बिराटनगर। बिराटनगर महानगरपालिका ४ कन्चनबारीबाट मोरंग प्रहरीले १० केजी लागूऔषध गाँजा सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनकुटा सहिद भुमि गाउ◌ँपालिका ७ का २४ बर्षीय सागर राई रहेका छन् । राईलाई हिजो बेलुका साढे ८ बजे सीआरभी पोष्ट भट्टा चौकबाट खटिएको प्रहरी टोलीले सार्वजनिक सवारी साधन चे. . .
विराटनगर। अबैध रुपमा क्यान्सर रोगको उपचारमा प्रयोग हुने महंगा औषधीहरु भन्सार छली चोरी पैठारी गरि कारोबार गर्ने एकजनालाई महानगरीय अपराध महाशाखा काठमाण्डौले पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाण्डौ महानगरपालिका ४ महाराजगंज घर भई हाल बुढानिलकण्ठ नगरपालिका ८ बस्ने वर्ष १९ का प्रवल भण्डारी रह�. . .
काठमाडौँ सङ्घीय संसद्का दुवै सदनका बैठक आज अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा हुँदैछन् । प्रतिनिधिसभा आजको बैठकमा शपथ सम्बन्धी अध्यादेश, २०७८, रेल्वे अध्यादेश, २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश, २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्यसञ्चालन, सुपरी�. . .
प्रेम देवान विराटनगर । कुनैबेला शिव मन्दिरहरुमा खुटा राख्ने ठाँउ हुन्थेन तिजको बेला । तर कोरोना कहरका कारण विगतको बर्षदेखी नेपाली दिदीबहिनीहरुले घर मै समिति रुपमा मनाएका छन् । नेपालीहरुको ठुला चाडवाडहरु मध्ये हिन्दु नारीहरुको महान पर्वका रुपमा हरितालिका तीजलाई लिइन्छ । तर मुलुकमा कोरोना भाईरस �. . .
सङ्खुवासभाको मादी नगरपालिका–१ उम्लिङ खोला गाउँमा भएको सामूहिक हत्या प्रकरणका अनुसन्धानका लागि प्रदेश–१ का प्रहरी प्रमुख नायब महानिरीक्षक अरुणकुमार बिसी घटनास्थल आइपुग्नुभएको छ । घटनाको थप अनुसन्धान गर्न बुधबार प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक बिसी सामूहिक हत्या भएको घटनास्थल मादी–१ खोला ग. . .
कोरोना भाइरसको सङ्क्रमण आज एकै दिन एक हजार २७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ११ हजार ९४४ जनामा परीक्षण गर्दा एक हजार २७१ जनामा सङ्क्रमण देखिएको हो । नेपालमा सङ्क्रमणको दर १९.४ प्रतिशत पुगेको । सक्रिय सङ्क्रमित २८ हजार ६७८ जना रह�. . .
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ०.६२ अङ्कले ओरालो लागेर दुई हजार ८७५.९७ मा ओर्लेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोबार मापक सेन्सेटिभ परिसूचक १.५३ अङ्कले ओरालो लागेर ५३५.२९ मा ओर्लेको छ । नेप्से ओरालो लाग्दा कारोबा�. . .
प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का सचिव योगेशकुमार भट्टराईले सभामुख अग्निप्रसाद सापकोटाको व्यवहार निष्पक्ष हुनुपर्ने बताउनुभएको छ । उहाँले संसद्को आगामी बैठक सञ्चालन हुने-नहुने सापकोटाको भूमिकामा निर्भर रहने बताउनुभयो । ‘एमालेको सिफारिसबमोजिम १४ सांसदलाई कारबाहीको सूचना प्रकाशनमा सापकोटाल�. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३४९ जनामा कोरोना संक्रमण भएको छ । ८०७ जनाको पीसीआर परीक्षण गर्दा २४३ र ५०९ जनाको एन्टिजेन परीक्षण गर्दा १०६ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ७७, मोरङमा ७६, सुनसरीमा ७१, धनकुटामा . . .
विराटनगर । पार्टीको १४ औं महाधिवेशनमा काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गर्नु भएको छ । बिहीबार सुन्दरीजलस्थित बीपी संग्रहालयमा पुगेर शर्माले महामन्त्री पदमा उम्मेदवारी घोषणा गर्नु भएको हो । नेपाली काँग्रेसका संस्थापक तथा जननिर्वाचित पहिलो प्रधानमन्त�. . .
विराटनगर । प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिनमा हरितालिका तीज मनाउने गरिन्छ । नेपाली नारीहरुको महान् पर्व हरितालिका तीज आज विशेष गरी हिन्दु नारिहरुले मनाउँदैछन् । वैदिक सनातन हिन्दु धर्मावलम्बी नारीहरूले भगवान महादेव (शिव) को पूजा आराधना गरेर व्रत बसेर मनाउने गरेका छन् । हिमालय पुत्री पार्वतील�. . .
हरितालिका तीज पर्वको अघिल्लो दिन दर खाने प्रचलन चलिआएको छ । वर्षायाममा धान रोपेर सकिएपछि तीजलाई भनी अनदी, झिनुवाको चामल, घ्यू पहिल्यै नै बन्दोबस्त गरेर राखिन्थ्यो । दरखाने दिन घ्यूमा पकाएको खाजा, तामा, गाभा जस्ता परिकार बनाएर दरको रुपमा खाने चलन थियो । केरा, निमारोको पातमा घरको मझेरी, आँगनीमा सबै जम्म�. . .