सम्पूर्ण समाचार

ईलाममा अनसनरत डा. केसीलाई सेनाको हेलिकप्टरबाट रातारात काठमाडाैँ लगियाे

ईलाम, ४ माघ । स्वास्थ्य तथा शिक्षा समितिले पास गरी संसदमा पेस गरेको चिकित्सा शिक्षा विधेयकमा संशोधन लगायत माग राख्दै इलाममा अनसन बसेका डाक्टर गोविन्द केसीलाई शुक्रबार बिहान ३ बजे काठमाडौं लगिएकाे छ। उनलाई त्रिभुवन विमानस्थलबाट टिचिङ अस्पताल लगेर त्यहाँको आइसियुमा भर्ना गरिएको छ। सुरूमा डा. केसी आइस. . .


विराटनगरको व्यस्त बजारमा पानीपुरी र चट्पटे बेच्न बिद्यार्थी पुगेपछि(भिडियाे रिपाेर्ट)

प्रेम देवान । विराटनगर, ३ माघ । विराटनगरको व्यस्त बजार बुधहाट चोक वि– प्लटको खाली मैदानमा विहिवार एक हुल विद्यार्थीहरुको जमात देखियो । चट्पटे र पानीपुरी आम मानिसलाई बेच्न भ्याई नभ्याई, अनी कोही काटुनको बक्स लिएर उभिएका देखिन्थे । आखिर विद्यार्थीहरु किन चटपटे बेच्न बाध्य भए त? त्यहाँ आउने जो कोहीको मनम. . .


विराटनगरका सरसफाई कर्मचारी माथि कुटपिट, हातपात गर्ने ब्यक्ति पक्राउ पछि रिहा

प्रेम देवान । विराटनगर, ३ माघ । विराटनगरको फोहोर मैला व्यवस्थापन गर्ने जिम्मा पाएको वेस्ट मेनेजमेन्ट कम्पनी प्रालि जेभीका कर्मचारी माथि हातपात हातपात भएको छ । हातपात गर्ने ब्यक्तिलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले विराटनगर २ का ४० बर्षिय महेश साहलाई नियन्त्रण लिई अनुसन्धान सुरु गरेको हो । �. . .


दिमागमा छिरेको फलामको टुक्रा बिराट नर्सिङ होमले सहजै निकाल्याे

बिराटनगर, ३ माघ । मोरङको विराटनगर अस्पताल प्रालि (बिराट नर्सिङ होम) का न्यूराे सजर्न डा. आलोक देवले एकजना बिरामीको टाउको भित्र छिरेकाे ४ x ३ सेमिकाे फलामकाे टुक्रा शल्यक्रिया मार्फत निकाल्न सफल भएका छन्  ।  बिरलै रुपमा यस्ता शल्यक्रिया सफल हुने गरेका बेला डा.देवले  बिरामीको सफल शल्यक्रिया गर्न सफल भएकाे . . .


गरिखानेको कुरा : बिराटनगरमा “रन्जना दिदि” को परिश्रम महिलाहरुको लागि प्रेरणा

बिराटनगर माघ ३ , ४६ बर्षिय रन्जना कुमारी कार्की करिब ५ बर्ष देखी बिराटनगरको शनिहाटमा पसल संचालन गदै आएकी छिन । ॠण उठाएर पसल संचालनमा ल्याएकी रन्जनालाई शनिहाटमा "रन्जना दिदी" भनेर सबैले चिन्दछन् । श्रीमान बिराटनगर कै होटलमा लेखापाल , परिवारको सहयोगले नै पसल चलाइरहेको उनले बताइन । दुध बेच्दा बेच्दै होट. . .


सुनसरीमा दर्दनाक मृत्यु, नहरमा माेटरसाईकलले थिचेकाे अबस्थामा शव भेटियाे

दुहवी,३ माघ । सुनसरीको दुहबीमा माेटरसाईकल  सहित डुबेको अवस्थामा शव फेला परेकाे छ  । दुहबी नगरपालिका १० सिमारियाको सुनसरी–मोरङ सिचाई नहरमा मोटरसाइकल सहित गढी गाँउपालिका ५ का   ३५ बर्षिय लक्ष्मण खाँको शव फेला परेको हो । को ३३ प २१९४ नम्बरको बाईक सहित पानीमा डुबेको अबस्थामा माथिबाट माेटरसाईकलले थिचेका�. . .


विराटनगरमा व्यावसायिक स्ट्रेबेरी खेती गर्नका लागि गरिएको अनुसन्धान सफल

विराटनगर, माघ ३ गते । व्यावसायिक स्ट्रेबेरी खेती गर्नका लागि विराटनगरमा शुरु गरिएको अनुसन्धान सफल भएको छ । तराईमा स्ट्रबेरी खेतीको सम्भावना अनुसन्धानका लागि ललितपुर महानगरपालिका १४ नखुडोलका युवा कृषकले गर्नुभएको प्रयोग सफल भएको हो । विराटनगर महानगरपालिका १२ बखरीमा नखुडोलका ३६ वर्र्षीय ससन टेवको�. . .


ती समय जब निलम ढुंगाना दुवै खुट्टाले छमछमी नाचथिन ! (तस्बिर सहित)

बिराटनगर माघ ३ , 'नृत्य' एक खुटा भए पछि को योजना थिएन,सानै छदा देखि नै नृत्यको बाटो आफै तय गरिसकेको थिए ।" यी वाक्य एक खुट्टाले नाच्ने डान्सर "निलम ढुंगाना" ले आफ्नो फेसबुकमा लेखेको स्टाटस हो । २०६४ माघ २३ गते उनको जीवनमा घटेको दुर्घटनाले उनले आफ्नो एउटा खुट्टा गुमाइन  । साथी र उनि हिड्दै  गरेको बेलामा पछ�. . .


यसरी चोरी हुन्छ, विराटनगरमा समसाँझै (हेर्नुहोस भिडियो)

प्रेम देवान , ओबि । विराटनगर, ३ माघ । विराटनगरमा पछिल्लो समय दुले चोरहरु बढ्दै गएका छन् । प्रहरीको जति नै सक्रियता बढे पनि चोरी घटना भने दैनिक घट्दै गएको छ । विराटनगरको मुटु जहाँ आम–मानिसको भिडभाड हुने ठाउँमा समेत चोरी भएको छ । विराटनगर ७ धाडेवा गल्लीमा रहेको लक्की ईलेक्ट्रोक्स पसलमा समसाँझै चोरी भएको ह�. . .


विराटनगरका मेयर पराजुलीकाे विकास अनुगमन, झाराे टार्नेकी परिणाम दिने !

विराटनगर, २ माघ। विराटनगर महानगरका मेयर भीम पराजुलीले विराटनगरमा भइरहेको विकास निर्माणका कार्यहरुको बुधवार अनुगमन गरेका छन् । समयसिमा भित्रै सडक निर्माण र कामहरुको अवस्था अध्ययन गर्न सडक अनुगमन गरिएको हो । महानगरभित्र ढल सहित  नाला र सडक निर्माणकाे  काम भइरहेको छ । सडक विस्तारका क्रममा मूख्य वाधक व�. . .


कटहरीका भट्टामा बालबालिका : प्रहरीद्वारा संचालक नियन्त्रणमा, ६ बालकाको उद्दार

विराटनगर, २ माघ । मोरङ कटहरी गाउँपालिकाबाट ६ जना बालकको उद्दार गरिएको छ भने संचालकलाई निईटा भट्टाबाट बालकहरूको उद्दार गरिएको छ । कटहरी गाउपालिका वडा नं. ५ कृष्ण प्रणाम ईटा भट्टामा १६ बर्ष मुनिका ६ जना बालकको उद्दार गरेको हो । गैर कानूनी रूपमा श्रममा लगाईरहेको अवस्थामा उद्धार गरी पुर्वाञ्चल अनाथ आश्रम �. . .


विराटनगरको एनसीसी बैंकमा ऋण बुझाउन जादाँ ऋणी माथि कर्मचारीद्वारा दुर्व्यवहार

प्रेम देवान, ओवी । विराटनगर, २ माघ । विराटनगर ७ मा रहेको एनसीसी बैंकबाट लिएको कर्जा बुझाउन गएका एक ऋणीलाई बैंक कर्मचारीले दुर्व्यवहार गरेकाे आराेप लगाएका छन् । विराटनगर ४ कंचनबारीमा बसोबास गर्दै आएका २८ बर्षिय वसन्त राजवंंशीलाई बैंकका कर्मचारीले दुर्व्यवहार गर्दै बाहिर निकालेकाे आराेप लगाएका हुन् ।. . .