सम्पूर्ण समाचार

बिराटनगरमा फाउन्टेन पार्क बन्दै ,दसैबाट संचालनमा ल्याउने तयारी (तस्बिर सहित)

बिबेक दाहाल बिराटनगर भदौ १६ , बिराटनगरबासीको लागि खुसीको खबर छ , बिराटनगरमा घुम्नका लागि खासै राम्रो पार्क वा स्थानको अभाव भइरहेको अवस्थामा बिराटनगरमा "इको फाउन्टेन पार्क" को निर्माण अन्तिम चरणमा पुगेको छ । बिराटनगर उपमहानगरपालिका र मोरंग व्यापार संघको संयुक्त लगानीमा उक्त पार्क निर्माण हुन लागेको. . .


म्याजिक विराट फुटसल कपकाे उपाधी मनमाेहनले जित्याे

म्याजिक विराट फुटसल कपको उपाधी मनमोहन मेमोरीयल पोलिटेक्निकले जितेको छ । आवर विराटनगर डट नेट र हिट एण्ड हैंग आउटको संयुक्त आयोजनामा भएको प्रतियोगिताको फाइनल खेलमा मकालु टेलिभिजनलाइ ५–३ गोल अन्तरले पराजित गर्दै मनमोहनले उपाधी आफ्नो पोल्टामा पारेको हो । अत्याधिक दर्शकहरुको उपस्थितीमा भएको रोमाञ्चप�. . .


विराटनगरकाे फाेहाेर ठाँउ केहि समयमै चिटिक्क पारे यि युवाले

विराटनगरकाे काेशी अञ्चल अस्पताल नजिकै फाेहाेरकाे डंगुर थुप्रिएकाे थियाे । फाेहाेर देखेर वरिपरिका पसलबाट पनि साेहि स्थानमा फाेहाेर फाल्ने गरिएकाे रहेछ । त्याे कुरा ध्यानमा राखिरहेका एक युवाहरूकाे जमात शनिवार बिहानै त्यहाँ पुगे । माक्स, पञ्जा र रंग बाेकेर त्यहाँ पुगेका विराटनगर युथ भिजन नामक समुहका . . .


बिराटनगरको रथ यात्रा (LIVE)

https://www.youtube.com/watch?v=LPE7CyklmCY   Video : CAN Morang. . .


बिराटनगरमा रथयात्रा आज , आवर बिराटनगरमा पनि लाइभ हेर्न सकिने

बिराटनगर भदौ १० , श्रीकृष्ण जन्माअष्टमीको भोलिपल्ट निकालिने राधाकृष्ण रथयात्रा आज निकालिदै छ । आज अपरान्ह पानीटंकीस्थित राधाकृष्ण मन्दिरबाट रथ निस्किने छ । रथले बिराटनगरको करिब ८ किमीको परिक्रमा गर्ने छ । उक्त रथ यात्राको लाइभ भिडियो आवर बिराटनगरको फेसबुक पेजमा पनि हेर्न सकिने छ । क्यान मोरंगको सह�. . .


मोरङका सिमसार पर्यटकीय गन्तव्य बन्ने

पथरी मोरङ, जिल्ला वन कार्यालय मोरङले सामुदायिक वन क्षेत्रभित्र रहेका सिमसारलाई संरक्षण गरेर पर्यटकीयस्थलका रुपमा विकास यहाँका बहुसङ्ख्यक सिमसारमा लगानी गरेको छ । सेक्टर वन कार्यालय मङ्गलबारेका प्रमुख सहायक वन अधिकृत एकराज दाहालका अनुसार संरक्षणको अभावमा वन क्षेत्रभित्र रहेका सिमसार सुक्न थाले�. . .


अर्पणको गिनीज वर्ल्ड रेकर्ड स्टोरी

कुराकानी सुरु गर्नभन्दा अगाडी उनले हामीलाई सहज होस् भनेर उनका भिडियोहरु देखाए । उनले गिनिज वर्ल्ड रेकर्ड राख्न प्रयास गरेका भिडियोहरु हिमशिखर टेलिभिजनले खिचिदिएको रहेछ । त्यहाँ उनले टेवलमा राखिएका ४२ वटा वस्तुहरुलाई एकपटक हेरेर पुन मिसाएपछि पहिला जहाँ जुन अवस्थामा थिए त्यहिँ दुरुस्तै राखेका रहेछ�. . .


सिधुवा दुर्घटनाका घाइतेका लागि केहि घण्टा मै सय पिन्ट रगत

अफिसमा बसेर ‘नेट सर्फिंग’ गर्दै गर्दा दिउसो एउटा दुखद समाचार पढेँ – ‘धनकुटाको सिदुवामा गाडी दुर्घटना भएर ७ जनाको ज्यान गयो । तीन दर्जनभन्दा बढी घाइते भए ।’ अत्यन्तै दुखित बनायो, यस खबरले । तर अफिसियल ब्यस्तताले केही सोच्नै भ्याइनछु । कामकै थिचाइमा परिरहेछु । एक्कासी दिउसो साढे ४ बजे धरानस्थित रेडक्रस. . .


बर्षाले विजोग विराटनगर

प्रेम देवान विराटनगर , साउन ९ एक साताभन्दा लामो समय देखिको निरन्तर परेको वर्षाका कारण मोरङको मानव बस्तीमा खोलाको पानी पस्दा ५ सय भन्दा बढी घर परिवार विस्थापित भएका छन् । एक साताको वर्षाको क्रममा गएरातिदेखि झन थपिएको पानीले विराटनगर लगायत मोरङको आसपासको छिमेकी गाविस तथा नगरपालीकाका गांउ वस्तीमा व्या. . .


विद्यार्थीहरुलाई लक्षित गराउन एक दिने अभिमुखिकरण गोष्ठी

विराटनगर, ६ साउन विराटनगरमा १३ मा रहेको अरनिकोे उच्च माविले नव आगन्तु विद्यार्थीहरुलाई लक्षित गरी एक दिने अभिमुखिकरण गोष्ठी बिहिबार सम्पन्न गरेको छ । कलेजले १३ औं ब्याचमा भर्ना भएका कक्षा ११ होटेल मेनेजमेन्टका विद्यार्थीहरुलाई कलेजले कलेजको बारेमा जानकारी गराएको थियो । कलेजका एचओडि योगेश राजभण्ड�. . .


अनलाइन सर्भे:- ८२.४ प्रतिशत विराटनगरमा भइरहेकाे बिकासकाे तरिकाबाट खुसी छैनन्

बिराटनगरमा चलिरहेको विकास निर्माण कार्य प्रति सन्तुस्ट हुनुहुन्छ ? भनेर अावर विराटनगरका पाठकहरू बिच हामीले अनलाइन सर्वेक्षण गरेका थियाैं । १ हजार १ सय ५३ जना कुल पाठकहरूले सहभागिता जनाएकाे उक्त सर्वेक्षणमा विकास व्यवस्थित छैन भनेर ४ सय ८७ जना अर्थात ४२% , कार्यप्रति सन्तुष्ट छैन भनेर ४ सय ६४ अर्थात ४०%. . .


विराटनगरमा फुटसल टुर्नामेन्ट हुने

विराटनगरमा यहि श्रावण २८ गते देखि विराट कप फुटसल टुर्नामेन्ट अायाेजना हुने भएकाे छ । अावर विराटनगर र हिट् एणड हैग अाउट फुटसलकाे संयुक्त अायाेजनामा उक्त टुर्नामेन्ट हुन लागेकाे हाे । विराटनगर ६ स्थित हिट्स एण्ड हैगं अाउटकाे मैदानमा हुने उक्त टुर्नामेन्टमा १६ वटा टिमले सहभागीता जनाउने टिम मेनेज्मेन्. . .