सम्पूर्ण समाचार

रंगेलीको बजार क्षेत्रको सडक दायाँबायाँ बृक्षारोपण सुरु

रंगेली । मोरङको रंगेली नगरपालिकाले बजार क्षेत्रमा सडकको दायाँबायाँ बृहत बृक्षारोपण कार्यक्रम सुरु गरेको छ । विरुवा रोप्ने, त्यसको सुरक्षा र संरक्षण गर्ने योजनासहित रंगेलीले बजार क्षेत्रको सौन्दर्यकरणका लागि बृक्षारोपण सुरु गरेको हो । सोमबार रंगेली नगरपालिका मेयर दिलिप वगडीयाले सडकको दायाँबाया�. . .


विराटनगर सभापतिको लागि काँग्रेसका युवा नेतृत्वको दौडधुप

विराटनगर । केन्द्रीय महाधिवेशनको मिति तय भएसँगै नेपाली काँग्रेसको उद्गमभूमि विराटनगर महानगरपालिकामा नेतृत्वको दावी र तयारी गर्नेहरुले दौडधुप सुरु गरेका छन् । प्रदेश १ को एकमात्र महानगरपालिकामा पार्टीको नगरसभापतिको नेतृत्व सम्हाल्ने दृढ ईच्छासहित आकांक्षीहरु क्रियाशिलको घरमा पुग्न थालेका हुन्. . .


युवा उद्यमी मञ्च विराटनगरद्वारा इनरुवा अस्पताललाई मेडिकल उपकरण सहयोग

नेपाल युवा उद्यमी मञ्च (NYEF) विराटनगरले इनरुवा अस्पतालको कोभिड १९ महामारी रोकथाम , नियन्त्रण तथा व्यवस्थापनका लागि आवश्यक पर्ने मेडिकल उपकरण सहयोग गरेको छ । मञ्चले सुनसरी जिल्लाको इनरुवा अस्पतालमा बनेको कोभिड १९ उपचार केन्द्रका लागि आवश्यक ३ थान कार्डियाक मोनिटर उपलब्ध गराएको हो । उक्त सामाग्रीका लाग�. . .


यो पालिकाको वडाद्वारा निःशुल्क पशु बीमा

शिवसताक्षी नगरपालिका–६ ले १६० घर परिवार कृषकको निःशुल्क पशु बीमा गरिदिएको छ । वडाका बासिन्दाको व्यावसायिक पशुपालनबाट आयआर्जन वृद्धि गराउन सहयोग पुर्याउने उद्देश्यले पशुको बीमा गर्ने अभियान चलाइएको वडाध्यक्ष मनोज कार्कीले बताउनुभयो । उहाँका अनुसार ‘एक घर एक पशु बीमा’ कार्यक्रम लागू भएको छ । किसा�. . .


वीपीमा ‘ब्लाक फंगस’को जटिल शल्याक्रिया सफल

विराटनगर । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा कालो ढुसी (ब्लाक फंगस) संक्रमितको जटिल शल्याक्रिया सफल भएको छ । पहिलो शल्याक्रिया गरिएका काठमाण्डौंका ६१ वर्षीय पुरुष उपचारपछि अस्पतालबाट डिस्चार्ज भएका हुन् । वीपीमा जेठ १३ गते आएका बिरामीको अनुहारको देब्रे पाटो सुन्निएको थियो । देब्रे . . .


चुरेमा बादल देखिनासाथ बस्तीमा त्रास

उत्तर फर्कँदा चुरे पहाडी शृङ्खलातिर कालो बादल मडारिएको देखेपछि महोत्तरीको भङ्गाहा–४ को पलारस्थित गरिब बस्तीमा कोही सुत्न सक्दैनन् । बाँतर जातिका अति विपन्न समुदायको बाहुल्य रहेको रातु नदी तटको यो बस्तीमा डाँडातिर बादल देखेपछि राति बाढी आउने डरले कोही सुत्न नसकेका हुन् । “हेर्नुस् हजुर, नदी बस्ती �. . .


विराटचौकमा भर्खरै सवारी दुर्घटना, घाईतेको अवस्था चिन्ताजनक

विराटनगर । विराटचौकमा भर्खरै टिपरको ठक्करबाट मोटरसाईकललाई ठक्कर दिदा २ जनाको अवस्था चिन्ताजनक अवस्था रहेको बेलाबारी प्रहरीले जनाएको छ । पस्चिमबाट पुर्व जादै गरेको टिपरले विपरीत दिशाबाट आउदै गरेको मोटरसाईसाकलाई ठक्कर दिएको हो । ठक्कर दिने टिपर सहित चालक फरार रहेको बेलबारी प्रहरीले जनाएको छ । थप व. . .


विराटनगरका मेयरको गाडीबाट जसले ४ सयभन्दा बढी संक्रमित बोके

बैशाखको तेस्रो हप्तादेखी विराटनगर महानगरभित्र दोस्रो चरणको कोरोना संक्रमितको संख्या तिव्र रुपमा बढीरहेको थियो । दैनिक सय भन्दा बढी कोरोना संक्रमित संख्या बढ्न थाल्यो । कोरोनाको ‘हटस्पट’ बनेको विराटनगरमा दैनिक जसो मृत्युहुनेको संख्या समेत थपिदैं गएको थियो । यता कोरोनको उच्च जोखिमलाई मध्यनजगर गर�. . .


‘प्रदेशका मन्त्रीहरु कमिसनको सेटिङमा लाग्दा सरकारप्रतिको विश्वास घट्यो’

विराटनगर । नेपाली कांग्रेस प्रदेश १ संसदीय दलका प्रमुख सचेतक केदार कार्कीले प्रदेश सरकारका मन्त्रीहरु नै कमिसनको सेटिङमा लिप्त हुँदा सरकारका सरकार प्रतिको विश्वास क्षिण हुँदै गएको आरोप लगाएका छन् । आइतबार नेपाल प्रेस युनियन ओखलढुंगाले आयोजना गरेको पत्रकार सम्मेलनमा कार्कीले प्रदेश सरकार तस्करह�. . .


विराटनगरका विभिन्न पसलमा चोरी गर्ने दुईजना पक्राउ

विराटनगर । मोरङको विराटनगर महानगरपालिका अन्तर्गत विभिन्न स्थानहरूमा चोरी गर्ने २ जनालाई पक्राउ गरी आज सार्बजनिक गरिएको छ । पक्राउ पर्नेमा विराटनगर ११ का २९ बर्षीय संजय भन्ने अंगत चौधरी र विराटनगर ६ का ३१ बर्षीय सन्तोष दास रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोरङबाट बिशेष प्रहरी परिचालन गरी उनिहरुलाई. . .


विराटनगरबाट अठार केजी गाँजा र सात लाख नगदसहित ६ जना पक्राउ

विराटनगर । लागूऔषध गाँजा ओसार पसार तथा बेचबिखनमा संलग्न ३ भारतीय नागरिकसहित ६ जनालाई जिल्ला प्रहरी कार्यालय मोरङले पक्राउ गरेको छ । उनीहरुलाई १८ केजी गाँजा र सातलाख नगदसहित प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा सुनसरी देवानगन्ज १ का ४० बर्षीय उमेश यादव, धनकुटा सहिदभुमि गाउँपालिका १ का ३२ बर्षीय �. . .


महाकालीमा पानीको बहाव यस वर्षकै उच्च

महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ । “मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो”, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङ�. . .