटकपटक स्थगित भएको बैठक अहिले बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । एमाले कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार बैठकमा पछिल्लो विकसित राजनीतिक घटना र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने छ ।. . .
कर्णाली नदी कटानले कैलाली–बर्दिया जोडने हुलाकी राजमार्गमा रहेको सत्ती पुल अवरुद्ध भएपछि हजाराँै नागरिकको सम्पर्क टुटेको छ । दैनिक हजारौँ नागरिक आवतजावत गर्ने सत्ती पुलको स्ल्याब कटान भएपछि आवतजावत बन्द भएको छ । कर्णाली नदीमा पानीको बहाव बढेपछि पुलको स्ल्याब कटान हुँदा सुदूरपश्चिम र लुम्बीनी प्रद�. . .
खोटाङ । खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका २ सोल्माका २८ बर्षीय सुबर्ण राईले आफ्नै बुबाको हत्या गरेका छन् । आज बिहान पौने ५ बजे उनले आफ्नै बुबा ७२ बर्षीय चन्द्र बहादुर राईलाई गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका हुन् । घटनाको सुचना प्राप्त हुन साथ जिल्ला प्रहरी कार्यालय खोटाङबाट प्रहरी टोली �. . .
जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आगामी तीन दिनको मौसम पूर्वानुमान यस्तो रहेको छ । २०७८ असार १३ गते (आईतबार) दिउँसो: देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र लुम्बिनी प्रदेशका एक वा दुई. . .
मौसम पूर्वानुमान महाशाखाद्वारा जारी मौसम पूर्वानुमान बुलेटिन अनुसार हाल देशभर सामान्य देखि पुर्ण बदली रहि बागमती तथा प्रदेश नं १ को थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ । साथै देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको छ। प्रदेश नं १, �. . .
कर्णाली प्रदेशमा ९१ प्रतिशत कोरोना सङ्क्रमित निको भएर घर फर्केका छन् । पछिल्लो २४ घण्टामा मात्र कोरोना सङ्क्रमण जितेर घर फर्कनेको सङ्ख्या १२४ पुगेको छ । कर्णालीमा एक लाख २० हजार २७८ को आरटी पिसिआर र ३३ हजार ४८४ को एन्टिजेन परीक्षण गरिएकामा २७ हजार ७३५ जनामा सङ्क्रमण पुष्टि भएको विज्ञप्ति स्वास्थ्य स�. . .
विराटनगर । प्रदेश १ मा आज ९५४ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा ४१७ महिला र ५३७ पुरुष रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६० हजार ३६९ पुगेको छ । प्रदेश १ मा आज २२७ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा १०७, मोरङमा ७८, झापामा २८, धनकुटा र उदयपुरमा ३–३, ते¥हथुममा १ र प्रदे�. . .
विगत २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा सङ्क्रमण देखिएको हो । यो सङ्क्रमणसँगै नेपालमा कूल छ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.१ प्. . .