ईटहरी, १८ चैत । नेटवर्किङ व्यवसायीमा संलग्न ६ जनालाई इलाका प्रहरी कार्यालय इटहरीले पक्राउ गरेको छ । सामूहिक उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । इटहरी–५ मा करिब ६ महिनादेखि भाडामा लिएर सञ्चालन गर्दै नेटवर्किङ्ग व्यवसायबाट ठगिमा परेका १५ जनाले दिएकाे उजुरीका आधारमा उनीहरुलाई . . .
विराटनगर, १८ चैत । विराटनगरकी २५ वर्षिय मृगौला पीडित पार्वती पाख्रिन तामाङले सहयोगको लागि याचना गरेकी छिन् । विराटनगरमा सोमबार पत्रकार सम्मेलनको आयोजना गरि उपचारको लागि सहयोको याचना गरेकी हुन् । आर्थिक अवस्था दयनीय रहेको पाख्रिनको थप उपचारका लागि रकम अभाव भएपछि जीवन बचाउन सहयोगको अपिल गरिन् । उनको . . .
काठमाडौँ, चैत १८ गते । दिनभर दुःख जिलो गरेर साँझ परिवारसँग बसेर मिठो मसिनो खाने तयारीमा थिए बारा फेटाका बासिन्दा । कोही घर फर्कने तयारीमा थिए, कोही काममा नै थिए । उनीहरुलाई एकै छिनमा ठूलो विपद् आइपर्ला भन्ने सोेचेकै थिएनन् । चैतको मौसम भए पनि साँझ सामान्य हावाहुरी चल्नु स्वभाविक थियो । तर फेटाका बासिन्. . .
विराटनगर, १८ चैत । आईतवार राती विराटनगर आएका ७ वटा जहाजहरु ९ बजेसम्म आफ्नै रुटमा फर्किएका छन् । काठमाडौँमा मौसमको खराबीले गर्दा ल्याण्ड हुन नसकेका जहाजहरु बिराटनगर विमानस्थलमा आकस्मिक अवतरण गराईएका थिए । विराटनगरबाट काठमाडौँका लागि उठेको जहाज काठमाडौँमा अवतरण गर्न नसेपछि विराटनगर नै फर्काईएको थ�. . .
काठमाडौं, चैत १८ गते । आइतबार साँझ बारा र पर्सा जिल्लामा आएको विनाशकारी हावाहुरीबाट सोमबार बिहानसम्ममा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । मर्नेहरुमा महिला १३, पुरुष १०, बालक एक, बालिका दुई, उपचारको क्रममा निधन एक गरी २७ जनाको निधन भएको जानकारी घटनास्थलमा खटिएको नेपाली सेनाबाट प्राप्त भएको छ । अन्यको विस�. . .
सुनसरी, १८ चैत । सुनसरीको श्रीलंका टप्पुमा जग्गा कारोबारीहरूले एकैपटक २ सय ३० बिघा ऐलानी कब्जा गरेका छन् । उनीहरूले पूर्व–पश्चिम कोसी बग्ने नदीउकास जमिन चलखेल गरी कब्जा गरेका हुन् । सुनसरीको बराह क्षेत्र नगरपालिकामा पर्ने उक्त जग्गा उनीहरूले चैत १३ देखि १६ सम्म ट्र्याक्टरहरू लगाएर जोतेका छन् । स्थ�. . .
विराटनगर, १७ चैत । काठमाडौंको मौसम खराब हुँदा चीनबाट आएको एयर चाइनाको विमान लखनउ डाइभर्ट भएको छ भने काठमाडौं आइरहेका आन्तरिक तर्फका ७ उडान पनि डाइभर्ट भएर विराटनगर विमानस्थलमा अवतरण गरेका छन्। काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतले एयर चाइनाको विमान काठमाडौंमा अवतरण गर्न नसके�. . .
विराटनगर, १७ चैत । विराटनगर ११ मा रहेको रत्ना होटल र आन्दोलनरत पुर्ब मजदुर बिचको आन्तरिक विवाद सतहमा आएपछि समस्या थप जटिल बन्दै गएको छ । होटलमा कार्यरत मजदुरको सेवा सुविधा र तलवको विषयलाई लिएर २०६८ साल देखि शुरु भएको विवाद पछिल्ला केही दिनदेखि बाहिर छारस्ट भएको छ । केहीदिन अगाडी रत्न होटलका प्रवन्ध नि. . .
उर्लावारी, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली समाजको वास्तविक हिरो मदन भण्डारी भएको बताएका छन् । आफ्नो जीवन गएको २५ वर्षपछि पनि जननेता भण्डारीले लिएका सोच र विचारअनुसारै देशले नयाँ बाटो प्राप्त गरेको बताउँँदै प्रधानमन्त्री ओलीले उनको विचार अहिले पनि उत्तिकै सान्दर्भिक रहेको उल्लेख गरे. . .
विराटनगर, १७ चैत । विराटनगरमा 'पूर्वाअञ्चल लिटिल स्टार सौन्दर्य प्रतियोगिता २०१९' हुने भएको छ । साईमन फिल्म ईन्टरटेनमेन्ट मुम्वईको प्रस्तुति तथा भाईरल हुड डान्स स्टुडियोको आयोजनामा प्रतियोगिता हुन लागेको हो । ७ बर्षदेखि माथि १४ बर्षसम्मका साना नानीहरुमा लुकेर रहेका प्रतिभाको खोजी गर्ने उदेश्यले ल. . .
विराटनगर, १७ चैत । ओखलढुंगाको मानेभज्याङ गाउँपालिका ६ हिलेपानीको डडुवाडाँडामा आइतबार भएको स्कार्पियो जिप दुर्घटनामा परि ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । दुर्घटनामा गम्भीर घाइते भएका काठमाडौं बौद्धका ५४ वर्षीय डुसांगे शेर्पाको उपचारका क्रममा ग्राण्डी अस्पतालमा मृत्यु भएसँगै ज्यान गुमाउनेहर�. . .
विराटनगर, १७ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तराष्ट्रिय लगानी सम्मेलनबाट ऐतिहाँसिक उपलब्धी हाँसिल भएको बताएका छन् । सम्मेलन लगतै अबको केही दिन भित्रमा योजनाहरु बनाएर सरकार अगाडी बढ्ने बताएका हुन् । अहिलेको लगानी सम्मेलनलाई पनि कसैले, प्रतिबद्धता पुगेन, सहभागीता भएन भनेर कसैले भन्छ भने त्य. . .