विराटनगर, २७ जेठ । संखुवासभाको मकालु गाउँपालिका ३ का धर्मनाथ राईले श्याममायाँ राईको बायाँ हात र दायाँ हातको ३ वटा औला काटिदिएका छन् । आफुलाई छाडेर अर्कैसँग विहे गरेको भन्दै ६५ बर्षिय धर्मनाथले धारिलो हतियार प्रहार गरी ५० बर्षिय श्याम मायाँको हात र औला काटेका हुन । करिव ३ महिना अघि श्रीमतीले आफुलाई छा�. . .
विराटनगर, २६ जेठ । विराटनगरका साहित्यकार दधिराज सुबेदीलाई आज विराटनगरमा एक समारोहका बिच अभिनन्दन गरिएको छ । विगत ५ दशकभन्दा लामो समयदेखि नेपाली साहित्यमा सक्रिय वरिष्ठ साहित्यकार प्राज्ञ सुवेदीलाई अभिनन्दन गरिएको छ । चेतना संरक्षण साहित्य प्रतिष्ठानको संयोजनमा विराटनगरसहित राष्ट्रिय र अन्तर्रा�. . .
विराटनगर, २६ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनप्रतिनिधीहरुले जनताको मन जित्नेगरी काम गर्नु पर्ने बताएका छन् । एक नम्वर प्रदेश सभालाई विराटनगरमा सम्वोधन गर्दै प्रधानमन्त्री ओलीले चुुनाव अघि देश वनाउछुु भनेर जतासंग गरेको सकल्पलाई पुुरागर्न जनप्रतिनिधीलाई आग्रह गरे । लगातार एक घण्टा ४४ मिनेट भ. . .
काठमाडौं, २६ जेठ। तारा एयरको विमान जुम्लामा दुर्घटना भएको छ । तर, कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । नेपालगञ्जबाट आएको विमान ल्याण्ड गर्ने क्रममा टायर पञ्चर भएको र अगाडिको भाग तारको जालीमा ठोक्किएको थियो । नेपालगन्जबाट जुम्लाका लागी उडेको तारा एयरको 9N-AEV ट्विनेटेर विमान जुम्ला बिमानस्थलमा दु�. . .
विराटनगर, २६ जेठ । जेष्ठ नागरिक बिरुद्ध गरिने दुब्र्यवहार बिरुद्ध १३ औ विश्व जागरुकता दिवसको अवसमा विराटनगरमा जेष्ठ नागरिक सम्बन्धि संवाद कार्यक्रमको आयोजना गरिएको छ । विराटनगर महानगरपालिकाको सहयोगमा नेपाल ग्रामिण विकास सेवा केन्द्र (एनआरडिसी) को आयोजनामा जेष्ठ नागरिकको अधिकार सम्बन्धि जानकारी द. . .
विराटनगर, २६ जेठ, प्रधानमन्त्री केपी शर्मा ओलीले एक नम्बर प्रदेश सभालाई सम्बोधन गर्न जाने क्रममा पत्रकारलाई संसदमा प्रवेश नदिने नभएपछि पत्रकारले केहीबेर संसद भवन अगाडी धर्ना दिएका छन् । ओलीको सम्बोधनमा नियमित संसदीय रिपोर्टिङ गर्दै आएका पत्रकारलाई समेत छिर्न नदिएपछि पत्रकारहरु गेट मै धर्नामा बसेक. . .
विराटनगर, २६ जेठ,प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय सरकारले ल्याएको बजेटमा प्रदेशले चित दुखाई गर्नु पर्ने अबस्था नरहेको बताएका छन् । विराटनगर बिमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री ओलीले नयाँ प्रणाली भएको कारण सबैपक्षबाट उपयुक्त ढंगले सुगठन र परिचालनमा समय लाग्ने बताए। तुरुन्तै ब्यवस�. . .
काठमाडौं, जेठ २६ । वरिष्ठ न्यूरो सर्जन डा.उपेन्द्र देवकोटाको स्वास्थ्य अवस्था थप बिग्रिएको छ । काठमाडौंको बाँसबारीस्थित न्यूरो अस्पतालमा उपचाररत देवकोटाको अवस्था गम्भीर बनेपछि सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार गरिएको अस्पतालले जनाएको छ । उनको स्वस्थ्यमा केही सुधार भए पनि अवस्था सन्तोसजनक छै�. . .
बिराटनगर जेठ २६ , प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार (आज) प्रदेश नम्बर १ को प्रदेशसभामा संबोधन गर्दैछन् । शुक्रबार बसेको प्रदेशसभा बैठकमा सभामुख प्रदीप भण्डारीले शनिबार प्रधानमन्त्री ओलीले संबोधन गर्ने जानकारी गराएका हुन् । ओलीले शनिबार ११ बजे बस्ने बैठकमा संबोधन गर्नेछन् । यता , प्रधानमन्त्रील�. . .
विराटनगर, २६ जेठ । प्रदेश नम्बर एकको सरकारले निति तथा कार्यक्रम सार्बजनिक गर्ने ठिक अघिल्लो दिन आज शनीवार प्रदेश १ को संसदलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधान गर्ने भएका छन् । सभामुख प्रदिन कुमार भण्डारीले प्रधानमन्त्रीले बिहान ११ बजे संबोधन गर्ने बिषयमा शुुक्रवार बसेको संसदमा जानकारी गराए�. . .
प्रेम देवान विराटनगर, २६ जेठ । अबको ६ दिन पछि २१ औँ संस्करणको महाकुम्भ मेला फिफा विश्वकप २०१८ रसियामा हुदैछ । विश्वकप भनेको अन्तराट्रिय पुरुष फुटबल प्रतियोगिता हो । अहिले ध्यान विश्वको विश्वकपमा केन्द्रित भएको छ । अहिले सञ्चार माध्ययमहरुमा पनि विश्वकपको हेडलाईले प्राथमिकता पाउँदै आएका छन् । आगामी ज. . .
विराटनगर, २५ जेठ । विराटनगरको महेन्द्र चोक नजिकैको जनपथ मार्गमा पार्किङ गरि राखिएको यात्रु बाहक मिनि बसमा आगलागी भएको छ । एस. लाल पेट्रोल पम्पको नजिकै पश्चिमतर्फ जाने मार्गमा पार्किङ गरि राखिएको श्री गणेश ट्राभल्सको को १ ख ४३६१ नम्बरको यात्रु बाहक मिनि बसमा आगलागि भएको हो । आगलागिबाट बसमा अधिकांश भाग�. . .