सम्पूर्ण समाचार

विराटनगरको कोइराला निवासबाट सरकारले सुरक्षाकर्मी हटायो, पहिलो पटक लाग्यो ताला

विराटनगर,१९ जेठ । सरकारले विराटनगरस्थित कोइराला निवासबाट सुरक्षाकर्मी हटाएको छ । पूर्व प्रधानमन्त्री विश्वेश्वर प्रसाद कोइराला र गिरिजाप्रसाद कोइरालाको समेत निवासमा २०५४ सालमा सशस्त्र प्रहरीको टुकडी तैनाथ गरी सुरक्षाकर्मी राखिएको थिययो । तर, गत बिहीबारबाट सुरक्षाकर्मीहरु एक्कासि हटाइएको कांग�. . .


विराटनगरका दिपु दमकमा झुन्डिएको अवस्थामा मृत फेला परे , घटना रहस्यमय

बिराटनगर जेठ १९  । विराटनगरका एक युवा झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । झापाको दमकस्थित पाथीभरा एण्ड गेष्ट हाउसमा उनि डोरीको पासो लगाएको अवस्थामा मृत भेटिएका हुन् । विराटनगर घर भएका २७ बर्षिय दिपु खतिवडा नाम गरेका युवक मृत भेटिएका हुन् । उनि ७ नम्बर कोठामा राती खाना खाएर सुतेका थिए भने शनिबार . . .


बिराटनगरमा बुहारी समुह सामाजिक काममा सक्रिय , विराटेश्वर वृद्दआश्रमका आमाहरुलाई सहयोग

विराटनगर जेठ १९, सधै घरधन्दामा व्यस्त रहने बुहारीहरु सामाजिक काममा सक्रिय हुन थालेका छन् । बिराटनगर लगायत देशका बिभिन्न ठाउँमा सामाजिक संजाल मार्फत संगठित भएर बिभिन्न सामाजिक काम गर्दै आएका छन् । यस्तै , बुहारी समुहले विराटनगरस्थित विराटेश्वर वृद्दआश्रमका आमाहरुलाई १० हजार मूल्य बराबरको खाद्यान�. . .


इटहरीमा २८ करोडको लागतमा पाउडर दूध प्लान्ट बन्ने

इटहरी, १९ जेठ । प्रदेश नम्बर १ को इटहरीमा पाउडर दूध प्लान्ट बन्ने भएको छ । २८ करोडको लागतमा निर्माण हुने मिल्क पाउडर प्लान्ट उद्योगको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शुक्रवार शिलान्यास गरेका छन् । प्रदेश सरकारको २० करोडको अनुदानमा कामधेनु दुग्ध सहकारी संस्थाले पाउडर प्लान्टको स्थापना गर्ने भएक. . .


नारायणहिटी दरबार हत्याकाण्डको आज १८ वर्ष, हत्या कसले र किन गर्‍यो अझै सार्बजनिक भएन

 स्राेत : मेख लिम्बू /हिमाल खबर काठमाडौ, १९ जेठ । तत्कालीन राजा वीरेन्द्रको वंशनास हुने गरी भएको नारायणहिटी दरबार हत्याकाण्डको आज १८ वर्ष पूरा भएको छ । १९ जेठ २०५८ को साँझ नारायणहिटी राजदरवारभित्र तत्कालीन राजा वीरेन्द्र विरविक्रम शाह सहित उनको परिवारका रानी ऐश्वर्य, युवराज दिपेन्द्र र निराजन तथा युव. . .


सञ्चालनमा आएन विराटनगरको एकीकृत फलफूल तथा तरकारी थोक बजार

विराटनगर, १९ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नुभएको मोरङको कटहरी गाउँपालिकास्थित जमटोकीमा निर्मित एकीकृत फलफूल तथा तरकारी थोक बजार उद्घाटन भएको अढाई महीना बिते पनि सञ्चालनमा आउन सकेको छैन । कानूनको अभाव देखाएर करोडौं लगानी भएको भौतिक पूर्वाधार सञ्चालनमा ल्याउन नसक्दा कृषि बजार क्ष�. . .


विराटनगरको मोरङ ब्यापार संघ राजनीति, नामावली प्रकाशनको बिषयमा विवाद

विराटनगर, १८ जेठ । मोरङ ब्यापार संघमा फेरी बिवाद चुलिएको छ । मतदाताको नामावली प्रकाशनको विषयलाई लिएर मोरङ व्यापार संघमा विवाद उत्पन्न भएको हो। संघको निर्वाचनलाई ध्यानमा राखेर प्रकाशित गरिएको मतदाता नामावलीको विवरणमा असन्तुष्ट हुँदै संघको निर्वाचन आयोगमा दाबी विरोध परेको हो । निर्वाचन समितिले यही . . .


विराटनगरमा जारी राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता : मोरङ बहिरा क्रिकेट संघ उपाधि नजिक

विराटनगर, १८ जेठ। घरेलु टोली मोरङ बहिरा क्रिकेट संघ विजयी हुँदै उपाधि नजिक पुगेको छ । विराटनगरमा शनिबार भएको १० औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता अन्तर्गत भएको खेलमा रुपन्देही बहिरा क्रिकेट संघलाई हराउँदै मोरङ फाइनलमा पुगेको हो । प्रतियोगिता अन्तर्गत मोरङ र रुपन्देहीबीच भएको खेलमा मोरङ ६ विक�. . .


रंगेली–कानेपोखरी हुलाकी सडक कालोपत्रे सुरु, सडक पुरा गर्न गेउरिया पुल बाधक

रबिन्द्र बराल रंगेली, १८ जेठ । मोरङको कानेपोखरी रंगेली सडक खण्ड अन्तर्गत कानेपोखरी गाउँपालिका २ गेउरिया पुल अझै अलपत्र छ । २०७१ सालमा फिचर एन्ड सराउद्धिन जेबीले १ करोड १८ लाख रुपैयाँ ठेक्कामा काम शुरु गरेको थियो । हालसम्म उक्त पुलको ३ फिट मात्रै पिलर उठाएर अलपत्र छाडे र भागे पछि स्थानीय निरास भएका छन �. . .


रंगेलीमा चोरको बिगबिगी, १३ थान मोवाईल सहित चोर पक्राउ

रबिन्द्र बराल / रंगेली, १८ जेठ । मोरङको रंगेली नगरपालिका ७ मा रहेको मुख्य बजारमा गत चैत २४ गते आईतबार राति रोशन मोवाईल रिपेरिङ एण्ड मोवाइल सेन्टरमा चोरी भयो । चोरीमा संलग्नको खोजी गर्ने क्रममा प्रहरीले लामै प्रयास गर्यो तर एक महिना पछि सफलता प्राप्त गरेको छ । प्रहरीले टोलीले घटनाको प्रारम्भिक अनुसन्ध�. . .


विराटनगरका पसलहरुमा बाणिज्य विभागको अनुगमन, चार पसललाई कारवाही

विराटनगर, १७ जेठ ।विराटनगरका व्यापारीले बिल बिनै सामान खरिद बिक्री गर्ने गरेको पाइएको छ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग, वाणिज्य कार्यालय बिराटनगरको टोलीले गरेको अनुगमनका क्रममा सामान खरिद र बिक्री गर्दा बिल प्रयोग नगर्ने गरेको पाइएको हो । अनुगमन अनुगमनका क्रममा टोलीले ४ वटा पसललाई का. . .


प्रदेश नम्बर १ मा एकलाख ३६ हजार वेरोजगार, प्रदेश २ मा सबैभन्दा धेरै बेरोजगार

प्रेम देवान । विराटनगर, १७ जेठ । नेपालमा बेरोजगारीको तथ्याङ्गकलाई हेर्ने हो भने सबै भन्दा बढी बेरोजगारी भएको प्रदेश नम्बर २ हो । प्रदेश नम्बर २ मा २०.१ प्रतिशत वेरोजगारी भएको तथ्याङ्गक छ । सबैभन्दा कम बेरोजगारी भएको प्रदेश ३ रहेको छ । केन्द्रीय तथ्याङ्गक विभागले विराटनगरमा नेपाल श्रमशक्ति सर्वेक्षण प. . .