विराटनगर, २१ पुस । विराटनगरमा जारी सुबिसु क्यान ईन्फोटेकमा सर्बसाधारणको भिडसँगै बिभिन्न आईटममा बिशेष छुटको ब्यवस्था गरिएकोछ । बिभिन्न स्टलहरुबाट बिक्रि बितरण भईरहेको ल्यापटपमा १५ प्रतिशत छुटको ब्यवस्था गरिएको छ। त्यस्तै एन्टीभाईरसमा ५० प्रतिशतसम्म छुट दिईएको क्यान महासंघ मोरङले जनाएको छ । एन्टी. . .
विराटनगर, २१ पुस। उपसचिव प्रेमप्रसाद सञ्जेलले श्रम सचिवलाई कारबाहीको माग गर्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितलाई पत्र लेखेका छन् । उनले आफ्नो सरुवा बदर गर्न र निजामती सेवा ऐन विपरित सरुवा गर्ने श्रम सतिवलाई कारबाही गर्न माग गरेका छन् । दुई पाना लामो हस्तलिखित निवेदन प्रधान. . .
[caption id="attachment_66894" align="alignnone" width="769"] लेखक : चन्द्र उपाध्याय[/caption] वर्तमान नेपालमा राजनैतिक संक्रमण सकिएको,दुई तिहाईको शक्तिशाली सरकार बनेको अनि विकास र समृद्धि मुलुकको लक्ष्य बनेको अवस्था छ । जनताका चाहना धेरै छन् । संगसंगै संघीयता, विकास र नागरिक समाजको भूमिकाको बारेमा बहसहरु हुँदैछन् । राजनैतिक रुपमा संघीयताका . . .
विराटनगर पौष २१, विराटनगरको ट्राफिक प्रहरी कार्यालयबाट १ सय मिटर पनि टाढा नभएको जुत्ताबजार डट कमको पसलमा चोरी भएको छ । शुक्रबार राति उक्त पसलबाट ताल्चा फोडेर नगद चोरी भएको सञ्चालक सुजन लुइँटेलले आवर विराटनगरलाई जानकारी दिए । बेलुकी ८:१५ बजे पसल बन्द गरेर गएको र शनिबार विहान पसल खोल्न आउदा पसलमा लगा�. . .
प्रेम देवान/ओवी विराटनगर २१ पुस । पछिल्लो समय लिम्बु जातीको मौलिक ब्याच ‘सिलाम साक्मा’ निकै प्रचलनमा आउन थालेको छ । यसलाई अहिलेका पुस्ताले फेशनको रुपमा नै लिन थालेका छन् । केही समय अगाडी ‘द भ्वाई अफ नेपाल’का ४ जना जज र उद्घोषकहरुले आफ्नो छातीमा लगाएको लोगोले विश्वभरी नै के होला भनेर सबैको मनमा कौतहुलत�. . .
विराटनगर पुष २१ , विराटनगर वार्ड नं ४ मा आगजनीको घटनामा घरबार बिहिन बन्न पुगेका सितारामलाल दासलाई विराटनगर महानगरका मेयर भीम पराजुलीले आर्थिक सहयोग गरेका छन् । आगजनीमा घरबार विहिन बन्नपुगेका दासलाई ५० हजार रुपैयाको चेक मेयर पराजुलीले प्रदान गरेका छन् । मेयर पराजुलीले आगजनीमा परेका परिवारलाई लत्त�. . .
विराटनगर, २० पुस । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वाईडबडी प्रकरणमा कुनै मन्त्रीलाई कार्वाहीको लागि भएको सिफारिस बारे आफुलाई थाहा नभएको बताएका छन् । सार्बजनिक लेखा समिति आफैले कार्वाही नगर्ने भएकाले कार्वाही गर्ने सरकारले कुनै मन्त्रीलाई कार्वाही गर्ला भन्ने आफुुलाई नलागेको बताए । वि�. . .
विराटनगर, २० पुस । एक नम्बर प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीले पत्रकारलाई अप्ठेरो पार्नेगरी कुनै पनि सरकारले गतिबिधि नगरेको बताएका छन् । नेपाल पत्रकार महांघ मोरङको १३ औ साधारण सभालाई सम्बो धन गर्दै मन्त्री कार्कीले अहिले प्रदेश सरकार, स्थानीय सरकार र संघीय सरकारले . . .
भद्रपुर पुष २०। एकल महिलालाइ जस्तैगरी यहाँकाे झापा गाउँपालिकाले एकल पुरुषलाई पनि सामाजिक सुरक्षा भत्ता दिँदै आएको छ । गत अार्थिक वर्षदेखि नै गाउँपालिकाले ६० वर्ष माथिका एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिँदै अाएकाे छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चोलेन्द्र दङ्गालका अनुसार उनीहरूलाइ भ�. . .
अमर काफ्ले, इनरुवा। नगरपालिकाका प्रमुख राजन मेहताले कफी विथ मेयर कार्यक्रम संचालनमा ल्याएका छन् । यो सँगै मेहताले कृषकसँगको भलाकुसारी कार्यक्रम समेत संगसंगै अघि बढाएका छन् । कार्यव्यस्तताका कारण लक्षित समुदायसँग परामर्श र सल्लाह सुझाव लिन समय अभाव भएपछि कफी विथ मेयर र कृषकसँग भलाकुसारी कार्यक. . .
विराटनगर, २० पुस । विराटनगरको जामुनगाछीमा गएराती भएको आगलागीमा दमकल न पुगेको स्थानीयले गुनासो गरेका छन् । केही दमकल बिग्रिएको केही दमकलमा पानी नभएको भन्दै दमकल समयमा नै नपुगेको भन्दै स्थानीय आक्रोशित भएका हुन् । सरलराज पोखरेलले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन्, क्या हो मेयर साहब, तपाइँको राजमा पानी . . .
इलाम, २० पुस। नेपाली कांग्रेस इलामले लगानी सम्मलेनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीलाई गर्न लागिएको नागरिक अभिनन्दन बहिष्कार गर्न अपिल गरेको छ । बिहिवार १७ बुँदे अपिल जारी गर्दै कांग्रेसले ओलीलाई असफल र अधिनायकबादी प्रधानमन्त्रीको संज्ञा दिँदै इलाम नगरपालिकाले गर्न लागेको अभिनन्दन बहिष्कार . . .