सम्पूर्ण समाचार

प्रदेश १ सरकारले धुर्मुस–सुन्तलीलाई स्वास्थ्य प्रवर्द्धन सचेतना सद्भावना दुत बनाउँदै

विराटनगर, १३ माघ । एक नम्बर प्रदेश सरकारले स्वास्थ्य जीवन कार्यक्रम अन्तरगत स्वास्थ्य प्रवद्र्धन सचेतना सद्भावना दुतका रुपमा सीताराम कट्टेल (धुरमुस), कुञ्जना घिमिरे (सुन्तली)लाई घोषणा गर्ने भएको छ । आईतवार सामाजिक विकास मन्त्रालयले धुर्मुस र सुन्तलीसँग सम्झौता गर्न लागेको हो । आज मुख्यमन्त्री तथा म�. . .


झापाका दुई स्थानमा आगलागी, साढे ११ लाख बराबरको क्षति

विराटनगर, १३ माघ । झापाको दुई स्थानमा  भएको आगलागीबाट  ११ लाख  बढीकाे  क्षति भएको छ । शनिवार साँझ झापाको कन्काई नगरपालिका-४ बस्ने लङक बहादुर खड्काको फुसको छानो, टाटी बेरा लगाएको १ तले घरमा आगलागी हुँदा अन्दाजी २ लाख ५० हजार मूल्य बराबरको क्षति भएको छ । आगलागीबाट खड्काको घरमा रहेको अन्नपात, लत्ताकपडा, १४ व�. . .


विराटनगर ऐतिहाँसिक योग शिविर हुँदै, आयोजक प्रदेश सरकार

विराटनगर, १२ माघ । १ नम्बर प्रदेश सामाजिक विकास मन्त्रालयको आयोजनामा आइतबार (आज) विराटनगरमा भव्य योग शिविर हुँदैछ । ‘योग गरौ, स्वास्थ्य बनौं’ भन्ने नाराका साथ ५ दिनसम्म चल्ने शिविरमा हजारौं मानिसको सहभागीता हुने अपेक्षा गरिएको छ । विराटनगरको विराट नर्सिङ होमको पूर्व पट्टिको खाली मैदानमा शिविर हुनेछ �. . .


विराटनगर भन्सार कार्यालयले अर्धवार्षिक अवधिको लक्ष्य भेट्टायो

विराटनगर, १२ माघ । विराटनगर भन्सार कार्यालयले चालु आर्थिक वर्षको अर्धवार्षिक अवधिको लक्ष्य पूरा गरेको छ। विराटनगर भन्सारले पुस मसान्त सम्ममा १९ अर्ब ५७ करोड २० लाख रुपैयाँ संकलन गरी लक्ष्य पूरा गरेको हो। यस अवधिमा १९ अर्ब ५६ करोड ४६ लाख रुपैयाँ राजस्व संकलन गर्ने कार्यालयको लक्ष्य थियो। चालु आर्थिक व. . .


यूएईविरुद्ध नेपालको शानदार जित , रोहितले तोडे सचिन र अफ्रिदीको रेकर्ड

काठमाडौं । कीर्तिमानी रोहितकुमार पौडेलको अर्धशक तथा सोमपाल कामीको ५ विकेटप्रेरित नेपालले शनिबार युनाइटेड अरब इमिरेट्स (यूएई)विरुद्धको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा १ सय ४५ रनको विजय हासिल गरेको छ । सबैभन्दा सानो उमेरमा एकदिवसीय अर्धशतक पूरा गर्ने खेलाडी बनेका रोहितकुमारले ५५ रन बनाए. . .


झापामा मनषा सिमेन्ट उद्योगका व्यवस्थापक हातखुट्टा बाँधिएको अवस्थामा मृत भेटिए

झापा माघ १२ । झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन् । हातखुट्टा बाँधिएको अवस्थामा शनिबार बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताए । उनका अनुसार भारत पटना घर भएका ६१ वर्ष. . .


युथ फर ब्लड मोरङ फेरिपनि रेडक्रस सोसाईटीबाट सम्मानित

विराटनगर १२ माघ । रगतको क्षेत्रमा काम गर्दै आएको युथ फर ब्लड पुन पाचौ पटक सबैभन्दा बढी रगत संकलन गर्ने सस्थाको रुपमा प्रथम हुन सफल भएको छ । यस संस्था २०७१ सालयता हरेक वर्ष बढि रक्तदान गराउने संस्थाकाे रूपमा सम्मानित हुदै आएकाे छ ।मोरङ रक्त संचार सेवा दिवसको उपलक्ष्यमा नेपाल रेडक्रस सोसाईटी मोरङले प्�. . .


धरानका रमेश प्रसाईंले जिते पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि

पब्लिक स्पिकर नेपाल सिजन २ को उपाधि धरानका रमेश प्रसाईंले जितेका छन् । ‘अब बोल्छ नेपाल’ भन्ने मूल नाराका साथ शुरु भएको राष्ट्रव्यापी खुला वक्तृत्वकला प्रतियोगिता पब्लिक स्पिकर नेपालको उपाधि रमेशले जितेका हुन् । अन्तिम चरणमा देशका विभिन्न १२ स्थानमा आयोजित अडिसनमा सहभागिता जनाएका करीब ११०० युवाका . . .


विराटनगरमा यस्ताे घटना :मापसेपछि लाईसेन्स लिन गएका सेवाग्राही प्रहरी कार्यालयमै ढले

विराटनगर, ११ माघ । प्रहरी कार्यालयमा लाईसेन्स लिन गएका एक सेवाग्राहीको मृत्यु भएको छ । शुक्रवार मध्यान्ह जिल्ला प्रहरी कार्यालयमा आफ्नो लाईसेन्स लिन गएका विराटनगर महानगरपालिका ५ ईक्राहीका फणिन्द्र खरेलको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी घनश्याम श्रेष्ठका अनुसार, ‘बिहान करिब . . .


विराटनगरका निजी बिद्यालय ‘प्लस टु’को मनपरी : बिद्यार्थीलाई ५० देखि ५ सयसम्म जरिवाना

विराटनगर, ११ माघ । विराटनगरमा रहेको कान्तिपुर कलेजले बिद्यार्थीबाट अतिरिक्त शुल्कको नाममा एक बिद्यार्थीबा ६ सय बढी रकम लियो । कक्षा ११ मा पढ्ने एक बिद्यार्थीको नाममा काटिएको रसिदमा बिभिन्न शिर्षकको नाममा बिल काटेर २३ सयको बिल अभिभावकलाई पठायो । त्यसमा लेखिएको थियो अतिरिक्त शुल्क (एक्ट्रा) ६ सय रुपैय�. . .


विराटनगरको डिग्री क्याम्पस सुधार्न विद्यार्थी संगठनको चेतावनी

विराटनगर ११ माघ । विराटनगर १४ मा रहेको स्नानतकोत्तर क्याम्पस (डिग्री )मा शैक्षिक गतिविधी र राजनैतिक दाउपेचका कारण शैक्षिक गुणस्तर दैनिकी खस्कदै गएको प्रति विद्यार्थी संगठनले क्याम्पस प्रशासनको ध्यानाकर्षण गराएका छन् । अनेरास्ववियू अखिल र अनेरास्ववियू क्रान्तिकारी विद्यार्थी संगठनले प्रेस विज्�. . .


विराटनगरमा पनि हिउँदे बर्षा, यस्तो छ तीन दिनको मौसमी अवस्था

विराटनगर, ११ माघ । विराटनगरमा आज विहानैदेखी हिउँदे बर्षा सुरु भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका विभिन्न स्थानमा आज पानी पर्ने सम्भावना बढेको छ । पश्चिमी वायुको प्रभावले गएरातिदेखि नै देशैभरी वर्षा भएको हो । मौसम विभागका अनुसार मौसम बदलिनेक्रम पश्चिमबाट पूर्वतर्फ पश्चिमी वायु स�. . .