-शरद प्रधानाङ्ग यो दुनियाँलाई बुझ्न धेरै नै रहेछ गाह्रो जति जति बुझ्दै गयो झन् झन् हुन्छ साह्रो समिपमा देखिएको क्षितिज जस्तै धेरै दुरी टाढा अनुभव रहेछ जिन्दगी कहिलो समिप कहिले गाढा स्वार्थका लागि यहाँ दुनियाँको सामु झुकिदिन्छ अनि स्वार्थ पुर्ती भएपछि खै किन नजरबाट लुकिदिन्छ कतै सगरको उचा�. . .
-केशव रिजाल ऊ हुरीको बेगमा आयो र कराउन थाल्यो “आऔं भत्काऔं पुराना भित्ताहरु घरहरु, मन्दिरहरु फ्याकौं पुराना सामान सबै केही नछुटोस् है फेरि अब नयाँ देश नयाँ नेपाल बनाउनु पर्छ” अनी झ्वाट्ट निकाल्यो पेस्तोल र ड्यांग ड्यांग पड्कायो आकाश तिर ! म तर्सें, डराएँ, आत्तिएँ एकछिनको लागी ! ऊ फर्क्यो आदेश दिए�. . .
-डा.देवी पन्थी नेपाली साहित्यकार विश्व संजाल छ विधाको अभ्यास दैनिक खालखाल छ। हाम्रो यो पाठशालाको कुनै रङ्ग छैन यसमा अटाएको सम्पूर्ण नेपाल छ। रवि गजल, सोमबार चारु , बाछिटा मंगलबार गद्य कविता बबाल छ । बुध मुक्तक संँगसँगै मिठो खोरिया बिहीवार शास्त्रीय छ्न्दको कमाल छ। शुक्रबार सुमधुर गीतको छ पालो श. . .
-अम्बिका अधिकारी उहिल्यै म सानो छँदा साथीसँग भाँडाकुटी खेलेका भाँडाहरु अहिले कतै देख्दिनँ, सायद यो बीचमा आएका अनेकौँ बाढीहरुले बगाएर परपर दूर देश पुर्यायो होला । हो, त्यतिबेलै हो कसैसँग खेलेकी थिएँ मैले बेहुला बेहुलीको निर्दोष खेल, मेरो त्यो बाल खसम अहिले यो पृथ्वीमा कहाँ छ र ! धन कमाउन परदेश गएक�. . .
-रज्जु बिडारी"काली" दुई किनाराको अब मेल होला र कतै ? यादहरु भन्दा साघुरो जेल होला र कतै ? आफ्नाको खुसीको लागि सधैं हार्नु पर्ने , प्रेम भन्दा नि कठिन खेल होला र कतै ? जिन्दगीको सपनाहरु सबै बगाई लाने , आशुको भन्दा ठुलो भेल होला र कतै ? आशा छ भर छैन आउछ भनी निर्मोही , प्रतीक्षा भन्दा नि लामो रेल होला र कतै? छेप. . .
-किस्मत खतिवडा फरक पर्दैन को जान्छ, को आउँछ पानी सँग दुश्मनी गर्न आगो आउँछ जिन्दगी एक परीक्षा जस्तै हो बुझ्नुस् भोग्दै जाँदा कहिँकतै अप्ठ्यारो आउँछ हजुर पो रक्सी पनि महङ्गो पिउनुहुन्छ हाम्रो त ओखति समेत सस्तो आउछ जब यो दिल नै खुशी छैन भने महोदय भन्नुस त मुहारमा कसरी हाँसो आउछ 'किस्मत' केहि समय धैर्. . .
-डिल्ली आचार्य तिमीलाई गाली नगरी म उभिनै सक्दिनँ तिमी २० वर्षमा राज्य समाल्छौ म ३० वर्षमा चाकडी गर्दै छु ४० वर्षको उमेरमा नेताको दौरा समात्दै छु तिमी बिरासतमा पाएको राज्य नेतृत्व गर्छौ म बिरासतकै जग्गा बाँझै राख्छु विश्वविद्यालय बाँझै राख्छु तिमी खानी चलाई उद्योगधन्दा गर भन्छौ म नेताको ...खानी च�. . .
-प्रीती सैन्धवी प्रेमको माली सम्झेऊ या त गुलाम सम्झेऊ, तिमीलाई थाहा होला रजनीको जून हेर्दै उषाको घाम सम्झेऊ, तिमीलाई थाहा होला तिम्रै चरणमा ए! हजुर भन्दै, विन्ती गरेकै हुँ आँशु बगाई समर्पण सम्झेऊ मेरो बदनाम सम्झेऊ, तिमीलाई थाहा होला प्रेमिल हृदयका असरल्ल भावहरू, पोख्नै बाँकी छन् अनगिन्ती, पूर्ण सम्झ�. . .
-श्रीबहादुर केसी शैलुङ्गे कसाे गरि ब्यक्त गराैँ मनकाे गजुर स्मृतिलाई साँचेकाे छु जीवन हजुर। सम्हालिएका भाव थिए हृदयमा कति नेपालका सन्ततिलाई बाँडाैं सके जति सृजनालाइ फूलाएर लेख्न कतै नभुलाै इतिहासलाई साक्षि राखी पाना पल्टाइ चुनाैं। तल कहिल्यै नपराेस है आफ्नो उजुर तिम्राे यादमा बाँचेकाे छ मेराे . . .
-उषा केसी आमा आज आफ्नै देश पनि विरानाे लाग्छ तपाईको अनुपस्थितिमा म ती दिन सम्झन्छु घर बाहिर निस्कन निषेधित दिनहरू हिजो हत्या हिंसाकाे शिकार हुनबाट टाढा राख्न सधैं तल्लिन हजुर आफ्नो घरको चिसो चुलो सम्झेर चुहिने टिनको छानो मुनि बसेर मलाई अँगालो हालेर रुनुभएकाे भखर जस्ताे लाग्छ हजुरकाे आँखा�. . .
-सविना श्रेष्ठ प्रेम आफैँ आफैँ नै हुन्छ भन्थे मुटुले मुटुलाई नै छुन्छ भन्थे। उखाने मेरा हजुर 'बा' ले उ बेला एक रुँदा अर्को पनिपो रुँन्छ भन्थे। खै अचेल कलियुगपो लागो क्यारे कलिले छुँदा पाप कुरा बुन्छ भन्थे। होकि क्याहो बरै भर्खर बुझ्दैछु म धेरै पाप गरे भित्र भित्रैपो कुन्छ भन्थे।. . .
-सपना कुँवर उसको मनमा बसेकी, आजसम्म रानी उस्तै छ मेरो भने उसलाई सम्झिएर, रुने बानी उस्तै छ दुःख हटाउन पनि दुःख गर्नु पर्दोरहेछ नि आमा सुख पाउन हिजो गरेको त्यो लगानी उस्तै छ कुर्सीमा बसेर झुटा भाषण मात्र गर्छ सरकारले हामी जनताको मनमा हानी- नोक्सानी उस्तै छ लाखोैँको कार चढ्छन् अरे हाम्रो देशका नेताहरू. . .