सम्पूर्ण समाचार

प्रदेश १ मन्त्री परिषद बैठकः आर्थिक बर्ष २०७६/०७७ को नीति तथा कार्यक्रम पेश गर्न स्वीकृत

विराटनगर, २१ जेठ । प्रदेश १ सरकारले आगामी बर्ष २०७६÷०७७ को नीति तथा कार्यक्रम पेश गर्न स्वीकृत गरेको छ । प्रदेश सरकार मन्त्री परिषदको बैठकले सरकारले ल्याउने नीति तथा कार्यक्रम स्वीकृत गरेको हो । बुधबार ३ बजे प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ । त्यस्तै बैठकले विपदमा भएको क्षती, ख�. . .


भाषा विकास कार्यदलले प्रतिबेदन बुझायो, प्रदेश १ का २६ हजार एक सय ३५ वक्ताको भाषा अन्योलमा

विराटनगर, २१ जेठ । प्रदेश सरकारले बनाएको स्थानीय भाषा विकास कार्यदलले प्रदेश सरकारलाई प्रतिबेदन बुझाएको छ । प्रदेश १ सरकार सामाजिक विकास मन्त्रालय ले गत चैत १८ गते गठन गरेको कार्यदलले सुझाव सहित प्रतिबेदन बुझाएको हो । कार्यदलले स्थानीय भाषाका विभिन्न पक्षमा अध्ययन–अनुसन्धान गरी तयार पारिएको प्रत�. . .


विराटनगरको लर्डबुद्ध कलेजको ब्यवस्थापन परिवर्तन, नयाँ शैक्षिक धारलाई अंगिकार गर्ने

विराटनगर। विराटनगरमा रहेको लर्डबुद्ध कलेजमा नयाँ ब्यवस्थापन आएको छ । कलेजलाई ब्यवस्थित र शैक्षिक उन्नयनका लागि नयाँ ब्यवस्थापन आएको हो । यसै शैक्षिक सत्रदेखि शैक्षिक क्षेत्रका अनुभवी, लगनशील तथा कुशल ब्यवस्थापन गर्दै आएका ब्यक्तिहरु लर्डबुद्धको ब्यवस्थापनमा आएका हुन् ।   कलेजलाई नयाँ ढंगले अ. . .


सुनसरीको धरानमा डेंगुको महामारी नियन्त्रण बाहिर,स्वीमिङ पुलमा समेत डेंगुको लार्भा र अण्डा भेटिए

सुनसरी, २१ जेठ । सुनसरीको धरानमा डेंगुको महामारी नियन्त्रण बाहिर गएको छ । धरानको एक स्वीमिङ पुलमा समेत डेंगुको लार्भा र अण्डा भेटिएको छ । बि पि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विज्ञ चिकित्सकको टोली सहितको ¥यापिड रेस्पोन्स टिमले धरानको सबैभन्दा धेरै डेंगु प्रभावित क्षेत्रमा परीक्षण गर्ने क्र�. . .


विराटनगर महानगरले कोईराला निवासमा नगर रक्षक खटायो, मेयरले भने-‘सशस्त्र हटाउनु दुखद’

विराटनगर, २१ जेठ । सरकारलाई चुनौती दिँदै बिराटनगर महानगरपालिकाले कोईराला निवासमा नगर रक्षक खटाएको छ । गृहमन्त्रीको निर्देशनमा लामोसमय बस्दै आएका सशस्त्र प्रहरी हटेपछि कांग्रेसले सरकारको आलोचना गर्दै आएको थियो । सशस्त्र प्रहरी बललाई त्यहाँबाट हटाएपछि सुरक्षा–कर्मीको ठाउँमा महानगरले नगर रक्षक ख�. . .


सुनसरीको भुटाहा ईदगाह जहाँ ३० हजार बढी एकै ठाउँमा नमाज पढ्छन्

नसीम अन्सारी सुनसरी (भुटाहा), २१ जेठ । सुनसरीको हरिनगर गाउँपालिकाको भुटाहामा अवस्थित सबैभन्दा ठुलो मुस्लिम समुदायको नमाज पढ्ने ईदगाह रहेको छ । यस ईदगाहमा ३० तीस हजार भन्दाबढी मुस्लिम धर्मालम्बीहरुले नमाज पढ्ने गर्दछन् । सुनसरी जिल्लाको दक्षिण क्षेत्रमा भुटाहामा ७५ दशमलव ५ प्रतिशत मुस्लिम समुदायक�. . .


बजेट खर्च बारे अर्थ समितिमा सचिवको जवाफ- ‘चालु वर्षको बजेट खर्च २६ प्रतिशत मात्र’

विराटनगर, २१ जेठ । प्रदेश १ को बजेट खर्चको बारेमा अर्थ समितिले चासो दिएको छ । खर्चको अबस्थाको बारेमा समितिले जानकारी मागेपछि आर्थिक मामिला तथा योजना मन्त्रालयले अहिलेसम्म भएको प्रगतीको बारेमा समितिलाई जानकारी गराएको हो । अर्थ समितिका सभापति मोहनकुमार खड्काको अध्यक्षतामा बसेको बैठकमा आर्थिक मामिल�. . .


प्रदेश नं १ चामल, गहुँ, मकै र कोदोमा आत्मनिर्भर हुँदै, चामल निर्यातको सम्भावना

विराटनगर, २१ जेठ । प्रदेश नं १ चामल, गहुँ, मकै र कोदोमा आत्मनिर्भर हुँदै गएको छ । आर्थिक वर्ष २०७४/७५ को अन्त्यसम्म आइपुग्दा प्रदेश १ बाट चामल निर्यातको सम्भावना समेत देखिएको छ । प्रदेश १ बाट अधिकतम मात्रामा धागो, स्टिल, अलैंची, जुस, चिया र जुटको ब्याग निर्यात हुने मुख्य वस्तुमा परेका छन् । निर्यात सम्भाव्य. . .


विराटनगरको कोशी अञ्चल अस्पतालमा नियमित तालिकाका अप्रेशन बन्द, विरामीलाई सास्ती

प्रेम देवान । विराटनगर, २० जेठ । विराटनगर १२ का सदानन्द ऋषिदेवलाई दुई साता अगाडि लडेर खुट्टामा गहिरो चोट लाग्यो । उनी कोशी अञ्चल अस्पताल भर्ना हुन आए । भर्ना भएको केही दिन पछि कोशी अञ्चल अस्पतालका चिकित्सकहरुले खुट्टामा स्टील हाल्नुपर्छ भनेर सल्लाह दिए । चिकित्सकको सल्लाह अनुसार जेठ १९ गते अप्रेशन ग�. . .


विराटनगरमा मैथिल महिलाले मनाए वटसावित्री पर्व, बरको रुख मुनी बसेर पतिको दिर्घायुको कामना

विराटनगर, २० जेठ । मिथिला क्षेत्रका महिलाहरूले पतिको दीर्घायुको कामना गर्दै वटसावित्री पर्व मनाएका छन् । श्रीमान् (पति) को सुस्वास्थ्य एवं दीर्घायुको कामना गर्दै विवाहित मैथिल महिलाहरूले नजिकैको वरको वृक्ष (रूख)मा सोमबार विहानैदेखि पूजा गर्दे वटसावित्री पर्व मनाएका हुन् । यता विराटनगरमा बसोबास ग�. . .


प्रदेश नं. १ मुख्यमन्त्री कार्यालय छेउमा अपाङताको धर्ना, सामान ओसार्न दे कि त रोजगारी दे

विराटनगर २० जेठ । अपाङता भएका ब्यक्तिहरुले रोडशेष छेउ मुख्यमन्त्री कार्यलय छेउ विराटनगर–रानी सडकखण्डमा धर्ना दिएका छन । ह्वील चेयरमा सिमाबर्ती बजार जोगबनीबाट खाद्यान्न ल्याई विराटनगरमा विक्री गरेर जीवीको पार्जन गर्दै आएका ह्वील चेयर प्रयोगकर्ताहरुले धर्ना दिएका हुन । जोगबनीबाट सामान ल्याउन अव�. . .


रानी–विराटनगर–इटहरी–धरान सडक योजना, बिजुली र पानीका पाइपलाइन नसारिँदा समस्या

सुनसरी, २० जेठ। भारत तथा तेस्रो मुलुकसँग आयात निर्यात गर्न सहज हुने जोगबनी–विराटनगर हुँदै धरानसम्म पुग्ने सडक विस्तारका क्रममा विभिन्न अवरोध आइरहेका छन् । उक्त सडक विस्तार गरी ६ लेनको बनाउन लागिएको हो । तर आर्थिक अभाव, सडकको मापदण्ड, सडकबीचका बिजुलीका पोल र अव्यवस्थित खानेपानीका पाइपलाइनले गर्दा काम. . .