विराटनगर, १३ चैत । तपाईलाई अचम्मा लाग्न सक्छ कुनै ठाउँमा एकै दिन एक सय बढी खोर्सानीको होम दिईयो भन्दा । त्यस्तै भएको मोरङको बेलबारी नगरपालिका–६ मा । यहाँ एकै दिन एक सय बढी किलो खोर्सानीको होम गरिएको हो । बेलबारी–६ स्थित सोमबारे, जितपुरमा विगत १४ बर्ष देखि खोर्सानीको होम दिँदै आएको हो । हुन पनि १÷२ ढिँडी �. . .
प्रेम देवान विराटनगर १२ चैत । नेपाल भारत सिमा क्षेत्र जोगवनीमा एक नेपालीको छुरा प्रहारबाट हत्या भएको छ । ईटहरी १० शिवनारायण टोलमा बस्दै आएका ४५ बर्षिया कृष्णबहादुर सुनवारको छुरा प्रहार गरी हत्या भएको हो । नेपाल–भारत सिमा क्षेत्र जोगवनी–रानी बोर्डर नजिकै रहेको दशगजा क्षेत्र भित्र प्रवेश गरी भारतीय �. . .
सुनसरी,१२ चैत सुनसरीमा भएको आगलागीमा परी एकजनाको ज्यान गएको छ । २ जना घाइते भएका छन् । कोसी गाउँपालिका १ स्थित लौकही पट्रोल पम्प नजिकै बस्ने विन्देश्वर मलिकको घरमा आगलागी भएको हो । आगोमा परी विन्देश्वरका १२ बर्षिय छोरा सुरज मालिकको मृत्यु भएको छ । त्यस्तै ४० बर्षिय विन्देश्वर र उहाँकी श्रीमती ३५ बर्षि. . .
विराटनगर, १२ चैत । आर्थिक बर्ष सकिन साढे ३ महिना पनि छैन तर जिल्ला समन्वय समितिको खातामा भौतिक पुर्वाधार लगायतको क्षेत्रमा खर्च गर्नुपर्ने करोडौ रुपैया थन्केर बसेको छ । देश संघियप्रणालीमा गएसँगै स्थानीय विकास मन्त्रालयले जिल्ला समन्वय समितिहरुलाई रकम सञ्चितकोषमा जम्मा गर्न भनेको थियो । जिल्ला समन�. . .
विराटनगर, ११ चैत । उद्योगी ब्यवसायीले अहिले अर्थमन्त्री डा. युवराज खतिवडालाई खुलेरै फकाएका छन् । बर्षौ देखि पर्खिएर बसेका व्यवसायिले अहिले पनि पर्खिएर बसेकोले मन्त्री भएपछि ब्यवसायिक क्षेत्रमा उत्साह थपिएको बताएका हुन । ‘व्यवसायिको चाहना अनुसारको मन्त्री ब्यवसायिले पाएका छन्, उद्योग संगठन मोरङका. . .
विराटनगर, ११ चैत– प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरे चढेको गाडीलाई लक्षित गरी मोरङमा बम बिस्फोट गराइएको छ । मन्त्री घिमिरे चढेको बा२झ १९४७ नम्बरको गाडीलाई लक्षित गरी बम बिस्फोट गराइएको हो । कार्यक्रममा सहभागी हुन बिराटनगरबाट उर्लाबारी जाने क्रममा पूर्व–पश्चिम महेन्द्र राजमार्गको. . .
विराटनगर, ११ चैत । प्रदेश नम्बर एकका स्थानीय निकायका जनप्रतिनिधिले प्रदेश सरकारलाई तत्काल कानून बनाउन सुझाव दिएका छन् । कानूनको अभावका काम गर्न असहज भएको भन्दै उनीहरले कानून भए अधिकांश समस्या समाधान गर्न सहज हुने बताएका हुन् । विराटनगरमा एक नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयले आयोजना गरेको स. . .
विराटनगर, ११ चैत— सरकारले अति विपन्न एवं असहायको स्वास्थ्योपचारमा तोकेको छुट सुविधा पहुँचवाला वा टाठाबाठाले उपभोग गरिरहेको पाइएको छ । कोसी अञ्चल अस्पतालस्थित सामाजिक सेवा एकाइको कार्यालयबाट यस्तो सुविधा पाउनेमा लक्षित वर्गका सेवाग्राही मुस्किलले १ प्रतिशत मात्र छन् । अरू सबै राजनीतिक, सरकारी र स�. . .
प्रेम देवान/आवर विराटनगर डट नेट, विराटनगर,११ चैत । पछिल्लो समय मिडिया तथा सामाजिक सञ्जालमा निकै हट केकको रुपमा चिनिदै आएका कलाकारहरुले बुढीगंगा महोत्सवलाई हंगामा मच्चाउँदै छन् । “बुढीगंगाको पहिचान हाम्रा अभियान “नाराका साथ स्थानीय कृषि तथा औद्योगिक उत्पादनलाई प्रचार प्रसार गरी उपभोक्तालाई प्रयोग. . .
विराटनगर, ११ चैत । तस्करी रोक्न भन्दै मोरङको रतुवामाई नगरपालिकाले पेट्रोलियम पद्धार्थ खरिद गर्न नगरपालिकाको सिफारिस अनिवार्य गरेको छ । नगरपालिकाका प्रमुख रविन राईले नेपालबाट भारत तर्फ पेट्रोलियम पद्धार्थ तस्करी भएको भन्दै रतुवामाई नगरपालिकामा भएको ४ वटा पम्पहरुलाई नगरपालिकाको सिफारिसका आधारमा . . .
विराटनगर, १० चैत । कृष्णप्रसाद कोइराला स्मृति परिषद बिराटनगरले प्रजातान्त्रिक योद्धा चक्रप्रसाद बाँस्तोलालाई पुरस्कृत तथा सम्मान गरेको छ । प्रजातान्त्रिक आन्दोलनमा होमिएका र विभिन्न पदमा रहेर देश सेवा गरेका बाँस्तोलालाई ५० हजार नगद सहित पुरस्कृ्त तथा सम्मानित गरिएको हो । प्रदेश नम्बर १ का प्रमुख . . .
प्रेम देवान विराटनगर १० चैत । पूर्वघोषित तालिका अनुसार बंगलादेशी टिम यसपटक विराटनगरमा हुन लागेको रात्रिकालीन विराट गोल्डकपमा सहभागी नहुने भएको छ । गत फागुन २८ गते काठमाडौँमा बंगलादेशी जहाज दुर्घटना भएपछि बंगलादेशको खेलाडी त्रसित भएका कारण नआउने भएको हो । आयोजक समितिका अध्यक्ष नविन रिजालका अनुसार, . . .