विराटनगर २२ चैत । सुनसरी र मोरङमा एकै दिन चार जनाले आत्महत्या गरेका छन् । प्रहरीले आत्महत्याको कारण बारे जानकारी नै नहुने गरेको भएपनि पारिवारिक कलह नै मुख्य समस्याको रुपमा रहेको जनाएको छ । प्रहरी तथ्यांक अनुसार एकै दिन ४ जनाले आत्महत्या गरेको देखिन्छ । प्रदेश प्रहरी कार्यालय बिराटनगरका अनुुसार आत्म�. . .
विराटनगर,२२ चैत । १ नम्बर प्रदेश अन्तर्गत खोटाङ, उदयपुर,भोजपुर र मोरङमा बुधबार चट्याङ लागेर २ जनाको ज्यान गएको छ । अन्य ११ जना घाइते भएका छन्। खोटाङको रुपाकोट मझुवागडी नगरपालिका–२ बस्ने ६२ बर्षिय सम्मरबहादुर दाहालको चट्याङ लागेर मृत्यु भएको छ। आफ्नै घरमा बसिरहेको अवस्थामा चट्याङ लागेर वेहोस भएका उनल�. . .
विराटनगर , २२ चैत । विभागीय टिम त्रिभूवन आर्मी क्लब विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । गएराती तेस्रो क्वाटरफाइनल खेलमा डिफेन्डिङ च्याम्पियन अर्को विभागिय टिम नेपाल पुलिस क्लब विरुद्ध टाईब्रेकरमा ४–२ गोल अन्तरले पाखा लगाउँदै आर्मीले सेमिफाइनलमा स्थान सुरक्षित गरेको हो । उ. . .
विराटनगर, २१ चैत । बैशाखको पहिलो साता सुनसरीको इटहरी स्थित तालतलैमा हुन लागेका महोत्सवमा गायिका तथा कलाकार ज्योति मगरलाइ प्रतिबन्ध लगाइने भएको छ । ज्योतिको उत्तेजक प्रस्तुतीले महिला हिंसाको घटनालाइ प्रोत्साहन गर्ने भएकाले उनको उत्तेजक प्रस्तुती रोक्नका लागि उनीमाथी प्रतिबन्ध लगाइने इटहरी उपमाहा. . .
विराटनगर, २१ चैत । नेपाल उद्योग वाणिज्य महासंघ १ नम्बर प्रदेश कार्यालयको उद्घाटन गरिएको छ । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले कार्यालय उद्घाटन गर्दै नेपालको औद्योगिक क्षेत्रको रुपमा रहेको बिराटनगर र अहिलेको अस्थायी राजधानी रहेको कारणले पनि प्रदेश कार्यालय विराटनगरमा स्थापना गरे�. . .
ध्रुव भट्टराई/ विराटनगर, चैत २१ । व्यापारिक मार्ग विस्तार आयोजनाअन्तर्गत रानी–विराटनगर–इटहरी–धरान ६ लेन सडक निर्माण सुस्त भएपछि सर्वसाधारणले सास्ती व्यहोर्नु परेको छ । निर्माणाधीन सडक र यसको दुवैतर्फ खनेको नालाले सर्वसाधारण समस्या परेका हुन् । तर अब प्रदेश सरकारले सडक निर्माणको काम तीब्र पार्न रा. . .
विराटनगर, २१ चैत । वुढीगंगा गाउँपालिकामा लागेको बुढीगंगा महोत्सवमा मंगलवार ती ज्योती मगरलाई बोलाईएको थियो । स्थानीय युवाहरुको अग्रसरतामा आयोजना भएको महोत्सवमा ७० हजार दिएर ल्याईएकी ज्योतीलाई हेर्नकोलागि बृद्ध आमा –बुवा देखि भर्खरका युवाहरुको पनि उसैगरी उपस्थिती थियो । ज्योती मगर आउने भनेपछि हो न. . .
विराटनगर, २१ चैत । विभागिय टिम सशस्त्र प्रहरी बललाई पाखा लगाउँदै संकटा क्लब काठमाडौं विराटनगरमा जारी विराट गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइन प्रवेश गरेको छ । विराटनगरको सहिद रंगशालामा गएराती भएको संघर्षपूर्ण खेलमा सशस्त्रलाई १–० गोल अन्तरले पराजित गर्दै संकटाले अन्तिम चारमा स्थान सुरक्षित गर�. . .
विराटनगर, २० चैत । नेपाल पत्रकार महासंघ मोरङले १ नम्बर प्रदेशको कार्यसमिति निर्वाचनका लागि निर्वाचन समिति बनाएको छ । नेपाल पत्रकार महासंघको कार्यालयमा आज शाखा अध्यक्ष बन्धु पोखरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले महासंघ मोरङका पूर्वअध्यक्ष दीपक दाहालको संयोजकत्वमा तीन सदस्यीय निर्वाचन स�. . .
विराटनगर, २० चैत । सुनसरी र मोरङमा मनमोहन पोलिटेक्निकले बिभिन्न प्राबिधिक बिषयमा तालिम दिन शुरु गरेको छ । बिराटनगर, दुहबी र बुढीगंगामा गरि एकै पटक ४ वटा तालिम शुरु भएको हो । दुहबीमा डकर्मी, कम्प्युटर बेसिक प्याकेज, मनमोहन पोलिटेक्निक बुढीगंगामा र्इिन्जनियरका लागि सोलार तालिम, बिराटनगरमा महिलाहरुको ल�. . .
विराटनगर, २० चैत । एक नम्बर प्रदेश सरकारले चालु आर्थिक वर्षको लागि बजेट ल्याउने अन्तिम गृहकार्य शुरु गरेको छ । चालु वर्षको ३ महिनाको लागि बजेट ल्याउने अन्तिम तयारीमा जुटेको आर्थिक मामिला तथा योजना मन्त्रालयले जनाएको छ । संसदबाट सोमबार आर्थिक कार्यविधि बिधेयक २०७४ ऐनको रुपमा आएसँगै प्रदेश सरकारलाई ब�. . .
विराटनगर, २० चैत । घरेलु मैदानमा आयोजक रिजालको मोरङ ११ लाई निराश बनाउँदै रमपम झापा ११ विराट गोल्डकप फुटबल प्रतियोगिताको अन्तिम चारमा प्रवेश गरेको छ । झापा २०७१ को विराट गोल्डकप विजेता टिम पनि हो । विराटनगर स्थित सहिद रंगशालामा सोमबार भएको खेलमा मोरङको चुनौती ५–३ गोल अन्तरले पन्छाउँदै छिमेकी टिम झापा �. . .