सम्पूर्ण समाचार

विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो’ आजदेखि

विराटनगर, ९ माघ । बालाजी मिडिया हाउसको आयोजना र नेपाली जुत्ताघर काठमाडौंका पूर्व अध्यक्ष होमनाथ उपाध्यायको संयोजकत्वमा ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो’ हुने भएको छ । विराटनगर–७ स्थित बैंक अफ काठमाण्डूको कार्यालयअगाडि खाली जग्गामा आज�. . .


भोजपुर केन्द्रबिन्दु बनाएर मध्यरातमा भूकम्प गयो, पहाडी क्षेत्रका बासिन्दा बाहिर निस्केका थिए

काठमाडाैं, ९ माघ। प्रदेश नम्बर एकको पहाडी जिल्लाहरूमा मंगलबार राति भूकम्पको धक्का महसुस भएको छ । मंगलबार राति साढे १० बजे पूर्वको पहाडी जिल्लाहरू भोजपुर, खोटाङ, संखुवासभा र धनकुटाका केही भागमा भूकम्पको धक्का महसुस भएको हो । भोजपुरको रामप्रसाद गाउँपालिकास्थित बैकुण्ठे केन्द्रबिन्दु बनाएर ४.५ म्याग�. . .


निर्मला पन्तको हत्याका विषयमा विराटनटनगरबाट तरुण दलकाे औंला ‘गृहमन्त्रीका छोरातर्फ’

विराटनगर, ८ माघ। नेपाल तरुण दलका केन्द्रीय सभापति जितजंग बस्नेतले निर्मला पन्तको बलात्कार र हत्या सम्बन्धी घटनामा गृहमन्त्रीका छोरातर्फ औंला ठडिएको आरोप लगाएका छन् । तरुण दलले विराटनगरमा मंगलबार आयोजना गरेको विरोध सभामा बोल्दै सभापति बस्नेतले भने, ‘‘निर्मला बलात्कार र हत्याको घटनामा गृहमन्त्रीकै. . .


हिसान स्पोर्टस् मिट विराटनगरमा सुरु, फुटवलमा ग्रिनल्याण्ड, गौतम बुद्ध, मेरिल्याण्ड कलेज विजयी

विराटनगर, ८ माघ। उच्च शिक्षालय तथा विद्यालय संघ हिसान मोरङले विराटनगरमा ८ औं हिसान स्पोर्टस मिट सोमबारबाट सुरु भएको छ । खेलकुदका माध्यबाट विद्यार्थीलाई शारीरिक स्वास्थ्य राख्ने उद्देश्यले खेलकुद उत्सव आयोजना गरेको हो । प्रतियोगिता अन्तर्गत सोमबार क्रिकेट र फुटबलका खेल शुरु भएको छ । फुटबलको पहिलो ख�. . .


किन बन्दैनन् गरिबका टिकाउ हुने घर,ओत पाएका ऋषिदेव समुदाय पुगे खाली आकाशमा

रविन्द्र बराल विराटनगर, ८ माघ । मोरङको सुनवर्सी नगरपालिमा करिब २१ बर्ष अगाडि एउटा कार्यक्रम आयो जहाँ गरिब बस्ती बनाउने  । पुर्ब प्रधानमन्त्री स्वर्गीय गिरिजाप्रसाद कोईरालाले आफ्नो निर्वाचन क्षेत्रमा  प्लान नेपालको सहयोगमा शुरु गरेको जनता आवास कार्यक्रमको टिनमात्र बाँकी रहेको छ । सुनवर्सी नगरपाल. . .


विराटनगरमा नेपाल तरुण दलको वर्तमान सरकार विरुद्ध आयो यस्तो चर्को विरोध भिडियो सहित..

विराटनगर ८ माघ । वर्तमान सरकार विरुद्ध विराटनगरमा प्रदेशस्तरीय वृहत विरोध कार्यक्रम गर्दै तरुण दलका नेताहरूले केपी ओली नेतृत्वको सरकारको चर्को विरोध यसरी गरे । तरुणदलका नेताहरूले देशमा भ्रष्टाचार बढेको, बलात्कार र अशान्तिका घटना बढेको भन्दै ओली नेतृत्वको सरकारको यसरी कडा भाषण दिए । हेर्नुहोस भिड�. . .


विराटनगरमा फेरी अर्को सडक दुर्घटना , टेम्पो पल्टियो ५ घाईते १ को अवस्था गम्भिर

विराटनगर, ८ माघ । विराटनगरको बरगाछीमा आज दिउँसो भएको टेम्पो दुर्घटना हुँदा ५ जना घाइते भएका छन् । कंचनबारीबाट महेन्द्रचोक तर्फ आउर्दै गरेको को १ ह ७७४ नम्बरको टेम्पो सडकमा पल्टिएर दुर्घटना भएको ट्राफिक प्रहरीले जनाएको छ । कुदिरहेको टेम्पो साईड लगाउन खोज्दा सडकमा थुपारिएको बालुवा र गिटी भासिदा दुर्घ�. . .


बिराटनगरमा विराट फूटवेयर एक्पो भोलिबाट , ६० प्रतिशतसम्म छुट !

विराटनगर, माघ ८ । बिराटनगरमा “स्वदेशी वस्तुको प्रवद्र्धन हाम्रो अभियान” नाराका साथ विराट फूटवेयर एक्पो–२०७५ प्रदर्शनी हुने भएको छ । माघ ९ गतेदेखि विराट फूटवेयर एक्पा संचालन गर्न लागिएको हो । एक्स्पोमा नेपालका विभिन्न १० जुत्ताचप्पल उद्योगका उत्पादन राखिने जनाइएको छ । एक्स्पोमा महिला, पुरुष, बालबा�. . .


प्रदेश नम्बर १ मा एकैदिन ७७० चालक र सवारीसाधन कारबाहीमा

बिराटनगर माघ ८ , प्रदेश नम्बर १ मा एकैदिन ७७० जना सवारी चालक र सवारीधनी कारबाहीमा परेका छन् । प्रदेशका १४ जिल्लामा सोमबार विहान ६ बजेदेखि मंगलबार विहान ६ बजेसम्म ट्राफिक नियम उल्लंघन गर्ने ७७० जना चालक र सवारीधनीलाई कारबाही गरिएको प्रदेश १ ट्राफिक प्रहरी कार्यालयले जानकारी दिएको छ । मादक पदार्थ सेवन. . .


ग्याँस वाईल्डिङको ड्रम पड्किएर लक्ष्मीमार्गमा बराईलीकोे मृत्यु

विराटनगर ८ माघ । मोरङको बेलवारी नगरपालिका ११ लक्ष्मीमार्गमा ग्याँस वेल्डिङको ड्रम पड्किएर १ को मृत्यु भएको प्रहरीले जनाएको छ । आज विहान मंगलबार साढे आठ बजेको समयमा लक्ष्मी मार्गमा रहेको बस्नेत ग्रिलमा काम गर्दै आईरहेका ३७ को मनिष बराईलीको मृत्यु भएको जिल्ला प्रहरी कार्यलय मोरङले जनाएको छ । वेल्डिङक. . .


बुवाको उपचार खर्च जुटाउन सफारी चलाउदै छोरी, १२ लाख जाेहाे गर्न सकस

गोविन्द पोखरेल । उनी विद्यालयको नियमित छात्रा हुन् । कक्षा १२ मा पढ्छिन् । १७ वर्ष पुगिन् । पढाइ औसत छ । शिक्षा संकाय लिएकी छन् । विद्यालय र घर आउजाउमा उनकौ दैनिक चल्दै थियो । हिजोआज दैनिकी फेरिएको छ । विद्यालय नियमित हुन छाड्यो । पुरै कक्षा लिन पाउदैनिन् । सुस्त मनस्थिती भएकी बहिनी, एउटा मृगौला निकाले�. . .


नेपाली कांग्रेस मोरङद्धारा खोला दोहन बिरुद्ध बिशेष प्रस्ताव पारित

विराटनगर, ८ माघ । नेपाली कांग्रेस मोरङको आईतवार बसेको जिल्ला कार्यसमितिको बैठकमा खोलाजन्य प्राकृतिक श्रोत साधन बिरुद्ध बिशेष प्रस्ताव पारित गरेको छ । नदीजन्य प्राकृृतिक श्रोत दोहोनको बिरुद्धमा लाग्दै आएका मोरङ क्षेत्र नम्बर ३ (क) का प्रदेश सांसद सयर्माराज राईले प्रस्तुत गरेको बिशेष प्रस्ताव कांग्�. . .