सम्पूर्ण समाचार

पाँचथर हत्याकाण्ड : प्रदेश सरकारले बालिकाको उपचार गर्ने, दोषी कानुनी दायरामा आउने

विराटनगर, ७ जेठ । पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर ३ आरुबोटेका धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जना सदस्यको हत्या भएको बारेमा प्रदेश सरकारले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । सरकारका प्रवक्ता आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कुमार कार्कीद्धारा मंगलवार जारी गरि. . .


विराटनगरको बुधनगरमा ८५ बर्षिया वृद्धा बलात्कृत, आरोपमा नाती पक्राउ

प्रेम देवान । विराटनगर, ७ जेठ । पछिल्लो समय एकपछि अर्को गर्दै बलात्कार, हत्याहिंसाका घटनाहरु सार्बजनिक भईरहेको छ । तिनै घटना मध्ये एउटा पत्याउन नै नसक्ने खालको घटना सार्बजनिक भएको छ । त्यो घटना हो, ‘नाताले हजुरआमा पर्ने ८५ वर्षिया वृद्धालाई एक पुरुषले बलात्कार गरेको ।’ नाताले हजुरआमालाई बलात्कार गरे. . .


विराटनगरको बरगाछी देखि रोडशेष सडक बर्षा शुरु हुनु पुर्ब कालोपत्रे सक्ने तयारी

विराटनगर, ७ जेठ । विराटनगर स्थित बरगाछी देखी रोडशेषसम्मको भागमा बर्षाको समय अगाडि नै कालोपत्रे गर्ने ठेकेदार कम्पनीले प्रतिबद्धता जनाएको छ । यसका लागि रात र दिन दुवै समय काम गर्ने ठेकेदार कम्पनी टुन्डीरमनका इन्जिनियर आनन्द ठाकुरले बताए । मेयर पराजुलीले सिक्सलेन आयोजनाको काममा भइरहेको ढिलासुस्तिल. . .


पाँचथर घटना : ज्वाई–ससुराकै परिवारको नृशंस सामूहिक हत्या, मृतकको सनाखत (अपडेट)

रवीन्द्र काफ्ले फिदिम, जेठ ७ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–३ आरुबोटेमा गत राति दुई परिवारका नौ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार गए राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गर�. . .


राष्ट्रिय राजमार्गसँग जोड्न सुनसरी–मोरङमा ४७ नयाँ सडक परियोजनाको काम सुरु

विराटनगर, ७ जेठ। तराई–मधेशका दक्षिणी क्षेत्रलाई उत्तरतर्फ रहेको राष्ट्रिय राजमार्गसँग जोड्न सुनसरी–मोरङमा थप ४७ नयाँ सडक परियोजनाको काम सुरु भएको छ । तराई–मधेस विषेश पूर्वाधार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षदेखि यी दुई जिल्लाका दक्षिणी क्षेत्रका सडकहरुलाई राष्ट्रिय राजमार्गसँग जोड्न ३८ वट. . .


पाँचथर ९ जना हत्याकाण्ड : अनुसन्धानमा कुकुरदेखि सिआइबीको टोलीसम्म

काठमाडौं, ७ जेठ ।  पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा गएराति २ परिवारका  ९ जनाको विभत्स हत्याको अनुसन्धान गर्न विभिन्न प्रहरी कार्यालयमा कार्यरत दक्ष अनुसन्धान अधिकृतहरु घटनास्थलतर्फ खटिएका छन्। घटनाको अनुसन्धान गर्न संघीय इकाइ प्रहरी कार्यालय कोसीका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिमप. . .


पाँचथरमा डरलाग्दो घटना : मुखुण्डो लगाएर आएको समूहद्वारा २ परिवारका ९ जनाको विभत्स हत्या

पाँचथर जेठ ७ , पाँचथरको मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति २ परिवारका ९ जनाको विभत्स हत्या गरिएको छ । घटनास्थलमा रहेकी लघु उद्यम प्रशिक्षक अर्चना गुरुङका अनुसार सोमबार राति स्थानीय धनराज शेर्मा र उनका ससुरा बमबहादुर फियाकको परिवारका ९ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनर�. . .


विराटनगरको ऐतिहासिक जुट मिलमा राजनितिक संग्रहालय राख्ने निष्कर्ष

विराटनगर, ६ जेठ । विराटनगरमा राजनितिक संग्रहालय स्थापनाका निम्ति सम्भाब्यता अध्यनगर्न गठित कार्यदलले बिभिन्न सरोकारवालाहरुसँग सुझाव लिने कामलाई तिब्र पारेको छ । सामाजिक विकास मन्त्रालय प्रदेश १ले गठन गरेको कार्यदलले विभिन्न चरणका आन्दोलनमा सहभागि भएका विराटनगरका अग्रज ब्यक्तित्वहरुसंग छलफल �. . .


विराटनगरमा सोमबार साँझ असिना पानी, हावाहुरीसँगै बर्षा

विरारटनगर, ६ जेठ । बिराटनगरमा असिना पानी परेको छ । ५ बजेर ४५ मिनेट पछि सामान्य असिना पानी पर्न शुरु भएको हो । मौसम पुर्बानुमान महाशाखाका अनुसार आज साँझ मध्य तथा पुर्बी क्षेत्रमा बर्षाको सम्भावना रहेको थियो । हावाहुरी सहित आएको असिना पानीले दिनभरीको गर्मी पछि राहत मिलेकाे  छ । मेघ गर्जन सहित शुरु भएको �. . .


विराटनगर लागूऔषधको अखडा बन्दै , ३ जना युवा लागूऔषध सहित समातिए

बिराटनगर जेठ ६ , मोरङको विराटनगर महानगरपालिका-११ शनि मन्दिर नजिकबाट प्रहरीले लागूऔषध सहित आज २ जनालाई पक्राउ गरेको छ । बिहान साढे ८ बजेको समयमा सि.आर.भी. केसलियाबाट खटिएको प्रहरी टोलीले लागूऔषध सहित ईटहरी उप-महानगरपालिका-४ बस्ने वर्ष ३४ को सुवाष घिमिरे र बर्ष २५ को अनिष श्रेष्ठलाई पक्राउ गरेको हो । उनीह�. . .


झापामा हदबन्दी छुटको जग्गा कानुन विपरीत धमाधम बिक्री

झापा, ६ जेठ । झापाका विभिन्न स्थानमा हदबन्दी छुटको जग्गा कानुनविपरीत धमाधम बिक्री भइरहेको खुलासा भएको छ । झापामा चिया खेतीका लागि हदबन्दी छुट भएको हजारांै बिघा जमिन प्रचलित ऐन, नियम र कानुनविपरीत सञ्चालकले आफूखुसी प्रयोग र अपचलन गर्दै आएको पाइएको हो । झापा बिर्तामोडको न्यू गिरी एन्ड सन्स टी स्टेट प्र. . .


प्रदेश १ मन्त्री परिषद् निर्णय : प्रदेश सभाको चौथो अधिबेशन आगामी जेठ १३ गतेलाई आब्हान

विराटनगर, ५ जेठ । प्रदेश १ मन्त्री परिषदको बैठकले प्रदेश सभाको चौथो तथा बजेट अधिबेशन जेठ १३ गते बोलाउने निर्णय गरेको छ । त्यस्तै बैठकले प्रोत्साहन भत्ता प्रदान गर्ने सम्बन्धमा प्रदेश लेखा नियन्त्रकको कार्यालयमा कार्यरत स्थायी कर्मचारीहरुलाई कार्यसम्पादन सूचकांकको आधारमा प्रोत्साहन भत्ता दिने न�. . .