विराटनगर, २९ जेठ । ईटहरी उपमहानगरपालिका १७का बद्री चौधरी सिटी सफारी चालक हुन् । उनले ४ दिन यता पुर्वमा बढेको गर्मीले गर्दा सहज रुपमा काम गर्न पाएका छैनन् । गर्मीका कारण आज त कमाई पनि नाम मात्रको भएकोछ, ईटहरी ६ को पचरुखीमा यात्रुको पर्खाईमा बसेका चौधरीमा भने । गर्मीले गर्दा मान्छे हिँडडुल गर्नेको संख्या. . .
विराटनगर, २८ जेठ । एक महिना अघि मात्र सुन तस्करी तथा सनम शाक्य हत्याका आरोपी सई बालकृष्ण सञ्जेलको पक्षमा बहस गरेर विवादमा आएका एक नम्बर प्रदेश सांसद लिलाबल्लभ अधिकारीले आज फेरी संसदको मर्यादा उल्लंघन गर्दै संसद भवन भित्रै संसद चलेको बेला कपाल कोरेको तस्बिर सार्बजनिक भएको छ। संसद बैठक चलि रहेको बेलामा. . .
विराटनगर २८ जेठ । विगत केही दिन देदि रंगेली नगरपालिकाको काममा विवाद आउँदै जान थालेको छ । स्थानीय सरकार रंगेली नगरपालिकाले नगरवासीको गुनासोमा ध्यानै नदिई विकासको काम गर्दा अहिले थप समस्याहरु देखिँदै जान थालेको छ । रंगेली नगरपालिकाले सडकको लम्बाई बढाउने बिषयमा पटक–पटक सुचना टाँस गर्दै आएको भएपनि स्थ. . .
विराटनगर, २८ जेठ । रंगेली नगरपालिका–५ का वडा अध्यक्ष महानन्द मण्डलको दैनिकी अरुको भन्दा अलि फरक छ । उनको दैनिकी हरेक दिन आउने समस्या समाधान गर्नैमा बित्छ । तर समस्या समाधान हुन भन्दा पनि उनकै कारणले बढ्दै गएको पाइन्छ । गाउँका अधिकांश सर्वसाधारणको घर भत्काएपछि अहिले उनलाई समस्या समाधान गर्न सकस परेक�. . .
विराटनगर, २८ जेठ । बिराटनगरमा रहेको राठी कोल कम्पनीले बिएएसएफ प्रोडक्टस (कन्ष्ट्रक्सन केमिकल) को शुभासम्भ गरेको छ । एक कार्यक्रमको आयोजना गर्दै कम्पनीले बिएएसएफ (कन्ष्ट्रक्सन केमिकल) प्रोडक्टहरुको बारेमा जानकारी गराएको हो । सोही अवसरमा राठी कोल र राठी हार्डवेयरका प्रोडक्टहरुका बारेमा जानकारी दिईए�. . .
काठमाडौं,२८ जेठ । साढे ३३ किलोसहितको ३८ क्विन्टल सुन तस्करी र मोरङका सनम शाक्य हत्या प्रकरणका अभियुक्तमाथि सम्पत्ति शुद्धिकरणमा छानबिन अगाडि बढाइएको छ । जिल्ला अदालतमा बिचाराधिन मुद्दाका प्रतिवादी चूडामणि उप्रेती (गोरे) भुजुङ गुरुङ र डाक्टर डेविट भनिने छिरिङ वाङ्गेल घलेमाथि सम्पत्ति शुद्धिकरणम�. . .
मेरील्याण्ड कलेज विराटनगरले बेलायतको युनिभरसिटीको स्नातक तह स्वदेशमै सञ्चालनमा ल्याएपछि विद्यार्थीहरुको आकर्षण बढ्न थालेको छ । थारै खर्च अनि स्वेशमै गुणस्तरीय अन्तरास्ट्रिय शिक्षा प्रदान गर्दै आएकोे मेरील्याण्ड कलेजले बेलायतको वल्भरह्याम्टन विश्वविद्यालयको ब्य्वास्थापन संकायको स्नातकतह स. . .
विराटनगर, २८ जेठ । भारत जोगवनी–विराटनगर रेल्वे परियोजना’ को आइतबार निरीक्षण भएको छ। भारतीय रेल्वे विभाग र निमार्ण कम्पनीका प्रतिनिधिसहितको उपस्थितिमा रेड गुडने लिगको निरीक्षण गरिएको हो। निरीक्षण गर्ने प्रतिनिधिहरूले निमार्णको गुणस्तरीय र तीव्र गतिमा निमार्ण गर्न निर्देशन दिएका छन् । उक्त परियोज. . .
काठमाडौं, २८ जेठ । चीनले नेपाल जोड्ने दुई प्रमुख नाका तातोपानी र रसुवागढीमा नयाँ मिनेटरी पुल बनाइदिने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणका एजेण्डा तय गर्ने क्रममा पुराना पुल भत्काएर नयाँ पुल बनाइदिने चिनियाँ प्रस्ताव आइतबार मन्त्रिपरिषद् बैठकले स्वीकार गरेको आजको कान्तिपुर द�. . .
प्रेम देवान विराटनगर, २८ जेठ । संगैबाच्ने अनि संगैमर्ने वाचा कसम खाएर २०६९ मंसिरमा मागी विवाह गरेकी तुलसा भण्डारी (आचार्य) को जीवनमा अहिले ठूलै बज्रपात परेको छ । उनका दिनहरु अहिले नाबालीका छोरी सहित हराएका श्रीमान् फर्केर आउलान् भन्ने बाटोको पर्खाइमा हुन्छिन् । मोरङको रंगेली २ मझुवा पुल स्थायी घर भई ह. . .
विराटनगर, २८ जेठ । सुन तस्करी र मोरङ उर्लावारीको सनम शाक्य हत्या प्रकरणका प्रतिविादी बनाईएका मध्य ३ जनालाई काठमाडौँ लैजाने बाटो खुलेको छ । मुख्य अभियुक्त गोरे भनिने चुडामणी उप्रेती सुनतस्करीका लगानी कर्ता भुजुङ गुरुङ र छिरिङ वाङ्दा गुरुङलाई काठमाण्डौँ लैजान जिल्ला अदालत मोरङले आईतवार अनुमती दिएको �. . .
विराटनगर, २७ जेठ । एक नम्बर प्रदेश सरकारले गत आर्थिक बर्ष २०७५-०७६ को निती तथा कार्यक्रम सार्बजनिक गरेको छ । एक नम्बर प्रदेशका प्रदेश प्रमुख डा. गोबिन्द बहादुर तुम्बाहाङले प्रस्त्ुत गरेको निती तथा कार्यक्रममा एक नम्बर प्रदेशलाई देशकै नमुना प्रदेशको रुपमा लैजाने उल्लेख गरिएको छ । कृषिलाई प्राथमिकताम�. . .