सम्पूर्ण समाचार

विराटनगरको आदर्श स्कुलमा परीक्षा मै विभेद, विद्यार्थीले राष्ट्रिय परीक्षा बाेर्ड घेरे

विराटनगर । विराटनगरको आदर्श स्कुलमा कक्षा १२ को परीक्षामा धेरै कडाइ गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । विद्यार्थिहरुले परीक्षामा कडाइ गर्ने नाममा विद्यार्थीलाई अनावश्यक दुस्ख दिएको भन्दै राष्ट्रिय परीक्ष बोर्ड, विराटनगरको कार्यालय अगाडि आन्दोलन गरेका हो । ट्वाइलेटमा समेत गार्�. . .


विराटनगरमा सडक ढाकेर व्यापार गर्नेे व्यापारीलाई कार्वाही सुरु

विराटनगर बैशाख १८, विराटनगर महानगरमा फुटपाथ नियमन र नियन्त्रणका लागि सोमबारदेखि अनुगमन सुरु गरिएको छ । तोकिएको नियम विपरित सडक ,पेटीमा सामान राख्ने पसललाई कारवाही समेत गरिएको छ । सडक ढाकेर व्यापार गर्ने व्यापारीलाई अनुगमन टोलीले अल्टिमेटम तथा केहिलाई तत्काल कार्वाही समेत गरिएको थियो । अनुगमनमा �. . .


बृहत विराट क्षेत्र नै राजधानीको रुपमा आए काङ्ग्रेसले नमान्ने, नाम र राजधानीमा अलमलियाे

विराटनगर, १७ बैशाख । प्रदेश १ संसदको प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले प्रदेश सरकारले विकासका लागि भन्दै ल्याएको बृहत विराट क्षेत्रलाइ नै राजधानीका रुपमा अघि सारिए काँग्रेसले त्यसको प्रतिरोध गर्ने जनाएको छ । नाम र राजधानीको सन्दर्भमा टुङ्गो लगाउन कांग्रेस संसदीय दलको मंगलवार बसेको बैठक पछि क. . .


मन्त्री परिषदको निर्णयः धनकुटामा मुख्यमन्त्रीको सम्पर्क कार्यालय र यातायता सेवा केन्द्र स्थापना

विराटनगर, १७ बैशाख । मुख्यमन्त्रीको सम्पर्क कार्यालय धनकुटामा स्थापना गरिने भएको छ । आज प्रदेश १ सरकार मन्त्री परिषदको बैठकले सम्पर्क कार्यालय धनकुटामा राख्ने निर्णय गरेको हो । प्रदेशको नाम र राजधानीको बिषय टुङ्गो लाग्ने मुखैमा मन्त्री परिषदले यस्तो निर्णय गरेको हो । हाललाई क्षेत्रीय प्रशासन कार�. . .


भ्रष्टाचार नियन्त्रण अभियानमा साईकल यात्रा, खाेटाङबाट शुरु साईकल यात्रा विराटनगरमा

प्रेम देवान विराटनगर, १७ वैशाख । ‘भ्रष्टाचारमुक्त समाजको निर्माण गरौँ–धार्मिक तथा पर्यटनको प्रवद्र्धन गरौँ’ भन्ने उदेश्यका साथ शुरु भएको साईकल यात्रा बिराटनगर आईपुगेको छ । भ्रष्टाचार नियन्त्रण र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यका साथ साइकल यात्रामा निस्किएका खोटाङको मझुवागढी नगरपालिका–४ का कर�. . .


मोरङको बेलबारीमा यस्तो घटना : आफनै छोरी बलात्कार गर्ने बाबु पक्राउ

बेलबारी बैशाख १७ । मोरङको बेलबारीमा आफ्नै छोरी बलात्कार गर्ने बाबु पक्राउ परेका छन ।  मोरङको बेलबारी ११ भाङबारीका एक जना आफ्नै छोरीलाई यौन दुब्र्यबहार गरेको आरोपमा पक्राउ परेका छन । १४ बर्षिया छोरी कला लावती (नाम परिबर्तन) को जाहेरीका आधारमा उनलाई सोमबार पक्राउ गरिएको ईलाका प्रहरी कार्यलय बेलबारीक. . .


झापामा यस्तो : आफै सहायक केन्द्राध्यक्ष अनि आफै परीक्षार्थी, ल्याए परीक्षामा प्रथम नतिजा

बिर्तामोड बैशाख १६ । विवादित लक्ष्मी माध्यमिक विधालय अर्जुनधारा–६ का सहायक प्रधानाध्यापक घनश्याम डाँगीको कर्तुतले अभिभावक, स्थानीयवासी र शिक्षा सरोकारवाला चकित भएका छन् । विधालयका प्रधानाध्यापक विरेन्द्र प्रसाद गुप्ताका मुख्य सल्लाहकार डाँगीले गत वर्ष कक्षा–११ को परीक्षामा प्रथम नतिजा ल्याएक. . .


सल्बलाए सांसद, स्थायी राजधानी कहाँ प्रस्ताव गर्ने भन्ने विषयमा छलफल सुरू

विराटनगर, १७ बैशाख ।  स्थायी राजधानी तोक्ने प्रक्रिया अघि बढिरहँदा संसोधित प्रदेशसभा नियमावलीको अनुसूची ८ मा उल्लेखित व्यवस्थाले राजधानी कहाँ प्रस्ताव गर्ने भन्ने विषयमा छलफल सुरू भएको छ । उक्त अनुसूचीमा ‘प्रदेश राजधानीका लागि प्रस्तावित स्थान/क्षेत्र’ भनी उल्लेख गर्नुपर्ने व्यवस्था गरिएको छ । प्. . .


नेपाली सेनाले मात्र प्रयोग गर्ने ‘एम १६’ आधुनिक हतियार कसरी पुग्याे बक्राहा खाेलामा ?

विराटनगर,१६ वैशाख । नेपाली सेनाले मात्र प्रयोग गर्ने आधुनिक हतियार ‘एम १६’ नुनसरी-बक्राह खोला किनारमा फेला परेको छ । मोरङको मिक्लाजुङ गाउँपालिका- ६ नुनसरी बक्राह खोलामा खिया लागेको अवस्थामा नेपाली सेनाले प्रयोग गर्ने एम १६ राइफल, म्यागजिन र ६ राउण्ड गोली फेला परेको हो । खोलाबाट ढुंगागिटी उत्खनन गरिर�. . .


विराटनगरमा अपाङ्गगता भएका १६ जनाकाे मुहारमा खुशी, प्रतिभाले पाईन् कृतिम हात

प्रेम देवान विराटनगर, १६ वैशाख । पाँचथरको आङ्लाबुङबाट  विराटनगर आएकी १७ वर्षिया प्रतिभा आङम्देम्वे सोमबार निकै खुशी देखिन्थिन् । यसको एउटै कारण थियो १७ बर्षपछि कृतिम हात प्राप्त गर्नु । कक्षा ११ मा पढ्दै गरेकी प्रतिभा मामा माईजुको साथमा विराटनगर आएकी हुन् । प्रतिभाले विराटनगरमा समुदायमा आधारित पुन�. . .


सिमा विवाद सांसदको टाउको दुखाई, उदयपुरका सांसद भन्छन् ‘तत्काल बैज्ञानिक ब्यवस्थापन होस्’

विराटनगर, १६ बैशाख । पछिल्लो समय प्रदेश १ सभामा सिमा विवादका कुरा चर्किएर आउन थालेको छ । प्रदेश सभा बैठकमा बोल्ने उदयपुरकी सांसद अम्बिका थापाले उदयपुरमा सिमा विवाद समस्याको रुपमा रहेको सुनाईन् ।  बेलका नगरपालिका र बराह नगरपालिकामा सिमाना कायम गर्न विवाद रहेको थापाले बताईन । उनका अनुसार बेलका र सप्त�. . .


जन्ती बाेकेकाे जिप दुर्घटनामा, ५ जनाको घटनास्थलमै मृत्यु

काठमाडौँ , १६ बैशाख । पाल्पाको निस्दी गाउँपालिका वडा नम्बर ७ मित्यालमा भएको जिप दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ । लु १ ज १९४१ नम्बरको जिप गुघुरीभीरमा जन्तीसहित दुर्घटना भएको हो । ६ जना जन्ती बोकेर गएको मध्ये ५ जनाको मृत्यु भएको खबर आफूले प्राप्त गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाका डीएसपी कृष्ण�. . .