सम्पूर्ण समाचार

प्रदेश १ का मन्त्रालय सुनसान, प्रदेशका अधिकांश मन्त्रालयमा मन्त्री भेट्न मुस्किल

विराटनगर, १० माघ । सोमबार २ बजे प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुनसान थियो । कार्यालय अगाडिको पार्किङस्थल खाली थियो । प्रदेशका प्रमुख सचिवसहित अधिकांश विभागीय सचिवका कोठा पनि खाली थिए । ‘मुख्यमन्त्री नभएपछि प्रमुख सचिवको काम हुँदैन,’ सचिव बलदेवप्रसाद जोशीले भने, ‘प्रमुख सचि�. . .


बिराटनगरमा “वर्ड विन्ङस् स्टुडेन्ट एम्बासीडर” हुदै

बिराटनगर माघ १० , ओबी मिडिया प्रालिको आयोजनामा सुरु गरिएको "वर्ड विन्ङस्" को २ वटा सिजन सकिन लागेको छ  । पहिलो सिजनमा नेपाल र भारतमा उक्त कार्यक्रम निकै लोकप्रिय भएको थियो । स्लाम कविता,स्पीच, लगायतका विधामा बनाइएको उक्त कार्यक्रमले अहिले युवाहरुमा निकै चर्चा कमाएको छ । कार्यक्रमको छोटो समयमा नै उक्. . .


विराटनगरको महेन्द्र मोरङ क्याम्पसको ताला खुल्यो

विराटनगर, १० माघ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्यामपसको आर्थिक एवं प्रशासन शाखामा विद्यार्थीहरुले लगाएको ताला खोलिएको छ । क्याम्पस प्रमुख बाबुराम तिमल्सिना र अनेरास्ववियु, समाजवादी विद्यार्थी संघ र राष्ट्रिय विद्यार्थी संघका प्रतिनिधिविच भएको छलफलपछि ताल खुलाईएको हो । गत पुष २ गतेदेखि क्याम्पस�. . .


विराटनगरमा १५ देखि ६० प्रतिशत छुट सहित विराट जुत्ता मेला सुरु, मन्त्रीले गरे उद्घाटन

विराटनगर, ९ माघ । विराटनगरमा १५ देखि ६० प्रतिशत छुट सहित विराट जुत्ता मेला सुरु भएको छ । जुत्ता मेलामा नेपालका १० वटा स्वदेशी उद्योगका २४ वटा स्टल रहेको आयोजकले जनाएको छ । मेलाको उद्घाटन समारोहमा बोल्दै १ नम्बर प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नेपालमा रबर खेती गरेर जुत्ता चप्प. . .


हिसान स्पोर्टस मिट विराटनगरमा जारी, क्रिकेटतर्फ मेरिल्याण्ड र एभरेष्ट कलेज विजयी

विराटनगर, ९ माघ ।  ८ औं हिसान स्पोर्टस मिटको क्रिकेटतर्फ मेरिल्याण्ड र एभरेष्ट तथा फुटबलतर्पm एभरेष्ट, सिटी, एभरेष्ट र मोर्डनएरा कलेज विजयी भएका छन् । हिसान मिटअन्तर्गत बुधबार भएको क्रिकेटको पहिलो खेलमा मेरिल्याण्ड कलेजले मोर्डनएरा कलेजलाई ८५ रनले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस जिते�. . .


विराटनगरमा आजदेखी सुरु भएको ‘विराट फूटवेयर एक्स्पो २०७५ ’ को पहिलो दिनको फोटो फिचर झलक …

विराटनगर ९ माघ । बालाजी मिडिया हाउसको आयोजना र नेपाली जुत्ताघर काठमाडौंका पूर्व अध्यक्ष होमनाथ उपाध्यायको संयोजकत्वमा ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ आजदेखि विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो’ सुरु भएको छ । जुत्ता चप्पल वृहत मेलाको आन्तिरिक मामिला तथा कानुन मन्त्रि हि�. . .


इनरुवामा सीटीईभिटीको इजाजत बेगरै कलेज सञ्चालन, अख्तियारमा उजुरी

अमर काफ्ले, सुनसरी सदरमुकाम इनरुवामा संचालनमा रहेको एलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि. सीटीईभिटीबाट सम्वन्धन नलिई आफुखुसी संचालन गरिएको पाइएको छ । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद पूर्व क्षेत्र क्षेत्रीय कार्यालय इटहरीले ऐलेन कलेज अफ इन्जिनियरिङ प्रा.लि.आफ्नो मातहत नरहेको स्पष्ट पार्द�. . .


विराटनगरमा ‘धुलो ब्यवस्थापन समस्या’ कन्सल्ट्यान्ट गैरजिम्मेवार

विराटनगर, ९ माघ । सहरमा उड्ने धुलो कसको हो ? कसले नियन्त्रण गर्ने ? विराटनगरको पछिल्लो तर पेचिलो विवाद हो यो । हिजोआज महानगरबासी धुलोमा पुरिएर यात्रा गर्छन् । कार्यालय, विद्यालय, अस्पताल सबै क्षेत्र धुलाम्मे छन् । काम गर्न जानेलाई उत्तिकै सास्ती छ । पसल र होटल सग्ला छैनन् । मुख्य वा सहायक मार्ग सबैतिर हाल�. . .


झापाका डिल्लीराजलाई पढाईले विदेश पठायो , प्रेमले स्वदेश फर्कायो

झापा, ९ माघ ।  कतारमा काम गर्दै गर्दा डिल्लीराज उप्रेतीलाई प्रेमिका दीक्षाले भनिन् ‘मसँग विवाह गर्ने भए, सधैंलाई विदेशको काम छाडेर फर्कनुपर्छ’ । बिहे गरेर कतार जाने हो भने बिहे नगरेकै राम्रो । तर उप्रेतीका लागि प्रेमिकाको यो शर्त त्यति सजिलो थिएन । कतारमा डिल्लीराजको भर्खरै बढुवा भएको थियो । मासिक तल�. . .


विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो’ आजदेखि

विराटनगर, ९ माघ । बालाजी मिडिया हाउसको आयोजना र नेपाली जुत्ताघर काठमाडौंका पूर्व अध्यक्ष होमनाथ उपाध्यायको संयोजकत्वमा ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो’ हुने भएको छ । विराटनगर–७ स्थित बैंक अफ काठमाण्डूको कार्यालयअगाडि खाली जग्गामा आज�. . .


भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गयो, पहाडी क्षेत्रका बासिन्दा बाहिर निस्केका थिए

काठमाडाैं, ९ माघ। प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे पूर्वको पहाडी जिल्लाहरू भोजपुर, खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा भूकम्पको धक्का महसुस भएको हो । भोजपुरको रामप्रसाद गाउँपालिकास्थित बैकुण्ठे केन्द्रबिन्दु बनाएर ४.५ म्याग�. . .


निर्मला पन्तको हत्याका विषयमा विराटनटनगरबाट तरुण दलकाे औंला ‘गृहमन्त्रीका छोरातर्फ’

विराटनगर, ८ माघ। नेपाल तरुण दलका केन्द्रीय सभापति जितजंग बस्नेतले निर्मला पन्तको बलात्कार र हत्या सम्बन्धी घटनामा गृहमन्त्रीका छोरातर्फ औंला ठडिएको आरोप लगाएका छन् । तरुण दलले विराटनगरमा मंगलबार आयोजना गरेको विरोध सभामा बोल्दै सभापति बस्नेतले भने, ‘‘निर्मला बलात्कार र हत्याको घटनामा गृहमन्त्रीकै. . .