काठमाडौं, २५ चैत । भारतको ३ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ । स्वदेश फर्के लगत्तै विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रेलमार्ग, जलमार्ग, जलविद्युत, कृषिलगायतका विषयमा नेपालको पक्षमा सहमति भएको जानकारी दिनुभयो । प्रधानमन्त्�. . .
विराटनगर २५ चैत । विराटनगर १४ स्थित जतुवामा एक हप्ताकोलागी श्रीमद्भागवत महापुराणमा आएका बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको आशंक दुईजनालाई मोरङले प्रहरी प्रक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यलय मोरङका प्रहरी प्रमुख एसपी अरुण कुमार बिसीका अनुसार घटना स्थलबाट दुई जनालाई शंका लागी पक्राउ. . .
प्रेम देवान विराटनगर २५ चैत । चतराका बालसन्त स्वामी श्रीनिवासाचार्यलाई गोली हानेको विरोधमा हिन्दू संघसंस्थाद्धारा ले विराटनगरमा विरोध प्रदर्शन गरेका छन् । विराटनगरको समस्त ओमकार परिवारले आईतबार बिहान १० बजे पत्रकार सम्मेलन गरी आचार्यमाथिको आक्रमण समस्त हिन्दूहरुमाथि भएको भन्दै विरोध गरेका हु�. . .
प्रेम देवान विराटनगर २५ चैत । विराटनगर १४ स्थित जतुवामा आइतबारदेखि एक साताका लागी श्रीमदभागवत महापुराण सप्ताहको भव्य तयारी थियो । स्थानियबासी अघिल्लो दिनदेखि नै सबै तयारीमा जुटिरहेका थिए । आईतबार विहान ६ बजे कलस यात्रा गर्ने तयारीमा थिए । तर भोलीपल्ट बिहान पनि हुन नपाउदै आईतबार बिहान १ः४५ बजे ठूलो. . .
विराटनगर, २५ चैत । विराटनगर महानगरपालिका वडा नम्बर १४ को जतुवामा पण्डित माथि अपरिचित ब्यक्तिले गोली प्रहार गरेको छ । रातीको १ बजेको समयमा पिसाव गर्नको लागि निस्कने क्रममा चतराका पण्डित श्रीश्री निवास आचार्यमाथि गोली प्रहार भएको स्थानीय अनिता ढकालले जानकारी दिनुभयो । सप्ताह लगाउनको लागि राम जानकी म�. . .
नयाँदिल्ली २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल र भारतबीच नमुना सम्बन्ध बनाउन चाहेको बताएका छन् । दुई देशको प्रतिनिधिमण्डलबीचको भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा उनले नेपाल र भारतको समृद्धिमा एक अर्काको सहयोग र सहकार्य हुने नमुना सम्बन्ध होस् भन्ने आफूहरुको चाहना रहेको बताए�. . .
विराटनगर , २४ चैत । विभागिय टिम त्रिभुवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको फाइनल प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा शुक्रबार भएको पहिलो सेमिफाइनल खेलमा झापा ११ लाई १–० गोल अन्तरले हराउँदै आर्मी उपाधि नजिक पुगेको हो । उपाधिका लागि आर्मीले आगामी सोमबार संकटा क्लब र थ्रीस्टारबीच�. . .
सुमन सुस्केरा विराटनगर, २३ चैत । विराटनगरमा नियमित उडान अबतरण नहुँदा लामो समयसम्म यात्रु जहाजको प्रतिक्षामा बस्नु पर्ने बाध्यता बिगत केही दिन देखि शुरु भएको छ । केही दिन अघि मात्र काठमाण्डौ जानको लागि बिराटनगर विमानस्थल २ बजे पुगेर राती ९ बजे उड्नु भएकी सीमा आभासले विमान कम्पनीहरुको दादागिरीका कारण. . .
सुमन सुस्केरा विराटनगर, २३ चैत । गत फागुन २६ गते मोरङको बेलवारी नगरपालिका १० को भाउन्ने जंगलमा एक महिला वेहोस अबस्थामा भेटिईन् । स्थानीयले त्यस बिषयमा स्थानीयले प्रहरीलाई जानकारी गराए । वेलवारीको प्रहरी टोलीले तत्काल उद्धार गरी उपचारको लागि बी.पी. कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान पठायो । औ. . .
विराटनगर २३ चैत । मनाङ मस्र्याङ्दी क्लबलाई स्तब्ध बनाउँदै थ्री स्टार क्बल विराट गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । विराटनगर स्थित सहिद रंगशालामा गएराती भएको अन्तिम क्वाटरफाइनल खेलमा मनाङको चुनौती २–१ गोल अन्तरले पन्छाउँदै थ्री स्टारले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो । पहिलो हाफ सम्म १–० �. . .
विराटनगर, २२ चैत । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दिवेश लोहनी प्रहरी केन्द्रीय कार्यालय हेडक्वार्टर तानिएका छन् । चीनबाट नेपाल तस्करी गरेर ल्याइएको ३३ किलो सुन प्रकरणसँग जोडिएको सनम शाक्य हत्याकाण्ड प्रकरणमा संलग्न रहेको भनिएका एसएसपी लोहनीलाई प्रहरी हेडक्�. . .
विराटनगर, २२ चैत । एक नम्बर प्रदेशका जिल्ला समन्वय समितिका जन निर्वाचित पदाधिकारीहरुले सरकारले जिल्ला समन्वय समितिलाई अधिकार हस्तान्त्।रण गरेर काममा सहजता सिर्जना गर्न माग गरेका छन् । जिल्ला समन्वय समिति महासंघले आज विराटनगरमा आयोजना गरेको जिल्ला समन्वय समिति सम्वन्धित छलफलमा अधिकांश एक नम्बर प्�. . .