विराटनगर, १ असार । जोगवनीमा रहेको भारतीय ल्याण्ड कस्टमका कर्मचारीको ज्यादतीले गर्दा नेपाली ब्यवसायीले अनावस्यक हैरानी पाईरहेका छन् । मिरगञ्ज पुलबाट ४० फिट भन्दा लामा कन्टेनरहरु प्रवेश गर्न नपाउने भन्दै पुल पार गरेर नेपाल प्रवेश गर्न लागेका कन्टेनरहरु पुल भन्दा उत्तै फर्काएर भारतीय कस्टम अधिकारील�. . .
विराटनगर ३१ जेठ । कोशी अञ्चल अस्पतालमा भर्खरै जन्मिएको नवजात शिशुको मृत्युको बिषयमा आफन्त आन्दोलित भएका छन् । डाक्टरको लापरवाहीका कारण शिशुको मृत्यु भएको भन्दै पीडीतहरुले अस्पतालको डाक्टरलाई कारवाही गर्नुपर्ने र क्षतिपुर्तिको माग गर्दै नाराबाजी गरेका हुन् । विराटनगर ८ मधुमारा बस्ने १९ बर्षिया र�. . .
विराटनगर ३१ जेठ । उप प्रधान तथा रक्षा मन्त्री ईश्वर पोखरेलले वर्तमान बहुमतको सरकारलाई काम गर्ने राम्रो अवसर प्राप्त भएको बताएका छन् । विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले विगतमा सरकार सञ्चालनमा दूरर्भाग्य सिलसिला व्यहोेरेकोले अवको सरकारले सरकार रहेको अनुभुुती हुने गरि काम गर्ने बताए । उाले स�. . .
विराटनगर ३१ जेठ । नेपाल भारत सिमा नजिकै जोगबनीमा आज दिउसो एक नेतामाथी गोली प्रहार भएको छ । रानी भन्सारदेखि करिब एक सय मिटर टाढा टिकुलिया बस्तीमा अज्ञात समुहले जनता दल युनाईटेडका पप्पु पटेललाई मोटरसाईकलमा हिडीरहेको बेला पछाडीबाट ३ राउण्ड गोली प्रहार गरिएको छ । गोली लागेको पप्पुलाई तत्काल विराटनगर स्. . .
मोरङ, जेष्ठ ३१ गते। मोरङको विराटनगर ८ स्थित हाटखोला बसपार्कमा बसको छतबाट खसेर सहचालक मोरङ ग्रामथान गाउँपालिका ७ बस्ने २५ वर्षीय सजन ऋषिदेवको मृत्यु भएको छ। बुधबार राती बसपार्कमा पार्किङ गरी राखेको को १ ख २१०३ नम्बरको बसको छतमा सुतेका ऋषिदेवको छतबाट खस्दा उपचारका क्रममा मृत्यु भएको हो। बिराटनगरब�. . .
विराटनगर, ३१ जेठ । एक नम्बर प्रदेश सभाबाट आगामी आर्थिक बर्ष २०७५-०७६को निती तथा कार्यक्रम पारित भएको छ । प्रदेश सरकारले ल्याएको निति तथा कार्यक्रममा केही संशोधन परेको भएपनि मुख्यमन्त्री शेरधनराईले जवाफ दिए लगत्तै पारित भएको हो । नीति तथा कार्यक्रममा विपक्षी दल नेपाली कांग्रेसले गरेको संशोधन प्रस्त�. . .
विराटनगर ३० जेठ । विश्वकपमा नेपालले कहिले सहभागी जनाउने हो, त्यो अत्तोपत्तो छैन । तर पनि नेपालले सहभागीता जनाए झै विश्वकपको रौनक नेपाली बजारमा उसैगरी देखिएको छ । यसपटक २१ औं संस्करण विश्वकप रुसमा हुँदैछ । रुसमा हुने विश्वकप फुटवलको महाकुम्भ मेला भोलीदेखि हुने तयारीमा छ । ३२ राष्ट्रले भाग लिने उक्त प्�. . .
प्रेम देवान विराटनगर ३० जेठ । विराटनगर ५ बरगाछीका सामाजिक अभियान्ता पारुल क्षेत्रीको घरमा लेण्डलाईन टेलिफोन नचलेको ५ दिन बित्यो । एडीएसएल ईन्टरनेट त झनै ३ महिना देखि चलेकै छैन । यस बारेमा नेपाल टेलिकम कार्यालयमा बारम्बार मोवाईलबाट फोन गरेर गुनासो राखेको भएपनि त्यो कहिल्यै सुनुवाई भएन । टेलिकमले कुन. . .
विराटनगर, ३० जेठ । मोरङ केराबारी गाउँपालिका स्थित खदम खोलामा नदी दोहन गर्ने क्रम अझै रोकिएको छैन । केराबारी गाउँ पालिकाका विभिन्न सडक निर्माणका लागि भन्दै नदीबाट ढुङ्गा, गिट्टी, बालुवा मापदण्ड बिपरित निकाल्ने क्रम जारी रहेको हो । वातावरणीय प्रभाव मुल्याङ्कनमा खदम खोलाको सिरान तर्फ ८० सेन्टिमिटर र पु�. . .
काठमाडौैं जेठ ३० – सुन तस्करीको पैसा लगानी गरेको भन्दै छानबिन समितिले चेतनाथ (चेतन) भण्डारीद्वारा सञ्चालित बाजेको सेकुवा रेस्टुरेन्टका ६ वटा आउटलेटमा शिलबन्दी गरेको छ। अदालतबाट आदेश लिई रेस्टुरेन्टहरुमा शिलबन्दी गरिएको विशेष छानबिन समितिका संयोजक गृह मन्त्रालयका सहसचिव ईश्वरराज पौडेलले बताए। �. . .
प्रेम देवान विराटनगर ३० जेठ । कटहरी २ का चन्दन विश्वास र रामेश्वर थारु विराटनगरको टिभी सोरुममा भेटिए । अन्ततः उनीहरुले विराटनगर धरान रोडमा रहेको भाटभटेनी सुपर मार्केटबाट ३२ ईन्चको टिभी किनेर लगे । उनीहरुले यसरी टेलिभिजनको खोजी गर्नुको एउटै कारण थियो क्लबको हलमा बसेर यसपटको विश्वकप हेर्ने । उनिहरु ज�. . .
विराटनगर, ३० जेठ । आफैलाई गोली हान्न लगाएको आरोपमा पक्राउ परेका पण्डित श्रीनिवास आचार्य पुर्पक्षका लागि क्षेत्रीय कारागार झुम्कामा छन् । प्रहरीले पक्राउ गरेपछि हिरासतमा बस्न नमानेर कोशी अञ्चल अस्पतालमा उपचार गराउँदै बसेका आचार्य कारागारमा भने सहज रुपमा बस्दै आएका छन् । क्षेत्रीय कारागार झुम्काले . . .