सम्पूर्ण समाचार

कटहरी गाउँपालिकाले जनताको गुनासा र समस्या नसुनेको आरोप

विराटनगर, २१ माघ । सेवा प्रवाहसम्बन्धी सूचनामा स्थानीयबासीको पहुँचलाई सहज बनाउन मोरङ कटहरीका बासिन्दाले आग्रह गरेका छन् । कटहरी गाउँपालिकाले वडा नम्बर १ खोरियामा आयोजना गरेको सार्वजनिक सुनवाई कार्यक्रममा सहभागी स्थानीयले गाउँपालिका प्रमुखसहित जनप्रतिनिधि समक्ष यस्तो आग्रह गरेका हुन् । उनीहरुल�. . .


विराटनगर-इटहरी चल्ने भाे मोनोरेल, निर्माणका लागि ३२ अर्बको लगानी सम्झौता

काठमाडौं, २० माघ । विराटनगर इटहरी मोनोरेल निर्माणका लागि ३२ अर्बको लगानी सम्झौता भएको छ । विराट मोनोरेलका अध्यक्ष अशोक मेहताले भारतको नयाँ दिल्ली पुगेर २० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्झौतामा हस्ताक्षर गरेका हुन् । ‘२० अर्ब भारतीय रुपैंयाँ लगानी गर्ने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ, . . .


विराटनगरमा निर्मला पन्त हत्या प्रकृतिको घटनाः बास्तविकता यस्तो थियो

विराटनगर, २० माघ । विराटनगरमा मृत भएकी बालिकाको बलात्कार पछि हत्या भएको पाईएको छ । आज जिल्ला प्रहरी कार्यालय मोरङले पत्रकार सम्मेलन गरी घटनाको बारेमा जानकारी दिँदै बालिकालाई लागुऔषध प्रयोगकर्ता २ जना स्थानीय युवाले बलात्कार गरी हत्या भएको सार्बजनिक गरेको हो । घटना प्रकृती गत माघ १२ गते राती करिब ८ �. . .


नेपालले जित्यो टी-२० अन्तर्राष्ट्रिय सिरिज, बिराटनगरका ललितको अन्तिम ओभर उत्कृष्ट

नेपालले युएई विरूद्धको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज २-१ ले जितेको छ। यो सँगै नेपालले पहिलो अन्तर्राष्ट्रिय एक दिवसीय सँगै टी ट्वान्टी अन्तर्राष्ट्रिय सिरिज पनि जितेको हो। वर्षाले १० ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको १०५ रनको लक्ष्य पछ्याएको घरेलु टोली युएई निर्धारित १० ओभरमा ८ विकेट गुमा�. . .


विराटनगर विमानस्थलबाटै चोरी भयो ४ सय लिटर डिजेल, चौकीदार सहित ४ जना पक्राउ

विराटनगर, २० माघ । विराटनगर विमानस्थलबाट चार सय लिटर डिजेल चोरी गर्ने चार जनालाई प्रहरीले पक्राउ गरी आजद सार्बजनिक गरेको छ । डिजेल चा्री गर्नेमा बिराटनगर बिमानस्थलका कार्मचारी समेत रहेको जिल्ला प्हरी मोरङका प्रहरी उपरीक्षक मनोज केसीले जानकारी दिए । उनका अनुसार, विमानस्थलका चौकीदार विराटनगर ४ का ४८ . . .


प्रदेश १को तेश्रो अधिबेशन : परिणाममुखी नतिजा ल्याउने आश ‘प्रदेशको नाम र राजधानी केन्द्र’

विराटनगर, २० माघ । प्रदेश १ को तेश्रो अधिबेशन शुरु भएको छ । प्रदेश प्रमुख डा गोबिन्द तुम्बाहाङले पठाएको पत्र पढेर सुनाउँदै सभामुख प्रदिपकुमार भण्डारीले तेश्रो अधिबेशन शुरु भएको घोषणा गरे । सभामुख भण्डारीले तेश्रो अधिबेशन प्रदेश १ कै लागि परिणममुखी हुनेमा विस्वास ब्यक्त गरेसँगै शुरु भएको अधिबेशनको प. . .


प्रदेश १ ले तेश्राे अधिवेशनबाट नाम र स्थायी राजधानी पाउने, मुख्यमन्त्री भन्छन, ‘सहमति खाेजिँदैछ’

विराटनगर, २० माघ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रक्रियामा गएर भएपनि प्रदेश नम्बर र स्थायी राजधानी टुङ्ग्याउने बताएका छन् । प्रदेशको नाम र राजधानी यही अधिबेशनबाट टुग्याउने बारेमा गृहकार्य शुरु भएको जानकारी दिँदै मुख्यमन्त्री राईले त्यसको लागि प्रदेशलाई समृद्ध बनाउन जिम्मेवार दलहरु सहमती�. . .


प्रदेश सभाको तेश्रो अधिबेशन आजदेखि शुरु हुँदै, प्रदेशको नाम र राजधानीले प्रवेश पाउला !

विराटनगर, २० माघ । प्रदेश १ को तेश्रो अधिबेशन आजदेखि शुरु हुँदैछ । गत असोजमा दोश्रो अधिबेशन सकिएसँगै स्थगित भएको संसद आज देखि सुचारु हुन लागेको हो । संसदमा केही बिधेयक दर्ता भएको छन् भने समितिमा केही बिधेयक नयाँ आएको संसद सचिवालयले जनाएको छ। यही अधिबेशनबाट प्रदेशको नाम र राजधानीको बिषयले समेत प्रवेश ग�. . .


विराटनगर जुट मिल्सबाट बोरा उत्पादन सुरु

विराटनगर, १९ माघ ।  नेपालको सबैभन्दा पहिलो उद्योग विराटनगर जुट मिल्सले व्यवसायिक रुपमा उत्पादन गरेको जुटका सामग्री बिक्री गर्न थालेको छ। मिल सञ्चालनमा आएको ५ महिनापछि उत्पादन बिक्री भएको हो।  मिलले उत्पादन गरेको १५ टन ‘सुतली’ बिक्री गरेको विराटनगर जुट मिल्सका अध्यक्ष बसन्त वनले जानकारी दिए। जुट मि�. . .


७ रुपैयाँमा ज्यामी काम गर्ने विराटनगरका उद्याेगी भीम ७ उद्योगका मालिक, अमेरिकाकाे डिभी त्यागे

सुमन सुस्केरा/विराटनगर, १९ माघ ।  उद्योग संगठन मोरङका अध्यक्ष भीम घिमिरे करीब ३५ वर्षअघि ज्यामी काम गर्थे । तर अहिले उनका ७ वटा उद्योग र व्यवसाय आफ्नै नाममा दर्ता छन् । उनको परिवारमा गरीबीको कुनै सीमा थिएन । एकदिन यस्तो आयो – भीमलाई अमेरिकाको डीभी चिट्ठा पर्यो । उनले आफूलाई परेको डीभी नै त्यागेर स्वदेश�. . .


विराटनगरमा आन्दोलनरत टिपर व्यवसायीको आन्दोलन स्थगित

विराटनगर, १९ माघ । विराटनगरमा आन्दोलनरत टिपर व्यवसायीको आन्दोलन स्थगित भएको छ । संघीय र प्रदेश सरकारले वार्ताका लागि आव्हान गरेपछि आन्दोलन पाँचदिनका लागि स्थगित गरिएको हो।सुनसरीको इटहरीस्थित पूर्वाञ्चल टिपर ब्यवसायी संघको प्रधान कार्यालयमा  आन्दोलन फिर्ता लिएको जनाएको छ । सोमबार विहान सुन्दरहर�. . .


विराटनगरमा हत्या गरिएकि बालिका रुपमतिको हत्यारा को ? अझै पत्ता लागेन हत्यारा

विराटनगर माघ १९ , विराटनगरमा केही दिन अघि कञ्चनपुर निर्मला पन्तको घटना जस्तै घटेको थियो ।  विराटनगरकि ११ वर्षिया बालिका रुपमती दासको हत्या भएको घटनामा दोषी अझै पत्ता लाग्न सकेको छैन । आइतबार बालिकाको शव विराटनगरको सिंघिया खोलामा निर्वस्त्र अवस्थामा भेटिएको थियो । उक्त घटना पछि प्रहरीले ११ जनालाई नि. . .