विराटनगर, १७ चैत । प्रदेश नम्बर १ का आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कार्कीले असारसम्ममा लोकसेवा आयोगका आवश्यक कानून निर्माण गरी प्रदेशलाई चाहिने दक्ष कर्मचारी नियुक्त गरिने बताएका छन् । मन्त्री कार्कीले आवश्यक कर्मचारीको कमीले प्रदेशको विकास निर्माण कार्यमा गतिलिन नसकेको गुनासो गर्दैै . . .
विराटनगर चैत १६, विराटनगरमा असिना पानी परेको छ । शनिबार साझ १०:४० बजेबाट असिना पानी परेको हो । असिना पानी सहित अहिले मुसलधारे वर्षा समेत भईरहेको छ । विराटनगर लगायत पुर्वका विभिन्न ठाउँमा असिना परेको जानकारी प्राप्त भएको छ। मेघ गर्जन सहित असिना र पानी पर्न थालेकाे थियाे ।. . .
विराटनगर, १६ चैत । दक्षिण भारतबर्षकै प्रखर बिद्घान ब्यक्तित्व त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामीलाई शनिवार विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ ।विराटनगर ४ मा नवनिर्वित श्रीलक्ष्मीनारायण मन्दिरको भगवत्प्राण –प्रतिष्ठा समारोहमा सहभागी बन्न आएको अबसर पारेर विराटनगर महानगरपालिका र. . .
विराटनगर १६ चैत्र । दक्षिण भारतबर्षकै प्रखर बिद्घान ब्यक्तित्व त्रिदण्डी श्रीमन्नारायण रामानुज चिन्नजीयर स्वामीलाई शनिवार विराटनगरमा नागरिक अभिनन्दन गरिएको छ । विराटनगर स्थित वार्ड नं ४ मा नवनिर्वित श्रीलक्ष्मीनारायण मन्दिरको भगवत्प्राण –प्रतिष्ठा समारोहमा सहभागी बन्न आएको अबसर पारेर विराटन�. . .
प्रेम देवान विराटनगर, १६ चैत । वैदेशिक रोजगारीमा जानु सबैको आ– आफ्नै वाध्यता हुन्छ । विदेश गएर धेरैले पैसा कमाएर घर – परिवार सुुखसँग पाल्ने सपना बोकेका हुन्छन् । हो त्यही पात्र मध्ये एक हुन्, मोरङको सुन्दर हरैचा १ का ४२ बर्षिय जंगबहादुर विक ( जेङ्स) । उनी रोजगरीको सिसिलामा वैदेशिक रोजगारीको लागि कतार गएक. . .
काठमाण्डौ, १५ चैत । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले परीक्षाअगावै प्रश्नपत्र बाहिरिनु निकै नै दुखद भएको र त्यसले गर्दा विद्यार्थीमाथि पर्न गएको असरले आफूलाई दुःखी बनाएको बताएका छन् । शिक्षा मन्त्रालयमा शुक्रबार साँझ भएको पत्रकार सम्मेलनमा मन्त्री पोखरेलले लाखौँ विद्यार्थीको भविष्यमाथि नै खे�. . .
प्रेम देवान विराटनगर १५ चैत । विराटनगरमा पहिलो पटक भारतबाट नृत्य प्रशिक्षक ल्याएर ६ दिने “सेयर इट डान्स क्याम्प”को हुने भएको छ । लामो समयदेखि विराटनगरमा विभिन्न डान्स प्रतियोगिता तथा कार्यक्रमहरु आयोजना गर्दै आएको न्यूक्लीयर डान्स ग्याङ्गले ६ दिने नृत्य कार्यशाला गर्न लागेको हो । ६ दिन सम्म हुने ड�. . .
विराटनगर, १५ चेत । प्रदेश १ का विषयगत समिति चयन गर्न दलहरुबीच भागबन्डा मिलेको छ । योसँगै निर्वाचन प्रक्रियासमेत सुरु भएको छ । कानुन निर्माणमा मिनी संसदको रुपमा परिचित विषयगत समितिको निर्वाचन यही चैत २२ गते गर्ने तय भएको हो । समितिको नेतृत्वको भागबन्डाको टुंगो लागेसँगै दलहरु निर्वाचनको प्रक्रियामा ज. . .
विराटनगर,१५ चैत । प्रदेशको नाम किराँत हुनु पर्ने माग राख्दै किराँत पक्षिय बिभिन्न संघ संस्थाहरु प्रदेश सभा भवन मै पुगेका छन् । उनीहरुले प्रदेश सभा भवनको सभाहलमा पुगेर प्रदेशका सभामुख तथा प्रदेश सरकारका मन्त्री, प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुलाई ज्ञापन पत्र बुझाएका हुन् । बिभिन्न २३ व�. . .
विराटनगर, १५ चैत । डिभिजन वन कार्यालय मोरङका सहायक वन अधिकृत सलाउद्दीन अन्सारी विराटनगरबाट घुस सहित पक्राउ परेका छन् । मोरङको सुन्दर हरैचा नागरपालिकामा रहेको दिपज्योती सामुदायिक वन उपभोक्ता समितिसँग ३५ हजार घुस लिँदै गर्दा अन्सारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको हो । ल�. . .
बिराटनगर चैत्र १५ , बिराटनगरमा घुस सहित एक जना सरकारी कर्मचारी समातिएका छन् । सब-डिभिजन बन कार्यालय केराबारीका कार्यालय प्रमुख सल्लौदीन अन्सारी सेवाग्राही संग ३५ हजार घुस लिदा लिदै सहित समातिएका छन् । आज इटहरीबाट आएको अख्तियार अनुसन्धानको डिल्ली नारायण पाण्डेको टोलीले उनलाई बिराटनगर कार्यालय�. . .
काठमाडौँ, चैत १५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ । राजधानीमा आजदेखि शुरु भएको नेलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भएको �. . .