सम्पूर्ण समाचार

विराटनगरको नोबेलमा दक्षिण–पूर्वी एसियामै पहिलो पटक अत्याधुनिक न्युरो सर्जरी सेवा

विराटनगर १८ माघ विराटनगर १ नम्बर प्रदेश राजधानी घोषणा भएसँगै अस्पतालहरुले पनि आफ्ना सेवामा अत्याधुनिक प्रबिधि भित्र्याउन थालेका छन् । विराटनगरमा रहेको नोबेल मेडिकल कलेज तथा शिक्षण अस्पतालले दक्षिण–पूर्वी एसियामै पहिलो पटक अत्याधुनिक न्युरो सर्जरी सेवा सुरु गरेको छ । कलेजले सञ्चालन गरेको नोबेल इ�. . .


प्रदेश १ मा गुटको राजनीति, मुख्यमन्त्री को ? (पत्रपत्रिका)

विराटनगर, १८ माघ । नेकपा एमालेको एकल बहुमत रहेको प्रदेश नम्बर १ मा एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन हुने देखिएको छ ।एमाले स्थायी कमिटिको सहमती नभएर निर्वाचनबाट संसदिय दलको नेता चयन गर्ने निर्णय गरिसकेको र मुख्य मन्त्रीका दाबेदारहरु पछि हट्ने अवस्था नदेखिएकोले निर्वाचनको संभावना बढेको हो ।. . .


आमाको मृत्युपछि तिम्ल्याहाको विजोग (पत्रपत्रिका)

बाबुराम भण्डारी (उद्घोष दैनिक) विराटनगर, १८ माघ । जन्मिएको छ दिनमा आमाको मृत्यू भएपछि परिवारका अरु सदस्यहरुको स्याहारमा रहेका तिम्ल्याहालाई हुर्काउन कठिन भएको छ । माघे संक्रान्तिको सा“झ नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल विराटनगरमा जन्मिएका तिम्ल्याहा छोरीहरुलाई बेलाबेलामा विभिन्न समस्या हुने भएको�. . .


जन्मदिन मनाउन बिद्यालयमा (फोटो फिचर)

सुमन सुस्केरा विराटनगर, १७ माघ । कोही ब्यक्तीहरु यस्तापनि छन् जो जन्मदिनमा करोडौको पार्टी गरेर ठुलो धनराशी खर्च गर्छन् । तर हाम्रै नेपाली समाजमा यस्ता पनि  छन् जो जन्मदिनको नाममा खर्च हुने रकम सामाजिक काममा लगाउने । बुधवार त्यस्तै देखियो , बिराटनगर महानगरपालिका वडा नम्बर ५ मा रहेको आधारभुत प्राथमिक ब. . .


विराटनगर मै भेटिए देशकै होचो व्यक्ति , मेयर पराजुलीले घर मै गएर भेटे

मोरङ, माघ १७ । विराटनगर–१९, बैजनाथपुर नहरटोलका २१ वर्षीय प्रकाश सरदारको उचाइमात्र ३१ इन्च छ । देशभर रहेका होचा व्यक्तिको उचाइलाई गुगलमा सर्च गर्दा यति उचाइको व्यक्ति अरू भेटिएनन् । १३ किलो वजनका प्रकाशलाई विराटनगरका प्रमुख भीम पराजुलीले घरमै गएर भेटेका छन् । उनले प्रकाश नेपालकै होचा व्यक्ति हुनसक्�. . .


झापाका ‘जिउँदो शहीद’ को रिक्सा सहारा

बिर्तामोड, झापा, माघ  १६ गते । जनआन्दोलनमा घाइते गोपाल श्रेष्ठको दैनिकी अहिले फेरिएको छ । उहाँलाई झापाको धुलाबारी सडकखण्डमा सिटी रिक्सा कुदाइरहेको देख्न सकिन्छ । झापा मेचीनगर–९ खुट्टीडाँगी निवासी श्रेष्ठको सिटी सफारी किनेर आम्दानीको बाटो समात्नु बाध्यता पनि हो । घरमा रहेकी वृद्धा आमा, श्रीमती र छो�. . .


प्रदेश राजधानीमा सरकारी गाडी अभाव

विराटनगर, १७ माघ । प्रदेश नम्बर १ मा उच्च अधिकारीहरुको सवारी ब्यवस्थापनमा समस्या देखिने भएको छ । आउँदो सोमबार १ नम्बर प्रदेश सांसदको बैठक बस्दैछ । प्रदेश सांसदको बैठकसँगै प्रदेश सरकारको गठनको काम शुरु हुन्छ । तर अहिलेसम्म मन्त्रलयको कार्यालय टुङगिए पनि कुन मन्त्रालय कहाँ राख्ने भन्ने बिषय अन्यौल का�. . .


विराटनगरमा कोशेली महोत्सव सकियो (पत्रपत्रिकाबाट)

विराटनगर, १७ माघ । विराटनगरमा जारी कोशेली महोत्सव सकिएको छ । एक करोड ५० लाखको कारोवार गदैृ कोशेली महोल्सव सकिएको हो । उद्योग संगठन मोरङको महिला उद्यमी समिति र नेपाल युवा उद्यमी मञ्चको आयोजनामा महोत्वको आयोजना गरिएको हो । उद्योग संगठन मोरङका अध्यक्ष मुकेश उपाध्यायले ५० लाखको कारोवार हुने अपेक्षा गरिए�. . .


विराटनगरबाट डिजेलको तस्करी (पत्रपत्रिका )

विराटनगर, १७ माघ । विराटनगरका बिभिन्न पेट्रोल पम्पबाट  डिजेलको तस्करी हुने गरेको खुलासा भएको छ। उद्घोष दैनिकले लेखेकोछ, नेपालबाट निर्वाध रुपमा भारत तर्फ डिजेलको तस्करी हुने गरेको छ । तर त्यसको नियन्त्रणको काम कतैबाट पनि भएको छैन । नेपाल आयल निगम र भारतिय आयल निगमले निर्धारण गरेको डिजलको मुल्यमा प्र�. . .


आफ्नै साथीले जापान पठाईदिने भन्दै ८ लाख लिएर फरार

प्रेम देवान विराटनगर १६ माघ । वैदेशिक रोजगारीका ठगी घटनाहरु अझै पनि ज्यूका तिउ नै छन् । नेपालका सोझा साझा युवाहरुलाई मेन पावर र बिचेलियहरुको गिरोह अझै पनि उतिकै मात्रमा फस्टाईरहेका छन् । यस्तै धनकुटा अर्खौले जितपुर आन्दु्रङ हाल महालक्ष्मी नगरपालीका ७ का ३३ बर्षिय तेजेन्द्र लुम्बा पनि बिचौलियबाट ठग�. . .


पहिलो बैठकमा प्रदेश सांसदका यस्ता एजेण्डा

सुमन सुस्केरा विराटनगर, १६ माघ ।। प्रदेश सभाको संसद बैठक बस्ने दिन नजिकिँदै गर्दा सांसदहरु पहिलो बैठकमा कसरी प्रस्तुत हुने भन्ने बिषयमा आन्तरिक गृहकार्यमा देखिएका छन् । मोरङलाई कर्मथलो बनाएर राजनितीमा लाग्दै आएका त्यसमा पनि महिला सांसदहरु कसरी आफ्ना एजेण्डालाई अगाडी बढाउने भन्नेमा केन्द्रित देखि. . .


आवर बिराटनगरको प्रधान सम्पादकमा सुमन सुस्केरा नियुक्त

बिराटनगर माघ १६ , ओबी मिडिया प्रालिद्वारा संचालित प्रदेश नम्बर १ कै पहिलो अनलाइन समाचार पत्रिका आवर बिराटनगर डट नेटको प्रधान सम्पादकमा सुमन तिम्सिना (सुस्केरा) नियुक्त भएका छन् । १२ बर्षदेखि राष्ट्रियस्तरकाे  रेडियो , टेलिभिजन र पत्रपत्रिकामा क्रियाशील पत्रकारिता गर्दै अाएका तिम्सिना आवर बिराटनगर ड. . .