विराटनगर २५ चैत्र । इलाका प्रहरी कार्यालय धरानले २० केजी गाँजा सहित ३ जनालाई धरानको शिवधाराबाट ३ जनालाई पक्राउ गरेपछि पक्राउ परेकाहरुलाई छुटाउनको लागि ५० हजार नगद सहित प्रहरीलाई घुस दिन खोज्ने विराटनगरका सुरज कुमार साह धरानबाट पक्राउ परेका छन् । विराटनगर १५ बस्ने ३६ बर्षिया साह ५० हजार रुपैयाँ सहित . . .
विराटनगर २५ चैत । सुनसरीको धरानमा यात्रुबाहक बस बिजुलीको पोलमा ठोक्किएर दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ । भोजपुरबाट धरानका लागि छुटेको ना ७ प २७१३ नम्बरको बस दिउँसो सवा १ बजेतितर जिरो पोइन्टमा अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र फुयालले. . .
रबिन्द्र बराल रंगेली, २५ चैत । मोरङको रंगेली नगरपालिका ७ मा रहेको मुख्य बजारमा आईतबार राति चोरी भएको छ । रोशन मोवाईल रिपेरिङ एण्ड मोवाइल सेन्टरमा गएराती चोरी भएको हो । मोवाइल पसलबाट साम्सुङ, कलर्स, लाभा कम्पनीको नयाँ मोवाइल, घडी, नगद लगायत करिब तीन लाख बराबरको चोरी भएको सञ्चालक कमलेश साहले बताए । घटनास�. . .
विराटनगर, २४ चैत। जन्मसिद्धका आधारमा नागरिकता लिएका आमाबुबाको सन्तानलाई बंशजका आधारमा नागरिकता दिन गृह मन्त्रालयले पत्राचार गरेपछि मोरङको जिल्ला प्रशासन कार्यालयमा यस्तो नागरिकता बनाउन आउनेको भीड लागेको छ । नागरिकता बनाउने सेवाग्राहीको भीड बढेपछि शुक्रबार दिउँसो प्रशासन कार्यालयले प्रवेशद्व�. . .
विराटनगर, २४ चैत । फुटबलको विकास र युवा खेलाडीको समूह तयार गर्नका लागि अखिल नेपाल फुटबल संघ एन्फाले सुरु गरेको खेलाडी छनोटका क्रममा विराटनगरबाट पहिलोचरणमा ३२ जना खेलाडी छनोट भएका छन्। आइतबार अन्तिम छनोटका क्रममा १६ वर्षमुनि १६ जना र १३ वर्षमुनिका १६ खेलाडी छनोट भएको राष्ट्रिय प्रशिक्षक मनिष तिम्सि�. . .
विराटनगर, २४ चैत । प्रदेश सभामा सांसदहरुले प्रदेशमा विकासको बजेटको अख्तियारी नदिईएको बिषयमा आक्रोश ब्यक्त गरेका छन् । प्रदेशमा निर्वाचन क्षेत्र पुर्वाधार विकास कार्यक्रम कार्यान्वयनगर्ने बारेमा अहिलेसम्म पनि अर्थमन्त्रालयले अख्तियारी नपठाएको भन्दै उनीहरु असन्तुष्ट भएका हुन् । प्रदेश सभाको शु�. . .
विराटनगर, २४ चैत । प्रदेश १ सामाजिक विकास मन्त्रालयले आफू मातहतका सम्पूर्ण कार्यलय हाताभित्र आगामि वैशाख १ गतेदेखि सूर्तिजन्य पदार्थ सेवनमा रोक लगाएको छ । विश्व स्वास्थ्य दिवसको अवसरमा सामाजिक मन्त्रालयले मन्त्रालय हाताभित्र सूर्तिजन्य पदार्थ सेवानलाई पूर्ण निषेध गरेको घोषणा गरेको हो । सामाजिक . . .
विराटनगर, २४ चैत । प्रदेश १ सभाका बिषयगत समितिका सभापतिहरुले आज पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । प्रदेश सभा सचिवालयले आयोजना गरेको कार्यक्रममा प्रदेश सभाका सभामुख प्रदिप कुमार भण्डारीले समितिको सभापतिहरुलाई सपथ ग्रहण गराएका हुन् । सपथ ग्रहरण समारोहलाई सम्बोधन गर्दै प्रदेश १ सरकारका मुख्यम�. . .
काठमाडौँ, चैत २४ गते । लामो समयदेखि अवरोधको सामान गर्दै आएको कोशी करिडोर प्रसारण लाइनको काम शुरु भएको छ । प्रसारण लाइन निर्माणका लागि मार्गपरिवर्तन गर्न धरान उपमहानगरपालिकाले पटक/पटक आग्रह गर्दै आएको थियो । कूल २२० केभी क्षमताको सो प्रसारण लाइनमा गत मङ्सिरदेखि नै अवरोध हुँदै आएको थियो । प्राधिकरणले न�. . .
सुनसरी । कुम्भ मेलालाई हिन्दु धर्मावलम्बीहरूको एक महान् स्नान पर्वको रूपमा लिइन्छ । यो मेला पृथ्वीमा जम्मा ५ ठाउँमा लाग्ने गरेको छ । शास्त्रले इङ्गित गरेका जम्मा १२ कुम्भ भए पनि हाल खोज भैसकेका जम्मा ५ कुम्भ मेलाहरूमध्ये ४ कुम्भस्थलहरू भारतका हरिद्वार, प्रयाग, नाशिक र उज्जयिन हुन् । जहाँ प्रत्येक १२–�. . .
काठमाडौं, २४ चैत । सामान्य परिस्थितिमा कुनै पनि जहाज निर्धारित तालिकाभन्दा कति ढिला (डिले) हुन सक्छ ? यदाकदा एक–दुई मिनेट। कतार, थाईजस्ता प्रतिष्ठित एयरलाइन्स त सेकेन्ड पनि ढिला गर्दैनन्। डिले भए कर्मचारी कारबाहीमा पर्छन्। नेपाल एयरलाइन्सका लागि भने डिले सामान्य मानिन्छ। अझ निर्धारित समयभन्दा ४५ म�. . .
प्रेम देवान विराटनगर,२३ चैत । विराटनगरमा शनिबार दिउँसो एकैछिन पानी प¥यो । एक्कैछिनको मुसलधारे पानीले विराटनगरको बजार अस्तव्यस्त बनाईदिएको छ । हाल विराटनगरको मुख्य बजार निर्माणाधिन अबस्थामा छ । विराटनगरका धेरै स्थानमा खनिएका ठाँउहरुमा पानी जमेपछि हिलाम्य बनेको हो । कतिपय स्थानमा जमेको पानी निकास ह�. . .