विराटनगर प्रशिक्षार्थी पत्रकार /आकृति रानी फुयल नेपाल अपाङ्ग महासंघ प्रदेश १ विराटनगर ,नेपाल उद्योग बाणिज्य महासंघ र द लेप्रोसी मिसन नेपालको संयुक्त साझेदारीमा संचालित फाउन्ड परियोजनाले एक वर्ष पुरा गरेको छ। उक्त अवसरमा एक वर्ष भित्र परियोजनाले गरेका कृयाकलापहरुको बारेमा अन्तरक�. . .
काठमाडौं नेपालकै लोकप्रिय एप हाम्रो पात्रोको डाउनलोड एक करोड पुरा भएको छ । एउटै एपमार्फत विभिन्न सेवा दिँदै आएको हाम्रो पात्रोको एपले गुगल प्लेस्टोरमा १० मिलियन अर्थात एक करोड डाउनलोड पुरा गरेको हो । यससँगै नेपालि प्रयोगकर्तामाझ एक करोड डाउनलोड हुने पहिलो नेपाली एप बन्न सफल भएको छ हाम्रो पात्रो �. . .
विराटनगर । भारतमा उत्पादन भएका खाद्य सामाग्री अवैध रुपमा नेपाल भित्र्याएर बिक्री वितरण गर्ने इटहरीका चारवटा पसलका सञ्चालक जरिवानामा परेका छन् । गुनासो तथा उजुरीका आधारमा मंगलबार गरिएको संयुक्त अनुगमनमा अवैध कारोबार गरेको पाइएपछि पसलका सञ्चालकबाट जरिवाना भराईएको हो । वाणिज्य, आपूर्ति तथा उपभोक्त. . .
विराटनगर। भारतीय जेलबाट ४० वर्षपछि छुटेका इलामका माइनगरपालिका–१० लुम्बकका दुर्गाप्रसाद तिम्सिनाको उपचार प्रदेश सरकारले गर्ने भएको छ । जेलबाट छुटेर आफ्नो घर फर्किसकेका तिम्सिनाको स्वास्थ्य उपचारका सम्पूर्ण खर्च प्रदेश सरकारले बेहोर्ने भएको हो । प्रदेश सरकारका आन्तरिक मामिला तथा सामाजिक विकास म. . .
काठमान्डू कानून व्यवसायीहरुले नेपाल कम्युनिष्ट पार्टी(माओवादी केन्द्र)लाई सर्वोच्च अदालतले नेकपा एकीकरण सम्बन्धमा फागुन २३ गते गरेको फैसलाको पुनरावलोकन गर्न अदालतले फैसला दिएको छ। नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित स्थायी कमिटीका सदस्यहरु र कानून व्यवसायीबीच मंगलब�. . .
विराटनगर विराटनगरमा रहेको मेरिल्याण्ड र शिक्षादीप कलेजको संयुक्त व्यवस्थापनमा संचालित हिमालय दर्शन कलेजमा नयाँ भर्ना भएका विद्यार्थीहरुकोलागि ईन्डक्सन सेसन शुरु भएको छ । आइतवारबाट शुरू भएको कार्यक्रममा विएचएम. विआइएम, विसिए तथा विएससि. सिएसआइटि कार्यक्रमहरूमा यस वर्ष भर्ना भएका नयाँ विद्यार�. . .
विराटनगर । तराईको ‘लाइफलाइन’ मानिएको हुलाकी राजमार्ग अन्तर्गत प्रदेश १ का तीन जिल्लामा निर्माणको काम सुस्त देखिएको छ । निर्माण सम्झौता भएका सडक तथा पुल निर्माणको काम चालु आर्थिक वर्षमा केहि गतिलिएपनि तोकिएको समयसीमा नै सकिनेमा आशंका उब्जिएको हो । हुलाकी सडक अन्तर्गत झापामा ४८ किलोमिटर, मोरङमा ४८ क�. . .
विराटनगर। विराटनगरमा जारी पहिलो मिल्स गोल्डकप प्रतियोगितामा एलेभेन एरोज क्बल दुहबी सुनसरी सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर – १६ स्थित जुट मिल्सको खेलमैदानमा सोमबार भएको खेलमा १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरलाई १–० गोलले पराजित गरि एलेभेन एरोज क्लब सेमिफाइनलमा प्रवेश गरेको हो । रामान्चि. . .
प्रेम देवान विराटनगर । विराटनगर–३ आयल निगम पूर्व घर भएका ३५ वर्षीय कान्छा भनिने नितेशकुमार राईको हत्या भएको दाबी गर्दै निष्पक्ष छानविन गरि दोषिलाई कारवाही गर्न परिवारले माग राखेका छन् । गत शुक्रबार बिहान कान्छाको विराटनगर १९ धनपुरामा मृत अवस्थामा शव भेटिएको थियो । शव भेटिएको स्थान राईको घरदेखि करि�. . .
काठमाडौँ पछिल्लो २४ घण्टामा नेपालमा १५० जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार सोमबार मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा १५० जनामा संक्रमण पुष्टि भएको हो । यो सँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७६ हजार ५६ पुगेको छ भने सक्रिय संक्रमित�. . .
विराटनगर । विराटनगर–६ निवासी ६० वर्षीया बृद्धा महिलामाथि जर्बरजस्ती करणी प्रयास गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन् । प्रहरीले २४ वर्षीय पाण्डव पासवानलाई घटना भएको आधा घण्टाकै अवधीमा पक्राउ गरेर अनुसन्धान सुरु गरेको हो । मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायव उपरीक्षक मानबहादुर राईका अनुसार घट�. . .
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा राष्ट्रिय क्रिकेट टोलीका प्रशिक्षक डेभ ह्वाटमोर आउने भएपछि पूर्वका क्रिकेटर उत्साहित बनेका छन् । क्रिकेट खेल संभाव्यता अध्ययनसहित पूर्वाधारको अवलोकन गर्नका लागि नेपाली क्रिकेट टोलीका प्रशिक्षक आउन लागेको राष्ट्रिय महिला टोलिका सहायक प्रशिक्षक राजेश प�. . .