विराटनगर १२ माघ । रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लड पुन पाचौ पटक सबैभन्दा बढी रगत संकलन गर्ने सस्थाको रुपमा प्रथम हुन सफल भएको छ । यस संस्था २०७१ सालयता हरेक वर्ष बढि रक्तदान गराउने संस्थाकाे रूपमा सम्मानित हुदै आएकाे छ ।मोरङ रक्त संचार सेवा दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाईटी मोरङले प्�. . .
पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले जितेका छन् । ‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपालको उपाधि रमेशले जितेका हुन् । अन्तिम चरणमा देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करीब ११०० युवाका . . .
विराटनगर, ११ माघ । प्रहरी कार्यालयमा लाईसेन्स लिन गएका एक सेवाग्राहीको मृत्यु भएको छ । शुक्रवार मध्यान्ह जिल्ला प्रहरी कार्यालयमा आफ्नो लाईसेन्स लिन गएका विराटनगर महानगरपालिका ५ ईक्राहीका फणिन्द्र खरेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार, ‘बिहान करिब . . .
विराटनगर, ११ माघ । विराटनगरमा रहेको कान्तिपुर कलेजले बिद्यार्थीबाट अतिरिक्त शुल्कको नाममा एक बिद्यार्थीबा ६ सय बढी रकम लियो । कक्षा ११ मा पढ्ने एक बिद्यार्थीको नाममा काटिएको रसिदमा बिभिन्न शिर्षकको नाममा बिल काटेर २३ सयको बिल अभिभावकलाई पठायो । त्यसमा लेखिएको थियो अतिरिक्त शुल्क (एक्ट्रा) ६ सय रुपैय�. . .
विराटनगर ११ माघ । विराटनगर १४ मा रहेको स्नानतकोत्तर क्याम्पस (डिग्री )मा शैक्षिक गतिविधी र राजनैतिक दाउपेचका कारण शैक्षिक गुणस्तर दैनिकी खस्कदै गएको प्रति विद्यार्थी संगठनले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका छन् । अनेरास्ववियू अखिल र अनेरास्ववियू क्रान्तिकारी विद्यार्थी संगठनले प्रेस विज्�. . .
विराटनगर, ११ माघ । विराटनगरमा आज विहानैदेखी हिउँदे बर्षा सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा आज पानी पर्ने सम्भावना बढेको छ । पश्चिमी वायुको प्रभावले गएरातिदेखि नै देशैभरी वर्षा भएको हो । मौसम विभागका अनुसार मौसम बदलिनेक्रम पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायु स�. . .
प्रेम देवान विराटनगर ११ माघ । विराटनगर १९ मा रहेको ड्रिम गार्डेनमा आज राष्ट्रिय तथा स्थानिय कलाकारको बेजोड प्रस्तुति रहने छ । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा विभिन्न सफल ईभेन्ट, सौन्दर्य प्रतियोगिता, फेशन शो ,अवार्ड लगायतका कार्यक्रमहरु आयोजना गरेर ख्याती कमाउन सफल प्याजेन्ट नेपालले आज पूर्वान�. . .
सुनवर्षी, ११ माघ । मोरङको सुनवर्षी नगरपालिका–७ कुडेलीका १५ वर्षीय दीपक राजवंशी आठ कक्षामा पढ्दै गर्दा पढाइ छाडे । उनी १० वर्षको हुँदा बुवा फगुलाल गुमाए । गत साउनमा आमा सन्तोषी पनि गुमाएपछि दीपक दुईजना भाई ९ वर्षीय राजीव र ५ वर्षीय रोशनको अभिभावक बन्न पुगे । फगुलाल र सन्तोषी दुवैको सेतो लामखुट्टेको टोक�. . .
विराटनगर, १० माघ । चर्चित सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा एकै प्रकृति र एउटै घटनाको मुद्दा भएपनि फरक फरक इजलासमा पेशी तोक्न शुरु भएकाे परम्परा उच्च अदालत विराटनगरबाटै फेरी तोडिएको छ । बिहीवार भएको बहस पछि उच्च अदालत विराटनगरका न्यायाधीशद्वय शिवराज अधिकारी र हरिप्रसाद बगालेको एकल इजलासले १७ नम्. . .
विराटनगर,१० माघ । विराटनगरमा जारी आठौँ हिसान स्पोर्टस मिटको क्रिकेटतर्फ कोशी र लर्डबुद्ध तथा फुटबलतर्पm अर्किड, सेन्टजोसेफ, ग्रिनल्याण्ड र कोशी, छात्रा भलिबलमा पथरीको एभरेष्ट, मोर्डनएरा, कान्तिपुर र लर्डबुद्ध कलेज विजयी भएका छन् । हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहिबार भएको क्रिकेट�. . .
विराटनगर १० माघ । विराटनगर ५ मा रहेका एभरेष्ट बोर्डिङ स्कुलले आफ्नो रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ शुरु गरि मनाएको छ । दुईदिनसम्म चल्ने कार्यक्रमको पहिलो दिन प्राथमिक तहका बालबालिकाले विभिन्न साँस्कृतिक महत्व झल्कने सांगितिक कार्यक्रम सहित आ–आफ्ना प्रतिभा प्रस्तुति देख�. . .
प्रेम देवान विराटनगर १० माघ । ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ बुधबारदेखि विराटनगरमा सुरु भएको ‘विराट फूटवेयर एक्स्पो’ मा पहिलो दिन भन्दा दोस्रो दिन उपभोक्ताको भिड लागेको छ । बालाजी मिडिया हाउसको आयोजना तथा नेपाली जुत्ताघरको संयोजनमा विराटनगर–७ सात घुम्ती स्थित खाली ज�. . .