विराटनगर,१० माघ । विराटनगरमा जारी आठौँ हिसान स्पोर्टस मिटको क्रिकेटतर्फ कोशी र लर्डबुद्ध तथा फुटबलतर्पm अर्किड, सेन्टजोसेफ, ग्रिनल्याण्ड र कोशी, छात्रा भलिबलमा पथरीको एभरेष्ट, मोर्डनएरा, कान्तिपुर र लर्डबुद्ध कलेज विजयी भएका छन् । हिसान मोरङले आयोजना गरेको प्रतियोगिताअन्तर्गत बिहिबार भएको क्रिकेट�. . .
विराटनगर १० माघ । विराटनगर ५ मा रहेका एभरेष्ट बोर्डिङ स्कुलले आफ्नो रजत जयन्ती तथा २५ औं अभिभावक दिवस विभिन्न कार्यक्रमका साथ शुरु गरि मनाएको छ । दुईदिनसम्म चल्ने कार्यक्रमको पहिलो दिन प्राथमिक तहका बालबालिकाले विभिन्न साँस्कृतिक महत्व झल्कने सांगितिक कार्यक्रम सहित आ–आफ्ना प्रतिभा प्रस्तुति देख�. . .
प्रेम देवान विराटनगर १० माघ । ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ बुधबारदेखि विराटनगरमा सुरु भएको ‘विराट फूटवेयर एक्स्पो’ मा पहिलो दिन भन्दा दोस्रो दिन उपभोक्ताको भिड लागेको छ । बालाजी मिडिया हाउसको आयोजना तथा नेपाली जुत्ताघरको संयोजनमा विराटनगर–७ सात घुम्ती स्थित खाली ज�. . .
विराटनगर, १० माघ । विराटनगरको मिल्स एरियामा आज बिहान स्कुल भ्यान दुर्घटना भएको छ । विराटनगर १५ मा रहेको श्रीराम स्कुलको म्याजिक भ्यान बिद्यार्थी लिएर बिद्यालय आउने क्रममा दुर्घटनामा परेको हो । को १ च ७०३४ नम्बरको म्याजिक भ्यान बिहान साढे ९ बजे विराटनगर महानगरपालिकाले बनाउँदै गरेको सडकमा थुपारिएको �. . .
विराटनगर,१० माघ । नेपाल विद्युत प्राधिकरणले विराटनगर वितरण केन्द्र अन्तरगतका धेरै फिडरका विद्युत लाइन अबरुद्द हुँदै छन् । विराटनगर महानगरपालिकाको आग्रहमा सडकका पोल स्थानान्तरण गर्न ११ केभी दुहबी औद्योगिक प्रसारण वितरण लाइनको सेवा अवरुद्ध भएकाे हो । ११ केभी विराटनगर–दुहबी प्रसारण लाईन पनि अबरु�. . .
नवराज कट्टेल विराटनगर, माघ ९ गते । राष्ट्रिय गौरवको त्रिदेशीय ‘लाइफलाइन’ विराटनगर–किमाथाङ्का सडक सञ्जालको ट्रयाक खोल्ने काम अन्तिम चरणमा पुगेको छ । उत्तर–दक्षिण कोसी (सडक) आयोजना अन्तर्गत सङ्खुवासभाको खाँदवारीदेखि भोटखोला गाउँपालिकाको किमाथाङ्कासम्मको व्यापारिक मार्ग विस्तार अन्तिम चरणमा पुग�. . .
विराटनगर, १० माघ । सोमबार २ बजे प्रदेश १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सुनसान थियो । कार्यालय अगाडिको पार्किङस्थल खाली थियो । प्रदेशका प्रमुख सचिवसहित अधिकांश विभागीय सचिवका कोठा पनि खाली थिए । ‘मुख्यमन्त्री नभएपछि प्रमुख सचिवको काम हुँदैन,’ सचिव बलदेवप्रसाद जोशीले भने, ‘प्रमुख सचि�. . .
बिराटनगर माघ १० , ओबी मिडिया प्रालिको आयोजनामा सुरु गरिएको "वर्ड विन्ङस्" को २ वटा सिजन सकिन लागेको छ । पहिलो सिजनमा नेपाल र भारतमा उक्त कार्यक्रम निकै लोकप्रिय भएको थियो । स्लाम कविता,स्पीच, लगायतका विधामा बनाइएको उक्त कार्यक्रमले अहिले युवाहरुमा निकै चर्चा कमाएको छ । कार्यक्रमको छोटो समयमा नै उक्. . .
विराटनगर, १० माघ । महेन्द्र मोरङ आदर्श बहुमुखी क्यामपसको आर्थिक एवं प्रशासन शाखामा विद्यार्थीहरुले लगाएको ताला खोलिएको छ । क्याम्पस प्रमुख बाबुराम तिमल्सिना र अनेरास्ववियु, समाजवादी विद्यार्थी संघ र राष्ट्रिय विद्यार्थी संघका प्रतिनिधिविच भएको छलफलपछि ताल खुलाईएको हो । गत पुष २ गतेदेखि क्याम्पस�. . .
विराटनगर, ९ माघ । विराटनगरमा १५ देखि ६० प्रतिशत छुट सहित विराट जुत्ता मेला सुरु भएको छ । जुत्ता मेलामा नेपालका १० वटा स्वदेशी उद्योगका २४ वटा स्टल रहेको आयोजकले जनाएको छ । मेलाको उद्घाटन समारोहमा बोल्दै १ नम्बर प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले नेपालमा रबर खेती गरेर जुत्ता चप्प. . .
विराटनगर, ९ माघ । ८ औं हिसान स्पोर्टस मिटको क्रिकेटतर्फ मेरिल्याण्ड र एभरेष्ट तथा फुटबलतर्पm एभरेष्ट, सिटी, एभरेष्ट र मोर्डनएरा कलेज विजयी भएका छन् । हिसान मिटअन्तर्गत बुधबार भएको क्रिकेटको पहिलो खेलमा मेरिल्याण्ड कलेजले मोर्डनएरा कलेजलाई ८५ रनले पराजित गर्दै क्वाटर फाइनलमा प्रवेश गरेको छ । टस जिते�. . .
विराटनगर ९ माघ । बालाजी मिडिया हाउसको आयोजना र नेपाली जुत्ताघर काठमाडौंका पूर्व अध्यक्ष होमनाथ उपाध्यायको संयोजकत्वमा ‘स्वदेशी वस्तुको प्रवर्द्धन हाम्रो अभियान’ भन्ने नाराका साथ आजदेखि विराटनगरमा ‘विराट फूटवेयर एक्स्पो’ सुरु भएको छ । जुत्ता चप्पल वृहत मेलाको आन्तिरिक मामिला तथा कानुन मन्त्रि हि�. . .