सम्पूर्ण समाचार

‘टिप्पर आतंक’विरुद्ध जनआक्रोश बढेपछि सुन्दर हरैचामा निषेधाज्ञा

विराटनगर, १४ माघ । मोरङको सुन्दर हरैंचा नगरपालिका–९ सिसौघारीमा टिप्परको ठक्करबाट सोमवार एक बालिकाको मृत्यु भएपछि स्थिति तनावपूर्ण रहेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले स्थानीयको प्रदर्शनले उग्ररुप लिएपछि बिहान पौने ११ बजेदेखि अर्काे आदेश जारी नभएसम्म सो क्षेत्रमा निषेधाज्ञा (कर्फ्यू) जारी गरे. . .


सुन्दर हरैचामा टिप्पको ठक्करबाट बालिकाको मृत्यु, स्थानीयले टिप्पर जलाए

विराटनगर, १४ माघ । मोरङको सुन्दर हरैंचा नगरपालिका ९ सिसौघारीमा टिप्परको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । आज बिबहान विराटचौकबाट– बिराटनगरतर्फ आउँदै गरेको ना ३ ख ३३५५ नम्बरको टिपरले ठक्कर दिँदा सुन्दरहरैंचा ९ की ११ वर्षीय बालिका लक्ष्मी ढकालको ज्यान गएको हो । तीव्र गतिमा रहेको टिप्परले बाटो काट्दै. . .


बेलडाँगी भुटानी शरणार्थी शिविरमा आगलागी, ११ वटा छाप्रा जले

दमक, १४ माघ । झापाको दमक– ३ बेलडाँगी स्थित भुटानी शरणार्थी शिविरमा आइतबार साँझ आगलागी भएको छ । आगलागीबाट ११ वटा छाप्रा जलेर नष्ट भएका छन् भने एउटा छाप्रामा आंशिक क्षति पुगेको छ । वेलडाँगी २ सेक्टर बी ४ को लिला थापाको छाप्राबाट सुरु भएको ईलाका प्रहरी कार्यालय दमकका प्रमुख प्रहरी नायव उपरिक्षक श्यामल स�. . .


ओवी फेसबुक वाच : विराटनगर महानगरपालिकामा रात्रीकालिन काम शुरु

विराटनगर, १४ माघ । विराटनगरमा रात्रीकालिन काम शुरु भएको छ । लामो समयसम्म पनि बिराटनगरको विकासको कामले गति लिन नसकेपछि विराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीको निर्देशनमा आईतवार देखि रात्रीकालिन काम शुरु भएको हो । आफ्नो फेसबुक स्टाटसमा फोटो साबैजनिक गर्दै मेयर भिम पराजुलीका प्रेस संयोजक कौशल निर. . .


विराटनगरमा निर्मला पन्त प्रकृतिको घटना, १० बर्षिया वालिकाको बलात्कारपछि हत्याको आशंका

प्रेम देवान । विराटनगर १३ माघ । विराटनगर ८ मधुमारा पुर्व सिघिया खोलाको किनारामा आईतबार एक बालिका निर्वस्त्र अवस्थामा भेटिन् । यसरी भेटिएकी बालिकाको बलात्कारपछि हत्या भएको हुन सक्ने आशंका गरिएको छ । विराटनगर ८ मधुमारा बलुवाईकी १० बर्षिया रुपमती कुमारी दासको बलात्कार पछि हत्या गरिएको हुन सक्ने अनुमा. . .


अन्तराष्ट्रिय म्युजिक फेष्टीफल २०१९’ को सम्पुर्ण तयारी पुरा विराटनगरमा राखी सावन्त ७ लाख आईसीमा आउदै

प्रेम देवान विराटनगर १३ माघ । विराटनगरमा पहिलो पटक हुन लागेको ‘अन्तराष्ट्रिय म्युजिक फेष्टीफल २०१९’ सम्पुर्ण तयारी पुरा भएको आयोजनकले जनाएको छ । मिष्ट्र डान्स गाइजको आयोजनामा हुन लागेको अन्तराष्ट्रिय म्युजिक फेष्टीफल २०१९’ को सम्पुर्ण तयारी भएको आयोजकले आईतबार विराटनगरमा पत्रकार सम्मेलनको अयो�. . .


विराटनगरमा ‘शान्ति र समृद्धिका लागि योग’ योग शिविरमा मन्त्रीदेखि कलाकारसम्म

विराटनगर १३ माघ । विराटनगरमा ‘शान्ति र समृद्धिका लागि योग’ भन्ने मुल नाराका साथ सप्ताहव्यापी निः शुल्क बृहत योग शिविर सुरु भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयको आयोजनामा आईतबार विहानबाट सुरु भएको छ । योग शिविरको १ नम्बर प्रदेशका प्रदेश प्रमुख गोबिन्द बहादुर तुम्बाहाङले उद्घाटन गर्नुभएको थि. . .


विराटनगरमा खुल्यो अनलाईन विजसंसार , घर बसीबसी सामान किन्न सकिने

विराटनगर १३ माघ । विराटनगरमा अनलाइन सपिङ्ग साईट सञ्चालनमा आएको छ । बिज संसार डट कम नाम दिएर अनलाइन सपिङ्ग साईट सुरु भएको हो । आईतबार एक कार्यक्रमविच उक्त साईटको अफिसियल लञ्च गरिएको छ । बिराटनगर र वरिपरिका सर्वसाधारणलाई घर बसीबसी अनलाइन सपिङ्ग गर्न साहयता होस् भन्ने उदेश्यले उक्त साइट लञ्च गरिएको साइ�. . .


विराटनगरमा भेटियो बालिकाको शव, हत्या भएको हुनसक्ने आशंका

विराटनगर, १३ माघ । विराटनगर महानगरपालिका वडा नम्बर ८ मधुमारा वलुवाईमा एक बालिकाको शव फेला परेको छ । राती ८ बजे छिमेकीको घरमा टिभी हेर्न गएकी बालिका घर नफर्किएपछि खोजी गर्ने क्रममा उनको शव फेला परेको आफन्तले बताएका छन् । राती टिभी हेरेर कोठामा नै सुतेको हुनसक्ने भन्दै अभिभावकहरुले राती कुनै खोजी नै न�. . .


प्रदेश १ सरकारले धुर्मुस–सुन्तलीलाई स्वास्थ्य प्रवर्द्धन सचेतना सद्भावना दुत बनाउँदै

विराटनगर, १३ माघ । एक नम्बर प्रदेश सरकारले स्वास्थ्य जीवन कार्यक्रम अन्तरगत स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावना दुतका रुपमा सीताराम कट्टेल (धुरमुस), कुञ्जना घिमिरे (सुन्तली)लाई घोषणा गर्ने भएको छ । आईतवार सामाजिक विकास मन्त्रालयले धुर्मुस र सुन्तलीसँग सम्झौता गर्न लागेको हो । आज मुख्यमन्त्री तथा म�. . .


झापाका दुई स्थानमा आगलागी, साढे ११ लाख बराबरको क्षति

विराटनगर, १३ माघ । झापाको दुई स्थानमा  भएको आगलागीबाट  ११ लाख  बढीकाे  क्षति भएको छ । शनिवार साँझ झापाको कन्काई नगरपालिका-४ बस्ने लङक बहादुर खड्काको फुसको छानो, टाटी बेरा लगाएको १ तले घरमा आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट खड्काको घरमा रहेको अन्नपात, लत्ताकपडा, १४ व�. . .


विराटनगर ऐतिहाँसिक योग शिविर हुँदै, आयोजक प्रदेश सरकार

विराटनगर, १२ माघ । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा आइतबार (आज) विराटनगरमा भव्य योग शिविर हुँदैछ । ‘योग गरौ, स्वास्थ्य बनौं’ भन्ने नाराका साथ ५ दिनसम्म चल्ने शिविरमा हजारौं मानिसको सहभागीता हुने अपेक्षा गरिएको छ । विराटनगरको विराट नर्सिङ होमको पूर्व पट्टिको खाली मैदानमा शिविर हुनेछ �. . .